Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीलाई न्यूनस्तरको शब्द प्रयोग गर्दै आलोचना गरेका छन् ।  बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री आलेले डा. रेग्म...

पोखरा । गृहमन्त्री बालकृष्ण खाँणले पोखराको सुन्दरता र पोखराको फेवालगायतका तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।  बिहीबारबाट पोखरामा सुरु भएको सडक महोत्सवको उद्घाटन गर्दै उनले फेवातालसहितका तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका ह...

काठमाडौं । एसोसिएशसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन)ले मन्टेश्वरी विद्यालयहरुको हौसला बढाउन अपेन डाइनामिक लिडर अवार्ड–२०२१ को घोषणा गरेको छ ।  बुधबार पत्रकार सम्मेलन गरेर संघले उक्त अवार्डबारे जानकारी दिँर्दै यही आउँदो पुस २४ गते सो अवार्ड ...

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को नयाँ प्रवन्ध निर्देशक (एमडी) नियुक्ति प्रक्रिया लम्बिने भएको छ । नियुक्ति प्रक्रिया नमिलेको भन्दै मुद्दा परेपछि सर्वोच्च अदालत र उच्च अदालत पाटनले प्रक्रिया रोक्न अल्पकालिन आदेश दिएका छन् ।  सर्वोच्चले पुस १२ सम्म प्रक्र...

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा कम्पनी यती एअरलाइन्सले आन्तरिक वायुसेवामा पहिलो पटक ईलेक्ट्रोनिक ब्यागेज ट्याग प्रयोगमा ल्याएको छ ।  शुक्रबारदेखि यती एअरलाईन्समार्फत काठमाडौंबाट यात्रा गर्ने यात्रुहरुको लगेज तथा सरसामानमा इलेक्ट्रोनिक ट्याग रहनेछ ।  अन्...

काठमाडौं । अनामनगरमा नयाँ रेष्टुरेन्ट ‘जम्काभेट’ सञ्चालनमा आउने भएको छ । क्रिसमस डे को अवसर पारेर बिहीबारबाट औपचारिकरुपमा सञ्चालन हुन लागेको यो रेष्टुरेन्ट बुधबार पनि विशेष कार्यक्रमको आयोजना गर्यो ।  आजको कार्यक्रममा चर्चित गायिका एलिना चौहानले ...

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आफूले शिक्षाका लागि १७ प्रतिशत बजेट विनियोजन गरेको भए पनि अहिले सो बजेट १० प्रतिशतमा सिमित गरेकोमा असन्तुष्टि पोखेका छन् ।  मंगलबारबाट राजधानीको राष्ट्रियसभा गृहमा सुरु भएको ‘थर्ड क...

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्यज रेग्मीलाई शुक्रबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिले निलम्बनमा राखेको छ ।  पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निसानामा पर्दै आएका सीईओ रेग्मीमाथि छानविन समिति बनाएर निकाल्न लागिएक...

काठमाडौं । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (एओएएन)को २१ औं वार्षिक साधारण शुक्रबार सम्पन्न भएको छ । सभाले संघको अध्यक्षमा फेरि रामेश्वर थापालाई चयन गरेको छ ।  थापाको नेतृत्वमा दुई बर्षका लागि नयाँ कार्यसमिति चयन भएक...

काठमाडौँ । नेपाली कांग्रेसको १४औैँ महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण राजधानीका अधिकांश होटल भरिभराउ भएका छन् । यही मङ्सिर २४ गतदेखि काठमाडौंमा कांग्रेसको महाधिवेश सुरु भएको छ ।            कांग्रेसले मह...

काठमाडौं । खराब मौसमका कारण काठमाडौं बिमानस्थलबाट हुने उडान अवतरण शनिबार बिहानभर अबरुद्ध भएको छ । मौसम नखुल्दा बिहान १० बजेसम्म काठमाडौ बिमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडानमा ढिलाई भएको त्रिभुवन बिमानस्थल कार्यालयले जानकारी दिएको छ ।  बिमानस्थलका ...

काठमाडौं । कोभिड महामारीपछि अन्तर्राष्ट्रिय उडान बन्द गरेका वायुसेवाहरूले खोपको मात्रा बढ्दै गएपछि र कोभिड न्यूनीकरण हुँदै जाँदा अन्तर्राष्ट्रिय उडानको गन्तव्य पनि बढाउन थालेका छन् । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि) २० महिना पछि भारतको दिल्लीमै दै...

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीले २० कात्तिकमा त्रिभुवन विमानस्थलका भन्सार अधिकृतलाई दुव्र्यावहार गरेको विषय बाहिर आएपछि पर्यटन मन्त्रीले २२ मंसिरमै तीन दिने स्पष्टिकरण सोधेका थिए । पर्यटन मन्त्रीको निर्देशन पाएपछि पर्यटन सचि...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न संचालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । यो कार्यक्र...

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमहरुलाई कारबाही गरिने बताएका छन् ।  उनले सूचना प्रकाशित गरिसकेपछि पनि केही सञ्चारमाध्यमहरुमा मदिराजन्य पदार्थहरुको विज्ञापन प्रकाशन भइरहेको...

काठमाडौं । नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ । कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरने...

काठमाडौं। व्यवसायिक घराना गोल्याण समूहको मुख्य लगानी रहेको पाँचतारेस्तरको होटल हायात प्लेस सोमबारबाट औपचारिक सञ्चालनमा आउने भएको छ ।  अन्तर्राष्ट्रिय ब्राण्ड हायातको यो नेपालमा दोस्रो चेन हो । विश्वभर हायातका ३८५ स्थानमा चेन होटल छन् । हायात प्यालेस काठमाडौंले ...

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले मदिरा तथा सुर्तीजन्य विज्ञापनहरुमा रोक लगाएकोमा आपत्ति जनाएको छ । विज्ञापन बोर्डले प्रचलित कानुनअनुसार यस्ता विज्ञापन नगर्न निर्देशन जारी गरेसँगै आनको प्रतिक्रिया आएको हो ।  आनले शुक्रबार जारी गरेको विज्ञप्तिमा विज्ञापन उद्योग...

काठमाडौं । पशुपतिनाथ मन्दिरबाट इण्डियाको काशी विश्वनाथसम्मको मोटरसाइकल र्याली सुरु भएको छ । ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली’ नाम दिइएको यस र्यालीमा ५० नेपाली र भारतीय मोटरसाइकलप्रेमी सहभागी छन् ।  पशुपतिनाथ मन्दिरका...

काठमाडौं । पर्यटनको प्रवर्द्धन गर्ने एक मात्र निकाय नेपाल पर्यटन बोर्डले आफ्नो मुख्य उद्देश्यलाई पन्छाउँदै बजेट निर्माण गर्न थालेको छ । बोर्ड स्थापनादेखि नै प्रवर्द्धनमा सबैभन्दा बढी खर्च गर्ने गरेको बोर्डले पछिलो समय प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुकुल योजनामा बजेट खन्याउन था...

काठमाडौं । डिशहोमले यो बर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ । २०७८ असोज ११ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभिको नयाँ कनेक्शन लिएका र ला लिगाको सि...

काठमाडौं । मनकामना केवलकार सेवा प्रदायक कम्पनी मनकामना दर्शन प्रा.लि.ले आफ्ना कर्मचारीलाई हरेक महिना कोभिड १९ को परीक्षणको व्यवस्था मिलाएको छ ।  कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठले कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका लागि कम्पनीले मुग्लिङ हाइवे अस्पतालसँग सहकार्य गरे...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधा ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ जित्न सफल भएको छ ।  मंगलबार आयोजना भएको टोटल टेलिकम कङ्ग्रेसको एक कार्यक्र...

काठमाडौं । सन् २०२० को नौ महिनामा २२ लाख ६१ हजार आन्तरिक हवाई यात्रुले सेवा लिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तथा अवतरण भएका आन्तरिक उडानका यस्तो यात्रुका लागि विभिन्न वायुसेवा कम्पनीबाट ५२ हजार एक सय उडान भएको छ । नियमित उडानका नौ आन्तरिक वा...

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)का कर्मचारीले विवादित छवि भएका व्यक्तिलाई सरकारले कार्याकारी अध्यक्षमा नियुक्त गरेको भन्दै निगमभित्रकै कर्मचारीले असन्तुष्टि व्यक्ति गरेका छन् । निगमका महिला कर्मचारी तथा नेवानिका तीनवटै कर्मचारी युनियनसँग आवद्ध महिला कर्मचारी विवाद...