काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले शनिबार आयोजित ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी), २०८०’ मा सहभागी युवाहरूलाई प्रेरणा दिए । युवाकेन्द्रित यस कार्यक्रममा विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र भौगो...
काठमाडौं । एभरेष्ट बैंक र हिमालय दृष्य रिसोर्ट धुलिखेलले बैंकका ग्राहकहरुलार्ई विशेष छुट दिने सम्झौता गरेका छन् । उक्त सम्झौता भएसँगै अब एभरेष्ट बैंकका ग्राहकहरुले उक्त रिसोर्टमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका हुन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुम...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई यातायात समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलालाई भेट गरेको छ । विदेशी मुद्रा भित्र्याउन उल्लेखनीय भुमिका निर्वाह गर्दै आएको होटल व्यवसाय समस्यामा परेको भन्दै उद्योग स...
काठमाडौँ । आइएमई पे ले कान्तिपुर सिनेमास्सँग पेमेन्ट पार्टनरसिप सम्बन्धि सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौता अन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका बनेको हो । कान्तिपुर सिनेमास् एक ओ टी टी प्लेटफर्म हो, जहाँ विभिन्न चल...
काठमाडौं। नेपाल औषधि लिमिटेडको महाप्रवन्धकका लागि तीन जनाको नाम सिफसिस भएको छ । महाप्रबन्धक छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको हो । आवेदन दिएका ९ जना मध्ये इन्जिनियर उमेशकुमार गुप्ता, कैलाशकुमार पनेरु र डा. राजकुमार थापा रहेका छन् । इन्जिनियर गुप्ता पर्स...
काठमाडौं । कृषिमा सुधार ल्याउनका लागि जग्गामा रहेको हदबन्दी हटाउनु पर्ने उद्योग उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले बताएका छन् । सानो आकारको जमिनमा कृषि गरेर उपलब्धि नहुने भन्दै हदबन्दी हटाउनु पर्ने बताएका हुन् । आर्थिक पत्रकारहरुसँग कुरा गर्दै मन्त्री रिजाल...
भैरहवा । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा(दिल्ली र भैरहवा–हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा(दिल्ली र भैरहवा–हङकङको उडान यात्रुबिहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वाय...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशबन्धु वस्नेत (अजित) नेतृत्वको पर्यटन तथा हवाई यातायायत समिति विस्तार भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सभापति वस्नेतको उपस्थितीमा महासंघमा एक कार्यक्रमकाबीच उक्त समिति विस्तार गरिएको हो । भुकम्प र कोराना...
काठमाडौं । नेपाल वायुसेवा निगमले भदौ १२ देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाइ ट्रान्जिट बनाएर हङकङ र दिल्लीको नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको छ । भैरहवाबाट हरेक मंगलवार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा न...
काठमाडौँ । सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लग्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ दशैँ अगाडि सञ्चालनमा ल्याउने भएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो । सिद्धार्थ बुटिक होटल बौद्धमा आयोजना गरिएको ‘फेस टु फेस&rsquo...
जनकपुरधाम । हिन्दू धर्मावलम्बीहरुका लागि पवित्र तीर्थस्थलका रुपमा रहेको धनुषाको जनकपुरधाम पछिल्लो समय ‘होटल हब’का रुपमा विकास हुँदैछ । धार्मिक पर्यटकहरुलाई लक्षित गरी धर्मशालाबाट होटलमा प्रवेश गरेको जनकपुरमा पछिल्लो समय ठूलो लगानीका व्यावसायिक होटल पनि ख...
काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्टसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा संचालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) गोल्ड अबार्ड –२०२३ प्राप्त गरेको छ । पर्यटन...
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ । ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ । विसं २००८ मा स्थापना भएको उक्त मन्दिरलाई अहिल...
भरतपुर (चितवन) । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् । निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं...
काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामिरिता शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गरेका छन् । उनले बुधबार अफ्रिकाको समय अनुसार बिहान ९ः३० बजे उक्त हिमालको सफल आरोहण गरेका हुन् । शेर्पाले यस वसन्त ऋतृमा सर्वोच्च शिखर ...
काठमाडैं । अपि हिमाल सुदूरपश्चिमको नाम चलेको हिमाल हो । सात हजार १३२ मिटर उचाइमा रहेको यो हिमाल आरोहण गर्न र आशार शिविरसम्म टे«क (पदयात्रा) गर्न विदेशीसँगै आन्तरिक पर्यटनले पनि रुचि राख्छन् । अपिको आधार शिविर सुदूरपश्चिमको सबैभन्दा सुन्दर पदयात्रा गन्...
काठमाडौं । नेपालको निजी क्षेत्र हिमालय एयरलाइन्सको जहाज चरा ठोक्किएका कारण बंगलादेशको ढाकामा ग्राउण्डेड भएको छ । हिमालय एयरलाइन्सको एच९ ६७९ जहाज मंगलबार काठमाडौं आउनुपर्नेमा ढाकामै ग्राउण्डेड भएको हो । जहाज ग्राउण्डेड हुँदा नेपाल आउन लागेका ७६ जना यात्रु र...
काठमाडौँ । मुलुकको हवाई उडानलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले १०औँ संस्करणको ‘एभिएसन सेफ्टी क्याम्पेन’ सुरु भएको छ । वायु सेवा सञ्चालक संघ नेपालले आयोजना गरेको चारदिने क्याम्पेनमा सुरक्षा प्रणाली सुधारका लागि सैद्धान्तिक र व्यावहारिक...
काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक संस्था ग्लोबल रिच नेपालले यही भदौ ८ बाट काठमाडौंसहित देशका प्रमुख चार शहरमा वृहत ‘अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । भदौ ८ गते काठमाडौंको डिल्लीबजारमा आयोजना हुने शैक्षिक मेला भदौ ९ गते पोखरामा, ...
काठमाडौं । कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पाले रुसस्थित युरोपको सबैभन्दा अग्लो माउन्ट एल्ब्रस हिमालको सफल आरोहण गर्दै कर्पोरेट नेपालको लोगो अंकित झण्डा पनि पुर्याउन सफल भएकी छन् । उनले आइतबार बिहान रुसी समयअनुसार ६ः१५ बजे माउन्ट एल्ब्रस (५,६४२ मिटर) आरोहण गर्दै ...
काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले १४२औं पटक रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) आरोहण गर्न सफल भएका छन् । उनले आइतबार बिहान पत्रकारिता तथा उड्डयन क्षेत्रमा कार्यरत पर्वतारोहीहरु फुर्पा शेर्पा र ओम्निका डंगोलक...
काठमाडौं । पर्वतारोही ओम्निका डंगोलले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को आरोहण गर्न सफल भएकी छन् । उनले आइतबार बिहान रुसी समयअनुसार ६ः१५ बजे अर्की आरोही फुर्पा शेर्पा र पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङका आरोहण गर्न सफल ...
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर)को चुचुरो चुम्ने र हेने धेरैको सपना हुन्छ । तर सबैले सगरमाथामा पाइला टेक्न सक्छन भन्ने छैन् । धेरैको आरोहण सफल हुने गरेको सुनिए पनि सबैको हिमाल आरोहण सफल हुँदैन् । यस्तै गएको वसन्त ऋतृमा डम्बर सिंह बा...
काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि आयोजना गरेको ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सम्पन्न गरी ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । ...
काठमाडौं । पूरानो र प्रतिष्ठित शैक्षिक परामर्श सेवा प्रदायक संस्था एईसीसी नेपालले यही आउँदो भदौ ६ र ८ गते निःशुल्क शैक्षिक मेला ‘ग्लोबल एजुकेसन फेयर’ अयोजना गर्ने भएको छ । कक्षा १२ (प्लस टू) उत्रिर्ण विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको म...