Advertisement

काठमाडौं । पोखराको बाराही हस्पिटालिटि एण्ड लजले राजधानीको केशरमहलमा सुविधासम्पन्न ‘बाराही प्लाजा’ निर्माण गरेको छ । चार तारे होटलसहितको सपिङ मल रहने यो प्लाजा बाराही ग्रुपले निर्माण गरेको हो ।  ग्रुपले पोखराको लेकसाइड, सराङकोट र चितवनको मेघौल...

काठमाडौं । गत बुधबारदेखि बन्द रहेको गुण एयरको सेवा पुनः सुरू हुन अझै तीन दिन लाग्ने भएको छ । कम्पनीका अनुसार जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै गरेको र पाइटहरु पनि तालिममा रहेकाले तीन दिनदेखि उडान बन्द रहेको छ ।  एकैपटक दुबै काम भएकाल...

काठमाडौं । तीन वर्षदेखि बन्द रहेको तिब्बतको कैलाश मानसरोवर यात्रा आउँदो चैत १८ (अप्रिल १)बाट खुल्ला गरिने भएको छ ।  एशोसियशन अफ कैलाश टुर अपरेटर्सका अध्यक्ष तेन्जिन नोर्बु लामाले चीनबाट अप्रिल १ देखि मानसरोवर यात्रा खुल्ला गर्ने निर्णय भएको जानकारी प्राप्त भएको ...

काठमाडौं । रोटरी क्लब अफ वागमती र काठमाडौं गेस्ट् हाउस्को सहकार्यमा ‘१०औं द अमेजिङ मोटर र्याली– २०२३’ आयोजना हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी र्यालीबारे जानकारी दिइएको हो ।  काठमाडौंबाट चितवन हुँदै पोखरा करिब ३५० किलोमिटर...

काठमाडौं । डिशहोमको नयाँ जडान अब दुई हजार ९९९ मा गर्न सकिने भएको छ । सीमित अवधिको लागि भन्दै डिश मिडिया नेटवर्कले जडानको मूल्य एक हजार रुपियाँले घटाएको हो । डिशहोमले आफ्ना ग्राहकहरुलाई अझै बढि सेवासुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा शिक़्वल फाउन्डेसनले आयोजना गरेको तीनदिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिङ फर ह्युम्यानिटी’ सम्पन्न भएको छ ।  यस कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीहरुले एकै ठाउँमा बसेर समा...

काठमाडौं । सीता एयरले भोलि बुधबारबाट दाङको टरिगाउँ विमानस्थलमा व्यवसायिक उडान सुरु गर्ने भएको छ ।  उक्त एयरलाइन्सले सातामा तीन दिन काठमाडौं–टरिगाउँ उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो । माघमा परीक्षण उडान गरेको सीताले सोमबार, बुधब...

मनाङ । हिमाली जिल्ला मनाङमा यसवर्षको हिउँदमा हिउँ नपरे पनि पर्यटकको आवगमन भइरहेको छ । हिउँदमा हिमपातमा रमाउने पर्यटकको यसवर्ष हिउँ नपरे पनि आवागमन भने रोकिएन ।  सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका हुन् । जनवरीमा ४२ देशका तीन सय १८ नाग...

काठमाडौं । मजदुर कुटिएको विरोधमा सोमबार यातायात व्यवसायीले बालाजु चक्रपथमा गाडी तेर्साएर विरोधमा उत्रिएका छन् । आक्रोसित आन्दोलनकारीले प्रहरीको गाडीमा पनि आगजनी गरेका छन् । त्यस क्रममा केही प्रहरी घाइते समेत भएको जनाइएको छ ।  नयाँ बसपार्क सञ्चालनको ठेक्का लिए...

काठमाडौं । न्यूरो सर्जन डाक्टर रामकुमार श्रेष्ठले गत जेठ २ गते बिहान ६ बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । यसअघि उनले लोबुचे पिक चढेका थिए । करुणा अस्पतालका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका श्रेष्ठसँग कपोरेट नेपालीकी फुर्पा शेर्पाल...

काठमाडौं । कोभिड–१९ पछिको पर्यटनलाई बढावा दिन भन्दै होटल संघ नेपाल (हान)ले इण्डियाको राजस्थानस्थित उदयपुर होटल संघसँग अन्तरक्रिया गरेको छ ।  हानसँग अन्तरक्रिया गर्न उदयपुर होटल संघका अध्यक्ष धीरज दोशीको नेतृत्वमा टोली नेपाल आएको थियो । उनीहरुलाई हानकी...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विराटनगर विमानस्थलको आन्तरिक ट्रमिनल भवनको शिलान्यास गरेका छन् ।  आज पर्यटन मन्त्री किराँतीले विराटनगर विमानस्थलको आन्तरिक ट्रमिनल भवनको शिलान्यास गरेका पर्यटन मन्त्री किरातीका प्रेस संयोजकरा...

काठमाडौं । चितवनको पर्यटकीय क्षेत्र सौराहामा रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) सौराहाको आयोजनामा आइतबारदेखि फुड फेस्टिबल सुरू भएको छ ।  ‘भ्यालेन्टाइन्स डे’को अवसर पारेर आयोजना गरिएको यो महोत्सव तीन दिनसम्म चल्ने रेबान सौराहाका अध्यक्ष नरेश गिर...

काठमाडौं । काठमाडौँको दरबारमार्गमा ुद  ब्ल्याक गोल्डु हलाल रेष्टुरेन्ट सञ्चालनमा आएको छ । प्रेस्टेजीयो होल्डिङद्वारा सञ्चालनमा ल्याइएको सो रेष्टुरेन्ट हालसम्मकै फरक डिजाइन र थिममा निर्माण गरिएको छ । झण्डै एक करोड लागानीमा खुलेको सो रेष्टुरेन्ट पूर्ण रुपमा अरेबिक थि...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले तेस्रोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । आज बिहानै साढे पाँच बजे विमानस्थल पुगी मन्त्री किरातीले विमानस्थलमा क्रमिक सुधार भएको छ वा छैन् भनेर अनुगमन गरेका छन् । तेस्रोपटक अ...

काठमाडौं । खप्तड एकीकृत पर्यटन परियोजनाको गुरुयोजना निर्माण र पूर्वसम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरिएको छ । लगानी बोर्डको कार्यालयले आज एक सूचना जारी गर्दै १५ दिनभित्र प्रस्ताव पेश गर्न भनेको हो । उक्त परियोजनाको पूर्वसम्भाव्यता अध्ययन र गुरुयोजना निर्माणका लागि ...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समक्ष आग्र्रह गरेको छ । मन्त्री किरातीसंग सिंहदरबारमा बुधबार भएको भेटमा चेम्बरले ‘एक नेपाली एक पर्यटक’ रण...

काठमाडौं । नेपाल उद्योग परिसंघले प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेको छ । सभामुख कार्यालय सिंहदरबारमा परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिदै नेपालको पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न आग्रह गरेको हो ।&...

काठमाडौं । सगरमाथा आरोहणको क्रममा श्रीमान गुमाएकी नीमा डोमा शेर्पाले हिमालबाट खोसिएको खुशी हिमालमै खोज्ने प्रयासमा लागेकी छन्् । सन् २०१४ मा सगरमाथा आरोहणका क्रममा उनका श्रीमानको हिउँ पहिरोमा परेर ज्यान गएको थियो । श्रीमानको मृत्युपछि दुई सन्तानलाई निकै कष्टका साथ ला...

काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ । गत माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर जहाज पोखर...

काठमाडौं । सुन्दर यातायात प्रा.लि.ले विद्युत नियमन आयोगले निर्देशन दिँदा पनि अटेर गदै नेपाल विद्युत प्राधिकरणले डिमाण्ड चार्ज लिँदै आफ्नै लगानीमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशन बन्द भएको बताएको छ ।  आयोग र स्वयम् प्राधिकरणलाई विधुतीय सवारी साधन चार्जिङ स्टेशनको...

काठमाडौं । प्रभु बैंक र धुलिखेल स्थित हिमालय दृश्य रिसोर्टबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  बैंकका तर्फबाट पुतलीसडक शाखा कार्यालय प्रमुख चिजन पौडेल र हिमालय दृश्य रिसोर्टका तर्फबाट सहयोगी निर्देशक बबिता पाण्डेद्घारा उक्त सम्झौतामा हस्...

काठमाडौं । सिनामंगलस्थित एयरपोर्ट होट ‘साउथ एसियन ट्राभल अवार्ड’ (साटा) अन्तर्गतको ‘लिडिङ एयरपोर्ट होटल’ बाट पुरस्कृत भएको छ ।  साटा बर्सेनी प्रदान गरिने क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरका प्रमुख आतिथ्य तथा पर्यटन निकायहरुबाट अनुमोदिन पुर...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देण्डी शेर्पा र पर्वतारोही तथा सेभेन समिट ट्रेक्सका निर्देशक पासाङ फुर्बा शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो किलिमन्जारो (५,८९५ मिटर)को सफल आरोहण गरेका छन् ।  सातै महादेशका अग्ला शिखरम पुग्ने लक्ष्यमा रहेका लाक्पा देण्डी श...

काठमाडौं । तीन वर्षदेखि बन्द रहेको तिब्बतको मानसरोबार यात्रा खुल्ला गर्ने तयारी गरिएको छ । नेपालमा आफ्नो अनुकुलको सरकार आएसँगै चिनियाँ पक्षले तिब्बततर्फको नाका खोलेर मानसरोबार यात्रा सुचारु गर्न लागेको हो ।  मानसरोबार यात्रा खुल्ला गर्न अन्तिम सम्झौताको तयारी भ...