Advertisement

एजेन्सी।  ब्राजिल अप्रत्यासित रुपमा कोपा अमेरिका कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । नकआउट चरणमा पुग्न ब्राजिललाई समूह चरणको अन्तिम खेलमा जित वा बराबरीमा आवश्यकता थियो । तर, सोमबार विहान भएको खेलमा पेरुसँग १-० को अप्रत्यासित हार व्यहोर्दै ब्राजिल समूह चरणबाटै ...

काठमाडौँ । शुक्रबार रातीबाट सुरुभएको भएको युरोकप फुटबल २०१६ को उद्घाटन खेलमा रोमानियालाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक राष्ट्र फ्रान्सले विजयी सुरुवात गरेको छ।   पहिलो हाफ गोलररहित बराबरीमा सकिएको थियो। फ्रान्सले खेलको ५७ औं मिनेटमा ओलिभर जिराउडको गोलब...

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी साउनमा नेदरल्याण्डसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणमा हुने खेलको तयारी थाल्न निलम्बित क्यानलाई पत्र पठाएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आगामी साउन २९ र ३१ गते नेदरल्यान्डसँग ह...

काठमाडौं । क्रिकेट खेलाडी सङ्घ नेपालको अध्यक्षमा पवनकुमार अग्रवाल र महासचिवमा राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन पारस खड्का चयन भएका छन् । कीर्तिपुरमा शनिबार सम्पन्न संघको प्रथम वार्षिक साधारणसभाबाट संघमा नयाँ कार्यसमिति चयन भएको हो । अघिल्लो वर्ष स्थापना भएको संस्थाको प...

वासिङ्टन । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) प्रमुख मार्गरेट चाङले विज्ञहरुको समूहलाई ब्राजिल पठाई ब्राजिलको रियो द जेनरियोमा गृष्मकालीन ओलम्पिक गर्न सकिने अवस्था भए नभएको बारे अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।  जिका भाइरसप्रति संवेदनशील बन्दै गृष्मकालीन ओल...

काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा)ले बिहीबार सार्वजनिक गरेको बरियतामा नेपाल दुई स्थान तल झर्दै १८२औं स्थानमा पुगेको छ । फिफा बरियतामा दुई स्थान तल झरेपछि दक्षिण एसियामा भने नेपाल यसअघि रहेको चौथो स्थानमा यथावत छ । दक्षिण एसियाली मुलुकहरू भारत १६३औँ स्थानमा ...

काठमाडौँ। बङ्गलादेशमा भइरहेको फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपमा नेपालले बुधबार दोहोरो सफलता हात पारेको छ ।  ढाकामा भएको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ६५–६४ को साँघुरो अन्तरले पराजित ग¥यो । नेपालले चार क्वाटरमा क्रमशः १६–१०, १४–१५, १४–२३ र २१–१६ ...

काठमाडौं । आठौँ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको पहिलो दिन एथलेटिक्सतर्फ चार नयाँ विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको एक हजार ५०० मिटर दौडको छात्रतर्फ मध्यमाञ्चलका अजितकुमार यादव र छात्रातर्फ मध्यपश्चिमाञ्चलकी ...

काठमाडौं । नवौँ गणतन्त्र दिवसका उपलक्ष्यमा प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच मैत्रीपूर्ण फुटबल खेलमा प्रधानमन्त्री ११ पराजित भएको छ ।       राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार सम्पन्न खेलमा मुख्य सचिवको टोलीले प्रधानमन्त्रीको ...

एजेन्सी। हिजो राती सम्पन्न आईपीएलको पहिलो प्लेओफ खेलमा रोयल्स च्यालेन्सर्ज बैंग्लोरले  गुजरात लायन्सलाई ४ विकेटले पराजित गरेको छ। बैंग्लोरका कप्तान विराट कोहली र क्रिस गेल खेलमा नचलेपनि  एबी डिभिलियर्सले इकबाल अब्दुल्लासँग मिलेर रोयल्स च्यालेन्सर्ज बैंग्लोरलाई आईपीएलको ...

इलाम । झापा दमकका भुपेन्द्र निरौला र काठमाडौंकी सिन्दिरा जोशी राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् । इलाममा मंगलबार सम्पन्न १९औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका भुपेन्द्रका लागि अन्तिम खेल भने सुखद भएन ।  खेल सकिन एक चरण बाँकी र...

काठमाडौँ।  अमेरिकामा प्रशिक्षणका क्रममा रहेका ११ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामाले ‘२२ औं ट्राडिसनल कराते डो आमन्त्रण च्याम्पियनसिप’ मा स्वर्ण पदक हात पारेका छन् ।  सोतोजुकु कराते डोजोको आयोजनामा मे २२, २०१६ मा न्यूयोर्कमा आयोजित प्रतियोगिताको ६७...

एजेन्सी। इंग्लिस क्लव म्यान्चेस्टर युनाइटेडले आफ्ना डच प्रशिक्षक लुइस भान गाललाई सोमबार बर्खास्त गरेको छ । एफए कपको उपाधि जितेको दुई दिनपछिनै भान गाल बर्खास्तीमा परेका हुन् । उनको स्थानमा पोर्चुगलका प्रशिक्षक जोसे माउरिन्होलाई ल्याउने लगभग निश्चित भएको छ । उता माउरिन्हो ...

काठमाडौं । नेपालको वनस्थली डोजोले दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार सम्पन्न प्रतियोगितामा वनस्थली आठ स्वर्ण, दुई रजत र समान काँस्य जित्दै ‘टिम च्याम्पियन’ बनेको हो । नेपाल सितोरियो कराते ड...

काठमाडौं । कोका–कोला नेपाल, अखिल नेपाल फुटबल संघ (एन्फा) र युवा तथा खेलकुद मन्त्रालयले संयुक्तरुपमा कोका–कोला कप फुटबलको २०७३ संस्करण अयोजना गर्ने घोषणा गरेका छन् ।  छात्र तर्फका ११२ विद्यालयका करिब दुई हजारभन्दा बढी विद्यार्थी सहभागी हुने यो प्रतियोगिता देशकै सब...

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको अन्तिम खेलमा म्यानचेष्टर युनाइटेडले बोर्नमाउथमाथि ३-१ को सहज जित हात पारेको छ। मंगलबार राति भएको जितसँगै युनाइटेड अर्को सिजन युरोपा लिग खेल्ने भएको छ । घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा युनाइटेडले ४३ औं मिनेटमा वायन...

काठमाडौँ। दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आगामी बिहीबारदेखि नेपालमा हुँदैछ ।  नेपाल सितोरियो कराते डो सङ्घको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाली छ राष्ट्रले भाग लिनेछन् जसमा सवै राष्ट्रका गरी आठ सय २० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक ने...

काठमाडौँ। ईण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा शीर्ष स्थानको सनराइजर्स हैदरावादलाई हराउँदै दिल्ली डेयर डेभिल्स तेस्रो स्थानमा उक्लिएको छ। बिहीबार राति भएको खेलमा दिल्लीले हैदरावादलाई ७ विकेटले हराएको हो। टस हारेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभ...

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका अग्रपङ्क्तिका खेलाडी विमल घर्तीमगर बुधबार बेल्जियम जाँदैछन् । भारतमा सम्पन्न बाह्रौ दक्षिण एसियाली खेलकुद (साग)मा माल्दिभ्सविरुद्धको खेलमा घाइते भएका विमल उपचारका लागि बेल्जियम जान लागेका हुन ।  बेल्जियममा रहँदा विमलले आफ्ना ए...

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई अध्यक्षको नयाँ निर्वाचन गर्न निर्देशन दिएको छ । फिफाद्वारा मंगलबार पठाइएको पत्रमा केही समयअघि निलम्बनमा परेको पदाधिकारीलाई समेत समेटेर नयाँ कार्यसमितिको निर्वाचन गर्न निर्देशन दिइएको हो ।...

काठमाडौं। इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा गएराती गुजरात लायन्सले कोलकत्ता नाइट राइडर्सलाई ५ विकेेटले पराजित गरेको छ । जितसँगै गुजरात शीर्ष स्थानमा उक्लिएको छ । कोलकत्ताले प्रस्तुत गरेको १५९ रनको लक्ष्य गुजरातले १८ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि ...

धनकुटा । बिआरसी भुटानले धनकुटामा सञ्चालित १२औँ सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हातपारेको छ ।  स्थानीय तल्लो टुँडिखेलमा शनिबार भएको फाइनल खेलमा गोधुली क्लब सुनसरीलाई ट्राइवेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै भुटानले उपाधि हा...

काठमाडौँ । विश्व क्रिकेट लिग प्रतियोगिताको चौथो चरणमा हुने नेपाल र नेदरल्याण्ड बीचको खेल यहि साउन २९ र ३१ गतेलाई तय भएको छ।  विश्व क्रिकेट परिषद (आइसीसी)ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार आउने साउन २९ र ३१ गते नेपालले अंक तालिकाकोको शीर्षस्थानमा रहेको...

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले विवादमा रहेको नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको छ । आइसीसीको संयुक्त अरब इमिरेट्स (यूएइ)मा भएको बोर्ड बैठकले क्यानलाई निलम्बन गर्ने निर्णय लिएको हो ।  क्यानमा आन्तरिक किचलो बढदै यसको विवाद अदालतसम्म पुगेपछ...

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा कोलकत्ता नाइटराइडर्सले राइजिङ पुणे सुपरजाइन्ट्सलाई २ विकेटले पराजित गरेको छ । पुणेले प्रस्तुत गरेको १६१ रनको लक्ष्य कोलकत्ताले अन्तिम ३ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो । कोलकत्ताको सुरुवात खराव थियो । ओपनर र...