काठमाडौं । अभ्यास खेलका लागि बेलायत पुगेको नेपाली क्रिकेट टोलीले लगातार तेस्रो जीत हात पारेको छ । शुक्रबार स्टानमोर क्रिकेट क्लबमा भएको खेलमा नेपाली टोलीले क्रिकेट क्लब कन्फ्रेन्स (सीसीसी)लाई चार विकेटले पराजित गरेको हो । कप्तान पारस खड्काको प्रभावशाली ब्याटिङका क...
काठमाडौँ। अभ्यास खेलका लागि बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले इन्डियन जिमखाना क्रिकेट क्लबलाई २० रनले हराएको छ । बेलायतको लण्डनस्थित जिमखाना क्रिकेट मैदानमा गएराति भएको खेलमा घरेलु टोली जिमखानालाई हराएपछि नेपालले लगातार दोस्रो जित हात पारेको ...
काठमाडौँ । नेपाल फुटबलको विश्व वरियतामा छ स्थान तल झर्दै १८८ औँ स्थानमा पुगेको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल सात मुलुक सम्मिलित दक्षिण एसियाली क्षेत्र (साफ)मा चौथो स्थानमा छ । साफ क्षेत्रको शीर्षस्थानमा भारत छ । एघार स्थान ...
काठमाडौँ। अभ्यास खेलका लागि बेलायत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा बेलायतको फ्रि फोरेस्टर क्रिकेट क्लबलाई एक सय २९ रनले हराएको छ । बुधबार राति सकिएको खेलमा नेपाली टोलीले फ्रि फोरेस्टर क्रिकेट क्लबलाई हराएको हो । नेपालले प्रस्तुत गरेको दुई...
फ्रान्स । पोर्चुगलले फ्रान्सलाई उसैको मैदानमा यूरो कप २०१६ को उपाधी उचाल्न सफल भएको छ । निर्धारित ९० मिनेटको खेलमा कुनै पनि गोल नभएपछि अतिरिक्त समयमा १०९औं मिनेटमा शानदार गोल गर्दै पोर्चुगल यूरो कपको हकदार बन्न सफल भएको हो । बाह्र वर्षपछि यूरोकपको फाइनलमा पुगेक...
मार्सेली (फ्रान्स)। सन् २०१४ को विश्वकप विजेता जर्मनी सन् २०१६ को यूरोकपबाट भने बन्चित भएको छ । शुक्रबार बिहान भएको खेलमा आयोजक फ्रान्ससँग २)० ले पराजित भएसँगै जर्मनीको यूरोकप यात्रा अन्त्य भएको हो । खेलमा फ्रान्सका एन्टोन ग्रिजम्यानको चमत्कारिक गोलले खेलको नजिता अनपेक्...
काठमाडौं । युरो २०१६ को पहिलो सेमीफाइनल फूटबल खेलमा पोर्चुगलले वेल्सलाई २(० गोल अन्तरले हराउँदै फाइनलमा पुग्न सफल भएको छ । अब उसले आयोजना फ्रान्स वा विश्व विजेता जर्मनीको सामना गर्नुपर्नेछ । खेलको पहिलो हल्फ़मा कुनै पनि गोल नभएपनि दोस्रो हाफको सुरुवाती ५० औं र ...
एजेन्सीहरु । स्पेनको एक अदालतले कर छलीको अभियोगमा बार्सिलोनाका स्टार फुटबर्लर लिओनल मेस्सीलाई २१ महिनाको कारावास सजाय सुनाएको छ । बार्सिलोनाको अदालत मेस्सीसँगै उनका बाबुलाई पनि समान जेल सजाय सुनाएको हो । अदालतले कर छलीका विभिन्न तीन मुद्धामा उनीहरुले सजाय सुन...
काठमाडौं । जारी युरोकप २०१६ मा पोर्चुगल र वेल्स मात्रै यस्ता दुई राष्ट्र हुन् जसमा खेलको अनि टिमको भन्दा पनि मात्रै खेलाडीको चर्चा बढिनै हुन्छ जो आज मध्य राती हुने पहिलो सेमीफाइनल खेलमा आम्ने-साम्ने हुँदैछन् । ग्यारेथ बेल र क्रिष्टियानो रोनाल्डो, रियल मड्रिडमा टिममेट ह...
काठमाडौं । नेपाली दुई क्रिकेट खेलाडी नरेशबहादुर बुढाएर र सुशन भारी अलगअलग देशका क्रिकेट क्लबमा अनुबन्ध भएका छन् ।ब्याट्सम्यान बुढाएर क्यानाडाको टोरोन्टोस्थित बुल्मफिल्ड क्रिकेट एकेडेमीमा तथा बायाँ हाते स्पिनर भारी इङ्ग्ल्यान्डको क्रनवालस्थित फलमाउथ क्रिकेट क्लबमा अनुबन्ध भएका...
एजेन्सीहरु । यूरो कप २०१६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा फ्रान्सले आइसल्याण्डलाई ५–२ ले हराउँदै सेमिफाइनलमा पुगेको छ । अब फा्रन्सको भिडन्त जर्मनीसँग हुनेछ । सोमबार बिहान भएको खेलमा फ्रान्सले ४–० ले अग्रता लिएकोमा अन्तिममा आइसल्याण्डले २ र फ्रान्सले १ गोल थपेका हुन । ...
एजेन्सीहरु । इटलीलाई हराउँदै जर्मनी युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इटालीलाई 'सडेन डेथ'मा पराजित गर्दै जर्मनी सेमिफाइनलमा प्रवेश गरेको हो । फ्रान्सको बोर्डोमा गए राति भएको क्वाटरफाइनल (तेस्रो) खेलको निर्धारित समयमा दुवै टोलीले एक एक गोल गर्दै...
नेपाल क्रिकेट संघ (क्यान)की प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेले आफ्नो पदीय जिम्म्मेवारीबाट बाहिर बस्ने निर्णय गरेकी छन । उनले क्यान तदर्थ समितिका अध्यक्ष रमेश सिलवालसमक्ष शुक्रबार राजीनामा दिएकी हुन । घिमिरेले लामो समयदेखि क्यानमा विवाद भएका कारण आफूले भ...
काठमाडौं । पोल्याण्डलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै पोर्चुगल युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगल सेमिफाइनलमा पुगेको यो चौथो पटक हो । निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पोर्च...
एजेन्सी। पहिलो पटक युरोकप खेलिरहेको उत्तरी युरोपको सानो मुलुक आइसल्याण्ड फुटबलको महारथी टोली इंग्ल्याण्डलाई हराउँदै प्रतियोगिताको क्वटरफाइनलमा प्रबेश गरेको छ । अविश्वसनीय नतिजा निकाल्ने क्रममा आइसल्याण्डले इंग्ल्याण्डलाई २-१ ले हराउन सफल भयो । खेल सुरु भएको चौथो म...
बिबिसी।कोपा अमेरिकामा तीनपटक उपाधि भिडन्तका लागि खेलियोको म्याचमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले एउटा पनि उपाधि दिन नसकेपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएपछ...
काठमाडौं । लगातार दोश्रो पटक कोपा अमेरिकाको उपाधि चिलीले चिर प्रतिदोंदी अर्जेन्टिनालाइ ट्राइब्रेकरमा हराउन्दै उपाधि सोमबार उचालेको छ । आज बिहान अमेरिकाको मेटलाइफमा भएको उपाधि भिडन्तमा अर्जेन्टिनालाइ ट्राइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै चिलीले दोस्रो पटक उपाध...
काठमाडौँ। पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचनले जापानमा व्यवसायिक फुटबल प्रशिक्षण यात्रा प्रारम्भ गरेका छन् । गौचनलाई जापानको फनरुट्स फुटबल एकेडेमीले प्रशिक्षकको रुपमा अनुबन्ध गरेको खबर आजको अन्नपूर्णमा छापिएको छ। फनरुट्स टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमी हो । ...
एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधिकालागि फेरी पनि डिफेन्डिङ च्याम्पियन चिली र अर्जेन्टिना भिड्ने भएका छन् । बिहीबार बिहान अमेरिकाको सिकागोमा भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई २–० ले हराउँदै डिफेन्डिङ च्याम्पियन चिलीले अर्जेन्टिनासँगको भिडन्त पक्क...
एजेन्सी। अमेरिकामा मंगलबार दिउसो सम्मपन्न पहिलो सेमीफाइनल समीकरणमा अर्जेन्टिना कोपा अमेरिकाको फाइलमा पुग्न सफल भएको छ। अमेरिकाको हस्टन्स खेल मैदानमा भएको खेलमा घरेलु टोली अमेरिका विरुद्ध ४-० को जित निकाल्दै अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा स्थान पक्का गरेको ह...
एजेन्सी। भेनेजुएलाको चुनौती सहज रुपमै पन्छाउँदै अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । अर्को आजै भएको दोश्रो खेलमा चिलिले मेक्सिकोलाई ७-० गोल अन्तरले हराएको छ। योसंगै चिलीले सेमिफाईनलमा कोलम्बियालाई आफ्नो प्रतिदोंद...
एजेन्सी। इक्वेडरलाई पराजित गर्दै आयोजक राष्ट्र अमेरिका कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। शुक्रवार बिहान सेन्चुरी लिंक फिल्ड वासिङ्टनमा भएको पहिलो क्वाटर फाइनल खेलमा इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक राष्ट्र अमेरिका सेमिफाइनल प्रवेश गरेको ह...
काठमाडौं । कोपा अमेरिका कप फुटबलमा बोलिभियालाई पराजित गर्दै अर्जेन्टिना समूह डीको विजेता बन्न सफल भएको छ । उसले अब क्वार्टरफाइनलमा भेनेजुएला प्रतिद्वन्दी पाएको छ । बुधबार विहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेसंग...
एजेन्सी। डिफेन्डिङ च्याम्पियन स्पेनले चेक रिपब्लिकमाथि हिजो राती भएको युरोकप फुटबल खेलमा कठिन जित निकालेको। संघर्षपूर्ण खेलमा स्पेनले चेक रिपब्लिकमाथि १–० को कठिन जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।...
काठमाडौं । विश्व च्याम्पियन जर्मनीले युक्रेनलाई हराउँदै युरो कप २०१६ मा सुखद सुरुवात गरेको छ । सोमबार विहान भएको आफ्नो पहिलो खेलमा जर्मनीले युक्रेनलाई २-० गोल अन्तरले हराएको हो । कप्तान टोनीको क्रुनको चामत्कारिक प्रदर्शन र मुस्ताफीको हेडगोलका बाबजुद जर्मनी निकै समस्...