Advertisement

काठमाडौं । साफ च्याम्पियनसीपको आउँदो १२औं प्रतियोगिता बंगलादेशले आयोजना गर्ने भएको छ । भारतको केरलामा शनिबार सम्पन्न दक्षिण एसियाली फुटबल महासंघको बैठकले आगामी प्रतियोगिता आयोजनाको जिम्मा बंगलादेशलाई दिएको दिएको हो ।  साफको ११औं प्रतियोगिता हाल केरलामा जारी छ...

काठमाडौं । आफ्नो अनुबन्धनको पांच महिना पुग्नै लाग्दा राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक प्याटि्रसिया ओसेम्सले सम्झौता नविकरण नगर्ने घोषणा शनिबार गरेका छन् । आज आफ्नो ट्वीटर मार्फत उनले भनेका छन्, "अखिल नेपाल फुटबल संघ एन्फामा भिजन नै छैन न कुनै बिकाश परियोजाना अनि कसरि ...

काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)अन्तर्गत नेपाल आयोजक भारतसँग ४–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि पहिलो खेलमा श्रीलङ्कासँग १–० ले नतिजा सुम्पिएको नेपालका लागि आइतबार भारतसँगको समूह चरणको अन्तिम तथा निर्णा...

काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)अन्तर्गत नेपाल र आयोजक भारतबीचको खेल आज हुनेछ । भारतको केरलास्थित त्रिवेन्द्रममा नेपालले आइतबार साँझ आफ्नो समूहको अन्तिम खेल भारतसँग खेल्दैछ । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ०–१ गोल अन्तरले पराजित हुँदै...

 काठमाडौं । एघारौँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) अन्तर्गतको उद्घाटन खेलमा नेपाल श्रीलङ्कासँग  ०–१ गोल अन्तरले पराजित भएको छ । भारतको त्रिवेन्द्रममा भर्खरै सम्पन्न समूह ए को पहिलो खेलमा श्रीलङ्काका मोहम्मद रिफ्नासले खेल सकिन लाग्दा गोल गरेपछि नेपाल...

काठमाडौं । एघारौँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) भारतको त्रिबेन्द्रममा बुधबारदेखि सुरु हुँदैछ ।उद्घाटन खेल समूह ‘ए’ का दुई टोली नेपाल र श्रीलङ्काबीच हुँदैछ भने सोही समूहमा प्रतियोगिताको सर्वाधिक सफल टोली आयोजक भारत पनि छ ।  विगतमा श्रीलङ्का ...

जुरिच (स्वीट्जरल्यान्ड) । फुटबलका विश्व प्रसिद्ध नेताहरु सेफ ब्लाटर र मिसेल प्लाटिनीमाथि विश्व फुटबल महासङ्घ (फिफा)को अनुशासन समिति (इथिक्स कमिटी)ले सोमबार आगामी आठ वर्षका लागि फुटबलका औपचारिक गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ ।  फिफाको अनुशासन न्या...

काठमाडौं । एएफसी यू–१४ गल्स रिजनल च्याम्पियनसिपको फाइनल खेलमा घरेलु टिम नेपालले पछि पादै बंगलादेशले को उपाधि जितेको छ । लगनखेलस्थित सेनाको तालिम केन्द्र तथा खेल मैदानमा आइतबार भएको खेलमा खेलमा बंगलादेश च्याम्पियन बन्न पुगेको हो ।  बंगलादेशले यो उपाधि जितेको ...

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)को सोमबारदेखि सुरु भएको साधारणसभा असन्तुष्ट पक्षको विवादपछि स्थगन भएको छ । दुई पक्षको विवादबीच सुरु भएको क्यानको साधारणसभामा असन्तुष्ट पक्षले भौतिक हस्तक्षेप गरेपछि स्थगन भएको क्यानले जनाएको छ ।  साधारणसभामा उपाध्यक्ष चतुरबहादुर च...

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी पुस ८ गतेदेखि भारतमा हुने साफ च्याम्पियनसिपका लागि अनिल गुरुङको कप्तानीमा नेपाली फुटबल टिमको घोषणा गरेको छ ।  एन्फाले सोमबार पत्रकार सम्मेलन गरी २० सदस्यीय नयाँ नेपाली फुटबल टिमको घोषणा गरेको हो । सागर थापा म्य...

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित खुल्लामञ्चमा शनिबारदेखि इण्डो नेपाल कुस्ती प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकूद विकास समिति कञ्चनपुर र कुस्ती सङ्घ कञ्चनपुरले आयोजना गरेको प्रतियोगिताको सांसद बहादुरसिंह थापाले उद्घाटन गरेका हुन ।  सुदूरपश्चिममा कुस्ती खेल ओ...

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले म्याच फिक्सिङ (खेल मिलेमतोमा खेल्नु)को अभियोग लागेका नेपाल राष्ट्रिय फुटबल खेलाडी र प्रशिक्षकहरुलाई फुटबलका सबै खाले गतिविधिमा आजीवन प्रतिवन्ध लगाएको छ ।  म्याच फिक्सिङको अभियोग लागेका राष्ट्रिय टिमका कप्तान सागर थापा, उप...

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा गणेश थापा निष्काशित भएपछिको पहिलो कार्यसमिति बैठकले विभिन्न निर्णयहरु गरेको छ । एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले सम्हालेपछि पहिलो पटक बैठक बसेको हो ।  कार्यवाहक अध्यक्ष श्रेष्ठले बुधबार पत्रकार सम्मेलन गरी निर्णय सार्व...

काठमाडौँ मङ्सिर । नेपाली क्रिकेट खेललाई नयाँ उचाइमा पु¥याएका राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके आफ्नो प्रशिक्षण यात्रालाई पूर्णविराम लगाउँदै भोलि शनिबार नेपालबाट बिदा हुँदै छन्  ।   नेपालमा करिब चार वर्ष प्रशिक्षकका रुपमा बिताउनुभएका दासानाय...

परासी । नवलपरासीमा जारी ३४ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालसहित चार देश विजयी भएका छन् । जसमा टाइगर टप्स टस्कर नेपाल, दि रस्टी कुर्किस युके, गोल ओए श्रीलङ्का र इएचफजी स्विट्जरल्याडका खेलाडी विजयी भएका छन् । पहिलो खेल सिआइएच सेन्...

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत बुधबार भएको दोस्रो चरणको अन्तिम खेलमा नेपाल पपुवान्युगिनीसँग दोस्रो पटक तीन विकेटले पराजित भएको छ । यसअघि सोमबार भएको खेलमा नेपाल पपुवान्युगिनीसँग दुई विकेटले पराजित भएको थियो ।  यूएइको अबुधाबीमा नेपालल...

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको पुछारमा रहेको नेपालले आज बुधबार पपुवा न्युगिनीसँग दोस्रो खेल खेल्ने भएको छ ।  संयुक्त अरब इमिरेट्स (युएइ)को अबुधावीस्थित शेख जायद स्टेडियममा नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गर्ने उद्देश्यका साथ पपुवा न्युगिनी...

काठमाडौं । राष्ट्रिय फुटबल संगठनहरुको अन्तर्राष्ट्रिय महासंघ फिफाले भ्रष्टाचारको आरोपमा अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई सबैखाले राष्ट्रिय अन्तर्राष्ट्रिय फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ ।  नेपालको फुटबल क्षेत्रमा लामो समयदेखि एकछत्र आधिपत्य जमाउँदै...

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज सोमबार नेपाल र पपुवा न्यूगिनी भिड्दैछन् । अहिले जारी रहेको खेलमा नेपालले पहिले ब्याटिंग गर्दैछ। अहिले नेपालले ९ ओभरको खेल सकिदा, दुई विकेटको नोक्सानीमा ३० रन मात्रै जोडेको छ। यूएईको अबुधाबीमा हुने खेलमा दुबै टीम ...

काठमाडौं । विशेष अदालतले म्याचफिक्सिङ प्रकरणमा आरोपित खेलाडी र प्रशिक्षकलाई धरौटीमा रिहा गर्न मंगलबार आदेश दिएको थियो । अदालतले थुनछेकको बहसपछि सबै दोषी चार खेलाडी र एक प्रशिक्षकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई तथा...

काठमाडौं । पाकिस्तानले आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपाली क्रिकेट टोलीसामु ३२७ रनको चुनौती प्रस्तुत गरेको छ ।  संयुक्त अरब इमरेट्स (युएइ)को आबुधाबीस्थित शेख जायद रङ्गशालामा टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभर...

काठमाडौं । बेलायतका चर्चित बुटबल खेलाडी डेभिड बेकहृयाम काठमाडौं आइपुगेका छन् । बीबीसी वृत्तचित्रको छायाड.कनका लागि बेकहृयाम पहिला पटक नेपाल आएका हुन ।    उनी आउँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई प्रहरीले कडा सुरक्षा दिएको थियो । आजै उनी भक्तपुर दरबार ...

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले फुटबलमा भएको म्याच फिक्सिङ (खेल मिलेमतो)बारे अखिल नेपाल फुटबल सङ्घ(एन्फा)सँग स्पष्टीकरण मागेको छ । राखेप सदस्यसचिव केशवकुमार विष्टले एन्फा अध्यक्ष गणेश थापालाई म्याच फिक्सिङलगायतका विषयमा जवाफ माग्दै मंगलबार तीनबुँदे स्पष्टी...

काठमाडौँ । नेपालका कराते खेलाडी मुक्ति सङ्ग्राम विष्टले अमेरिकाको बाल्टिमोरमा आयोजित ब्याटल अफ बाल्टिमोर विश्व कराते च्याम्पियनसिप–२०१५ मा प्रथम स्थान हासिल गरेका छन् । गत असोजको अन्तिम सातामा भएको उक्त प्रतियोगितामा विभिन्न राष्ट्रका १५ खेलाडीलाई पछाडि पार्दै उनले प्रथ...

काठमाडौँ । विशेष अदालतले ‘म्याच फिक्सिङ’को आरोपमा पक्राउ परेका पाँच खेलाडीलाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरेको छ ।  विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, सदस्यहरू भूपेन्द्र राई र पवनकुमार शर्माको इजलासले आज गत असोज २७ गतेदेखि लागू हुने गरी १७ दिनक...