मर्जरमा जान लागेका सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको शेयर कारोबार रोक्का !

Advertisement

काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जरमा जाने भएपछि मंगलबारदेखि दुबै कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । 

दुई कम्पनीबीच आज अपरान्ह ४ः३० बजे मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको सिद्धार्थ इन्स्योरेन्सका कम्पनी सचिव सुदर्शन आचार्यले जनाएका छन् । 

Advertisement

समझदारी पत्रमा हस्ताक्षर भए लगत्तै शेयर कारोबार रोक्काको लागि नेप्सेमा पत्र पठाइएको कम्पनी सचिव आचार्यले बताए ।

प्रिमियर र सिद्धार्थ पनि एक हुने, मर्जरका लागि भयो सम्झौता  

Advertisement

Advertisement