Advertisement

बलेवा । काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति कँडेल...

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । अब संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको हो । संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको सेयर संख्या ४४ लाख २६ हजार ७६८.३८ कित्ता र सर्वसाधारण सेय...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो अकबरे खुर्सानीको भाउ ह्वात्तै घटेको छ ।  हिजो प्रतिकिलो २७६ रुपियाँ रहेको अकबरे आज ७५ रुपियाँमा झरेको छ । किलोमा २०१ रुपियाँ सस्तो भएको हो ।  त्यसैगरी बुधबार हरियो धनियाको मूल्य बढेको छ । अघ...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरणमा ३० प्रतिशतसम्मको छुट दिने निर्णय गरेको छ । बिमितले भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखमा छुट दिने भएको हो । यही असोज ९ गतेदेखि कात्तिक २३ गतेसम्म नवीकरण शुल्क ...

काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।  कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी २ अर्ब १० करोड रुपियाँको ५ प्रतिशतका दरले १० करोड ५० लाख रुपियाँ बोनस शेयर र कर प्रयोजननका लागि ५५ लाख २६ हजार रुपियाँ नगद लाभांश व...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बनेकाले लगानीकर्तालाई लगानी गर्न आग्रह गरेका छन् । मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार बिषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले लगानीको वातावरण निरन्त...

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्ग सञ्चालित एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय भएको छ ।  फण्डले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई करसहित ६.३५ प्रतिशत प्रतिफल (लाभांश) वितरण गर्ने घोषणा गरिसकेको छ ।  लाभांश वितरण प्रयोजनका लागि फण्डले असोज ...

काठमाडौं । बडा दसैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दसैँमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौँ छाड्ने अनुमान गरेको छ । यसका लागि पाँच हजारदेखि छ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएको छ । सरकारले दसैँ...

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को प्रतिफल इकाइधनीको खातामा जम्मा गरिएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई करसहित ७ प्रतिशत प्रतिफल (लाभांश) वितरण गर्ने निर्णय गरेको थियो ।  उक्त लाभांश ...

काठमाडौं । आज २०८१ असोज ९, सेप्टेम्बर २५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.५८ रुपियाँ र बिक्री १३४...

काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली  रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी ,लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साध...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असोज महिनाको ९ गते बुधबार, आश्विन कृष्णपक्षको अष्टमी तिथि । आज सोह्रश्राद्ध अर्थात पितृपक्षअन्तर्गत अष्टमीश्राद्ध रहेको छ । आज जितिया पर्व रहेको छ । मेष धेरै बोल्ने तर कम सुन्ने बानी हुने छ । पेशागत जीवनमा अवरोधहरुको सामना गर्...

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघले नेपालकै ठूलो पस्मिना निर्यातकर्ता कम्पनी ट्राईकोटलाई एक्स्पोर्ट एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मानित गरेको छ ।  बुनाई कपडा निर्यात गर्नेमा नेपालकै पहिलो स्थानमा परेकाले ट्राइकोटलाई सम्मानित गरिएको संघले जनाएको छ ।  ट्...

काठमाडौँ । यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो सङ्ख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट ब...

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ नामको नयाँ म्यादी जीवन बीमा योजना लिएर आएको छ ।  अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरुसहित विभिन्न पेशामा आवद्ध व्यक्तिहरुलाई लक्षित गरी यो बीमा योजना ल्याएको कम्पनीद्व...

काठमाडौं । एनएमबि बैंकले एसियाली पारा ओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ ।  उनको अभुतपूर्व उपलब्धिको सम्मानमा बैंकले गोबर्धनलाई नगद पुरस्कार रु. ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज ने...

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट उपलब्ध हुनेगरी बैंक र बुद्ध एयरबीच सम्झौता भएको छ ।  सो सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र बुद्ध एयरको तर्फबाट निर्देशक रु...

काठमाडौं । दसैंतिहार तथा छठ चाडपर्व विशेष लामा दुरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज १२ गतेदेखि खुल्ला हुने भएको छ । मंगलबार बसेको यातायात व्यवसायी, सरकार, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी तथा सरोकारवाला नियकाबीचको छलफलले १२ गतेदेखि अ...

काठमाडौँ । संघीय संसद्, संसदीय सुनुवाइ समितिले श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अस्वीकृत गरेको छ ।  समितिको आजको बैठकले प्रस्तावित राजदूत भट्टराईको नियुक्तिका लागि आवश्यक शैक्षिक योग्यतासम्बन्धी कागजात उपलब्ध नभएको र प्रस्तावित व्यक्ति स्वयम्ल...

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता, दायुन ग्रुपले चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिनहरु उत्पादन गर्दै आएको छ । चीनमा दायुन ग्रुप निकै रुचाइएको पनि छ ।  यता, नेपाली बजारमा इलेक्ट्रिक भेहिकलहरुको बढ्दो मागलाई ध्यानमा राखी सीजी मोटर्सले नेप...

काठमाडौं । लोकप्रिय ईभी ब्राण्ड दिपलको ब्राण्ड एम्बास्टरमा पूर्व क्रिकेटर एवंम् क्रिकेट एसोसिएन अफ नेपाल (क्यान) का सचिव पासर खड्का नियुक्त भएका छन् । नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पूर्व क्रिकेटर खड्का...

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का प्रवक्ताले श्रीलङ्काका लागि आफ्नो विवादास्पद दुई अर्ब ९० करोड डलरको उद्धार कार्यक्रमबारे मुलुकको नयाँ सरकारसँग छलफल गर्न तयार रहेको बताएका छन् ।   सोमबार मुलुकको पहिलो वामपन्थी राष्ट्रपतिका रूपमा सपथ लिनुभएका अनुरा कु...

काठमाडौं । व्यावसायिक रुपमा गरिने सुनको आयात भदौमा करिब शुन्य देखिएको छ ।  चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना साउनमा १०० केजी १०५ ग्राम सुन आयात भएको थियो । भदौ मसान्तसम्म आउँदा त्यो ५० ग्रामले मात्रै थपिएर १०० केजी १५५ ग्राम पुगेको छ...

काठमाडौं । नेपाल टेलिकमका तत्कालीन प्रबन्धक निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्र तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध कीर्ते मुद्दा पनि दर्ता भएको छ ।  यसअघि नै सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका उनीविरुद्ध ...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । यसैक्रममा बजार आज पनि उच्च अंकले घटेर २५ सय अंकबाट पनि ओरालो लागेको छ । दुई दिनमै बजार १२० अंकले तल झरेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५८.९३ अंकले घटेको छ । २.३३ प्रतिशतले बजार ...