दमौली । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत विद्युत्गृहको कङ्क्रिटको काम सकिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको प्याकेज दुईअन्तर्गत विद्युत्गृहभित्र कङ्क्रिटको काम सकिएको हो । प्याकेज दुईको ठेक्क...
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन् । पाण्डे प्रत्यासी राजेन्द्र सापकोटालाई पछि पारर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । टानको ४६औं वार्षिक साधरणसभाबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । नया...
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले शेयरधनीलाई शेयर अभौतीकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले विगतका वर्षमा जस्तै यस वर्ष पनि लाभांश सीधै शेयरधनीको हितग्राही (डिम्याट) खातामा आईपीएसमार्फत रकम जम्मा गरिने हुँदा शेयर अभौतीकर...
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही भद...
काठमाडौं । समृद्धि फाइनान्सले १५ सय कित्ता संस्थापक शेयरको बिक्री खुलाएको छ । प्रतिकित्ता न्यूनतम १०० रुपियाँ निर्धारण गरिएको यो शेयर हाल संस्थाका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले प्रतिकित्ता १०० रुपियाँभन्दा ब...
काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीनवटा बन्दमुखी योजनाको बुकक्लोज मिति तय भएको छ । सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फन्डको बुक क्लोज मिति तय भएको छ । सानिमा क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समितिको बै...
काठमाडौं । आज २०८१ भदौ १८, सेप्टेम्बर ३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.९८ रुपियाँ र...
काठमाडौं । मनसुनी वायुको प्रभाव रहँदा हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । अहिले बागमती कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल भदौ महिनाको १८ गते मंगलबार, भाद्र कृष्णपक्षको अमावश्या तिथि, उप्रान्त भाद्र शुक्लपक्षको प्रतिपदा तिथि रहेको छ । आज स्नान तथा दान आदीका लागि औँशी रहेको छ । मेष बाठो र चलाख व्यक्तित्व बन्ने छ । पेशागत जीवनमा थप जि...
काठमाडौं। सहकारी संस्थाहरुको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद थप्ने तयारी गरिएको छ । समय अपुग भएको भन्दै समितिले म्याद थप्न गर्न प्रतिनिधिसभाका सभामुखलाई सिफारिस गरेको छ । समितिको म्याद यही आउँदो भदौ २२ गते सक्किँदैछ । एक हप्ताभित्...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो । बैंकले १२ देखि १७ वर्षसम्मका...
नेपालगञ्ज । पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो दललाई सरकारमा जाने हतारो नभएको बताएका छन् । पार्टीनिकट विद्यार्थी संगठनको कार्यक्रममा सोमबार उनले सदन र सडकबाट जनताको पक्षमा काम गर्न सरकारलाई खबरदारी गर्ने बताए । पुनले आफ्ना अध्यक्ष पुष्प...
काठमाडौँ । अनलाइन ट्राभल एग्रीगेटर (ओटीए) प्लेटफर्म ‘ट्रिप टर्बो’ सन्चालनमा आएको छ । प्लाटफर्ममार्फत सेवाग्राहीले मोबाइल एपबाटै ट्राभल एण्ड टुर्ससँग सम्बन्धित विभिन्न सेवा लिन सक्ने भएका छन् । एपमार्फत हवाई टिकट बुकिङ, साहसिक पर्यटन...
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश दाहालले बार्डका कर्मचारीहरुलाई भ्रष्टाचारको अभियोग लागेको ३० मिनेटभित्रै पदमुक्त गर्ने चेतावनी दिएका छन् । भ्रष्टाचार गरेको महशुस भएको खण्डमा आधा घण्टाभित्र पदबाट हटाउने र प्रमाणित भए ५ मिनेटभित्र गेटबाट बाहिर निकाल्...
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रमुख कार्यकारी अधिकृत सीईओ छनोट तथा सिफारिस समितिको वैधानिकतामाथि नै प्रश्न उठाउँदै मुद्दा परेपछि बिथोलिन पुगेको सीईओ छनोट प्रक्रिया उच्च अदालत पाटन...
काठमाडौं । निजी क्षेत्रबाट नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)का नवनियुक्त सीईओ कृष्ण अधिकारीले लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्ने कुरा अहिले ‘सस्पेन्डेड’ रहेको बताएका छन् । कर्पोरेट नेप...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ६० लाख ८६ हजार ४ सय ३३ कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेपाल पुनर्बीमा कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकका कार्ड प्रयोगकर्ताहरुको डाटा सुरक्षा अझ बढी मजबुत हुनेगरी स्तरोन्नती भएको छ । बैंकले आफ्नै ईएफटी स्वीच सञ्चालन गरेको दोस्रो वर्षमै स्तरोन्नति गरिएको हो । यससँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा अझ बढी बलियो बनेको छ । ...
काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लूले यसपालीको दशैं, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘बिगेस्ट १०शैं’ नामक यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्न...
काठमाडौं । सिद्धार्थ बैंक र अकामा होटेल काठमाडौंं धुम्बाराहीबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुम्बाराही स्थित अकामा होटेलमा बैंककोकार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र...
काठमाडौं । सिटिजन्स क्यापिटलको अठारौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाले आव २०८०/८१ को नाफाबाट १५.५०% नगद लाभांश प्रस्ताव पारित गरेको छ । वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आव २०८०–८१ को संचालक समिति...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको औंल्याएका छन् । सोमबार नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसँग भेटवार्ता गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । पछिल्लो समय अर्थत...
काठमाडौं । तारा एअरले भोलि मंगलबारबाट प्रतिकुल मौसमसँगै बन्द भएको पोखरा–जोमसोमको नियमित उडान नियमित गर्ने भएको छ । सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय शुरु भएकोले उडान नियमित हुन लागेको हो । जोमसोमको नियमित उडानका लागि तारा एअरल...
काठमाडौं । पाँच बाणिज्य बैंकले ऊर्जा क्षेत्रमा तोकिएको अनुपातमा कर्जा प्रवाह नगरेको देखिएको छ । ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनआईसी एसियाले ऊर्जा क्षेत्रमा तोकिएको अनुपातमा कर्जा प्रवाह नगरेको देखिएको...
काठमाडौं । ब्याड डेफ्ट अर्थात् खराब कर्जाको उच्च जोखिममा ८ वटा वाणिज्य बैंकहरु देखिएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स् बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक र प्रभु बैंक खराब कर्जा (एनपी...