Advertisement

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको  तीसौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । वानेश्वर थापागाउँ, स्थित वानेश्वर ब्याङक्वेटमा उक्त साधारण सभा सम्पन्न भएको हो ।  गत आवमा कम्पनीले उल्लेख्य नाफा रु.४४ करोड ८५ लाख आर्जन गरी शेयधनीहरुलाई ६.३७ प्रतिशत बोनश...

काठमाडौं । शेयर बजार निरन्तर बढेरै यो साताका लागि बिश्राम लिएको छ । लगातार बढिरहेको बजार आज चौथो दिन पनि बढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.७४ अंकले उचालिएको हो । ०.२७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०९६.३८ अंकमा पुगेको...

काठमाडौं । कमर्सियल गाडीहरुको डिलर शशिला मोटर्स् प्रालिले इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडबीच नेपालका लागि आधिकारिक बितरकको रुपमा सम्झौता गरेको छ ।  उलिङ्ग मोटर्स होल्डिङ्गसँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० व...

काठमाडौं । नेपाली बजारमा किर्लोस्कर इन्जिन आयल औपचारिक रुपमा भित्रिएको छ । बुधबार एक कार्यक्रमका बीच सो इन्जिन आयल लन्च गरिएको हो । नेपालका लागि आधिकारिक वितरकको रुपमा आदिशक्ति ग्लोबल ट्रेडर्सले सो इन्जिन आयल भित्र्याएको हो ।  किर्लोस्कर आयल इन्जिन्सद्वारा भारतमा ...

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १६औं वार्षिक साधारण सभा फागुन १८ गते हुने भएको छ । सभा होटल क्लासिक सिमरा, बारामा हुने साधारण सभाले लाभांश पारित गर्नेछ ।    सञ्चालक समितिले प्रस्ताव गर्ने ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४०७ प्रत...

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपियाँ र  तेजावी सुन प्रतितोला १ लाख १७ हजा...

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट भन्सार छली अवैध रुपमा नेपाल ल्याउँदै गरेका अवैध खसीबाख्रा बरामद गरेको छ । प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल ल्याइएका पाँचवटा खसीबाख्रा बुधवार नेपालगन्जबाट बरामद गरेको हो । अवैध खसीबाख्रा ल्याउने कार्यमा संलग्...

काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार व्यवस्थापन समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य जारी गरेको छ ।  सार्वजनिक मूल्यसूचीअनुसार आज रातो आलु प्रतिकिलो ३० रुपियाँ छ । त्यस्तै, प्याज ६५, गाजर ३०, लोकल काउली ५०, मटरकोसाको १०० रुपियाँ तोकिएक...

काठमाडौं । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आइपिओमा आवेदन आजसम्म (माघ २५) मात्रै दिन सकिनेछ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले यस कम्पनीको बुक बिल्डिङ विधिको आइपिओमा आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।  कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय ...

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताए ।  मागअनुसार स्वदेशमा उत्पादन...

काठमाडौं । आज २०८० माघ २५ गते, ८ फेब्रुअरी  २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।   अमेरिकी डलरको भाउ घटेको छ । हिजो अमेरिकी १ डलरको खरिद दर १३२.६० रुपियाँ र बिक्री दर १३३.२० रुपियाँ तोकिएकामा आज खरिद १३२.४६ ...

काठमाडौँ । बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर) ले आईइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको १५ प्रतिशत अर्थात् प्रतिशेयर अंकित मूल्य १०० रुपियाँमामा १५ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । यसैक्रममा आईपीओ निष्काशनका लागि कम्पनीले ग्ल...

काठमाडौं । एनआइएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा सचालन हुन लागेको बन्दमुखी योजना ‘एनआइबिएल स्टेबल फन्ड’ को इकाई आज बाँडफाँट भएको छ ।  इकाईका लागि आवेदन दिएका ३९ हजार २ सय ७१ जना ले माग बमोजिम नै शेयर पाएका छन् । कम्पनीले बीज पुँजी सहि...

काठमाडौं । कास्कीको माछापुच्छ्रे, गाउँपालिका स्थित ३२ मेवा.क्षमता रहेको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरिरहेको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । प्रतिकित्ता रु.१००/- अकिंत दरको साधारण शेयर ५१,००,००० कित्ता (आयोजना प्...

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी सङगठन ‘इन्टरपोल’ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।  केही महिना पहिले हङकङबाट काठमाडौँ ल्याई बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन तस्करीमा संलग्न देखिएकी ...

काठमाडौं । टिसीएलले अडिओ क्वालिटीलाई अझै राम्रो बनाउन नेपालमा साउन्डबारहरु ल्याएको छ ।  टिसीएलका साउन्डबारहरूले तपाईंलाई मनपर्ने चलचित्रहरू, संगीत र टिभी कार्यक्रमहरू हेर्दा सुनिने ध्वनिलाई उत्कृष्ट क्वालिटीमा प्रदान गर्दछ । वायरलेस सबवूफरले अति नै राम्रो क्वालि...

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । उक्त कम्पनीले शेयरधनीहरुलाई ५.५० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७८१.९९ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ८२५ थियो ।  समायोजन गरिएको मूल्यबाट भोलि बिहीब...

काठमाडौं । शेयर बजार बिस्तारै बिस्तारै माथि चढिरहेको छ । आज लगातार तेस्रो दिन बजार उचालिएको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.९२ अंकले बढेको हो । ०.२३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०९०.६४ अंकमा उक्लिएको छ ।  आज...

काठमाडौं । बझाङ स्थित १५.३३ मेगावाट क्षमताको आयोजना रहेको कालंगा हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीको कायम जारी पूँजी १ अरब ४० करोड मध्ये सर्वसाधारणहरुको लागि ३५ प्रतिशत अर्थात प्रति शेयर रु. १००/- का दरले हुने ४९ करोड बराबरको सा...

कठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले टाटा मोटर्स भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम ‘एक्सचेञ्ज वीद लव’ को आयोजना गर्न लागेको छ ।  माघ २७ गते शुक्रबार देखी ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्रा...

काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर छ । आज सुन प्रतितोला ६ सय रुपियाँ बढेको हो । घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाला सुन १ लाख १८ हजार ६ सय रुपियाँ र तेजावी सुन तोला प्रतितोला १ लाख १८ हजार ५० रुपियाँमा कारोबार भइरहे...

काठमाडौं । सिद्धार्थ हस्पिटालिटीको यात्रा २६ वर्षमा प्रवेश गरेको छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस ग्रुपले आफ्नै लगानीमा होटल सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरेका करिब ३ दर्जन आउटलेट सञ्चालन गर्दै आएको छ । २६ वर्षअगाडि टीका...

सिरहा । सिरहाको लहान नगरपालिका–२४ का किसान रतन साहले विभिन्न रङ र फरक स्वादका काउली फलाएका छन् । उनले उत्पादन गरेका गुलाबी र पहेँलो रङका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो लाग्न थालेको छ ।  उनले भने, “सात वर्षपहिले वैदेशिक रोजगार...

काठमाडौं । एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज (माघ २४, बुधबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ माघ २५ अर्थात् भोलि बुक क्लोज गर्ने भएको छ । तसर्थ, लाभांश हात पार्नका लागि सेयरधनी बन्ने आज अन्तिम दिन हो ।  एनएलजीले गत आर्थिक वर्ष ...

काठमाडौं । आज २०८० माघ २४ गते, ७ फेब्रुअरी  २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।   नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.६० रुपियाँ र बिक्री दर १३३.२० रुपियाँ तोकिएकामा हिजो...