काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु एक सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन प्रतितोला रु एक सयले वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको छाप...
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनीहरूको नाममा रहेको ६० हजार ९८० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको हो । इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ ...
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउस (एनचीएचएल) को संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम ५०० रुपियाँमा खरिद गर्न पाउने गरी ३१ हजार ६०० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । यस ...
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बुकक्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद निष्कासनार्थ साउन १ गतेलाई बुकक्लोज मिति तोकेको हो । अतः असार ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन द...
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गराएको छ । कम्पनीले वैशाख २१ गते सम्पन्न १६औं वार्षिक साधारणसभाबाट पारित भएको १०.२६ प्रतिशत बोनस शेयर सूचीकृत गरी सम्बन्धित शेयरधनीको हितग्राही...
काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको पाँच हजार ४९९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । अतः इच्छुक शेयरधनी...
काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले १० जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल तीन लाख ३३ हजार ७८८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । हाललाई यो शेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ...
काठमाडौं । मैलुङखोला जलविद्युत कम्पनीको ‘लक इन’ अवधि आगामी साउन २६ गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । लकइन अवधि सकिएपछि कम्पनी...
काठमाडौं । नेपालमा बनेको पहिलो दुई पाँग्रे अटोमोवाइल ब्राण्ड यात्रीले हालसम्म मोटरसाइकल मात्र उत्पादन गर्दै आएकोमा अब स्कुटर उत्पादन गर्ने भएको छ । नेपालको अटोमोवाइल क्षेत्रको सबैभन्दा ठूलो कम्पनी सिप्रदी ट्रेडिङ कम्पनीसँग सहकार्य सँगै स्टार्टअप कम्पनी यात्रीले स्कुट...
ठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि मूल्यसूची सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यअनुसार आज कालिमाटीमा नेपाली ठूलो गोलभेंडाको मूल्य ७६ रुपियाँ प्रतिकिलो रहेको छ । त्यसैगरी, कन्य च्याउ हिजोभन्दा ४७ रुपियाँ महँगो भ...
काठमाडौं । आज २०८१ असार २१ गते, जुलाई ५, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । नेपाली बजारमा पछिल्ला दिनमा निरन्तर बढेको अमेरिकी डलर आज घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ बढेको छ । आज अमेरिकी डल...
काठमाडौं । गत साउन २ गते राजश्व अनुसन्धान बिभागले त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल परिसरबाट ६० केजी भन्दा बढी सुन बरामद गर्यो । ब्रेक सुमा लुकाएर ल्याइएको सुन एयरपोर्टको भन्सार पास भएपछि बिभागले समातेको थियो । त्यसपछि बिभागले यस घटनाको अनुसन्धान गर्यो ।...
काठमाडौं । शेयर बजार निरन्तर उकालो चढिरहेको छ । यो साता पहिलो दिन बजार घट्दा बाँकी ४ दिन बजार बढेको थियो । समग्रमा बजार यो साता ६७.७५ अंकले उचालिएको छ । सत्ता समीकरण फेरिने चर्चाबीच शेयर बजारमा भने उत्साह थपिउको छ । प्रचण्ड नेतृत्वको सरकार फेरिएर नेकपा...
काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोनाको खरिदमा ० प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । हुन्डाईले कोनामा ‘जिरो इमिशन, जिरो इन्ट्रेस्ट’ योजना ग्राहक माझ सार्वजनिक गरेको छ । द...
काठमाडौं । बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १६ सय र चाँदी प्रतितोला ४० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ३०० र तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ सय रुपियाँमा कार...
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाताबापतको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले कुमारी क्यापिटल र कुमारी बैंक (साविकको नेपाल क्रेडिट एन्ड कमर्स बैंक) का शाखा कार्यालयमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका से...
तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा पुनः सञ्चालनमा ल्याउने भएको छ । गत चैत १ गतेदेखि कार्यालयले परीक्षा स्थगन गरेको थियो । सवारी चालक अनुमतिपत्रका लागि फारम भ...
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको ३८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । हाललाई यो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा कुरिलोको मूल्य बढेको छ भने छ्यापीको मूल्य घटेको छ । हिजो २१० रुपियाँ प्रतिकिलो कारोबार भएको कुरिलो आज बढेर २२६ रुपियाँ पुगेको छ । किलोमा १६ रुपियाँले बढेको हो । त्यसैगरी छ्यापी भने ६० रुपियाँले सस्...
काठमाडौं । आज २०८१ असार २० गते, जुलाई ४, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ निरन्तर बढ्दा आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको पनि बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.३६ र ...
काठमाडौं । विभिन्न दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसैक्रममा नागरिक लगानी कोषले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १८७३.६८ कायम गरिएको छ । यसअघि रु. २१३६ थियो । त्यसैगरी हिमालय उर्जा विकास कम्पनीले शेयरधन...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १३ ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटा व्राण्डमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पाइएको छ । यसरी मापदण्डभन्दा धेरै पेरोक्साइड भ्यालु र एसिड भ्यालुको मान सरकारले सोयाविन तेलका लागि तोकेको अनिवार्...
काठमाडौं । सैदी पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । यसैक्रममा प्रतिशेयर १०० रूपियाँ अंकित दरको १,७०,०४९ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोप...
काठमाडौं । उतारचढावका बीच आज पनि बजार झिनो अंकले बढेर रोकिएको छ । नेप्से थोरै उचालिए पनि कारोबार रकम भने ५ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.७९ अंकले बढेको छ । ०.१८ प्रतिशतले बजार बढ्दा नेप्से २१०४.२२ अंकमा पुगेक...
काठमाडौं । बीमा कम्पनीबाट नियोजित रुपमा बीमा दाबी लिन एक सुनचाँदी व्यापारीले आफ्नै पसलमा कृत्रिम चोरी गराएको रहस्य खुलेको छ । चितवनको कालिका नगरपालिका वडा नम्बर ६ स्थित खोलेसिमलको बिनोद सुनचाँदी पसलका सञ्चालक बिनोद सुनारले नै नियोजित रुपमा पसलमा ...