चितवन । बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिम लस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जना मंगलबार पक्राउ प...
भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ । ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ । हालसम्म ७० प्रतिशत सम्पन्न भएक...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७०० र तेजावी सुन प्रतितोला १ लाख ४२ हजार रुपियाामा कारोबार भइरहेको...
कठमाडौं । सानिमा बैंकले सर्वसाधारणका लागि संस्थापक शेयरको बिक्री खुला गरेको छ । बैंकले शेयरधनीको नाममा रहेको ६८ हजार कित्ता संस्थापक शेयरको बिक्री खुला गरेको छ । न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपियाँ तोकिएको यस शेयरमा जोकोही व्यक्ति, कम्पनी तथा विभिन्न स...
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले जारी गर्न लागेको शतप्रतिशत हकप्रद शेयर बिक्री प्रयोजनार्थ असार २० गते (बिहीबार) बुकक्लोज गर्दैछ । तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले प्रतिकित्...
काठमाडौं । हकप्रद शेयर निष्कासनको प्रस्तावसहित होटल एलिस द वन्डर इन लिमिटेडको विशेष साधारणसभा आज (असार १९) गते बस्दैछ । सभा, नयाँ बानेश्वरस्थित कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजी नौ करोड रुपियाँको ...
काठमाडौं । नागरिक लगानी कोषको १४ प्रतिशत लाभांश सुनिश्चित गर्ने आज (असार १९) अन्तिम दिन रहेको छ । कम्पनीको वार्षिक साधारणसभा प्रयोजनार्थ बिहीबार (असार २०) गते बुकक्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै साधारणसभामा सहभागी हु...
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात् १ ल...
काठमाडौं । इन्फिनिटी लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको ४८ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाललाई यो शेयर संस्थाका विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले आवश्यक का...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो धनियाको मूल्य अकासिएको छ । अघिल्लो दिन ६० रुपियाँमा कारोबार भएको हरियो धनिया आज बढेर १७२ रुपियाँ पुगेको छ । किलोमा ११२ रुपियाँले महँगिएको हो । त्यसैगरी आज ब्रोकाउलीको भाउ भने घटेको छ । ...
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको मूल्य आज (बुधबार) देखि लागू हुने गरी समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु...
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखाना (शिक्षक) ले देशभरका शिक्षकहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । किताबखानाले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सास...
काठमाडौं । डेरी उद्योगीले दूध किसानको बक्यौताको सम्पूर्ण रकम भदौ मसान्तसम्म भुक्तानी गरिसक्ने सहमति गरेको छ । बक्यौता रकमको भुक्तानी गर्न माग गर्दै किसानले आन्दोलन गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छलफलमा सो सहमति भएको हो । सहमति अनुसार २०८० चैत...
काठमाडौं । साताको तेस्रो दिन आज शेयर बजार ह्वात्तै बढेको छ । नेप्से उच्च अंकले उचालिएसँगै कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ । सोमबार राति आकस्मिक रुपमा नयाँ सत्ता समीकरण बनेसँगै शेयर बजारमा उछाल आएको छ । नेकपा एमाले र नेपाली काँग्रेसबीच नयाँ सत्ता सम...
काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकाली अन्तरिम आदेश दिएको छ । मंगलबार भएको सुनुवाईपछि अदालतले यस्तो आदेश दिँदै असार २१ गते छलफलका लागि आउन दुवै पक्षलाई बोलाएको छ । अध्यक्षका लागि पाँच जनाको सर्टलिष्टमा प...
काठमाडौं । सत्ता समीकरण फेरिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि आज शेयर बजार ह्वात्तै उचालिएको छ । नयाँ बन्ने सरकारमा विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा छ । सोमबार रातिमात्रै एमाले र काँग्रेस गठबन्धनको सरकार बन्ने सहमति भएको थियो ।&...
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ३०० र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६०० रुपियाँमा कारोबार भ...
काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको पुरानो प्रक्रिया रद्द भएसँगै सरकारले पुनः नयाँ समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुरानै सदस्य भएको नयाँ समिति गठन गरेको हो । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्...
काठमाडौं । सेन्ट्रल फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले संस्थापक शेयरधनी बेनुका जोशीको नाममा रहेको दुई लाख ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । हाललाई यो शेयर फाइनान्सका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउन...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउको मूल्य बढेको छ । यसदिन डल्ले च्याउको मूल्य प्रतिकिलो २६० रुपियाँ तोकिएको छ । हिजो भने २२० रुपियाँमा कारोबार भएको थियो । यो किलोमा ४० रुपियाँले बढेको हो । त्यस्तै आज हरियो धनियाको भाउ ...
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले बुधबार (१९ असार) देखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी ५४ करोड रुपियाँको ५० प्रतिशत अर्थात् २७ करोड रुपियाँको २ः१ अनुपातमा प्रतिकित्ता ५० रुपियाँमा हकप्रद बिक्री खुला गर्...
काठमाडौं । आज २०८१ असार १८ गते, जुलाई २, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.२१ रुपियाँ र बिक्री दर १३३.८१ रुपियाँ तोकिएको छ । हिजो ...
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस प्रक्रिया रद्द गर्ने छनौट समितिको निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । छनौट प्रक्रियामा पाँच जनाको सर्टलिष्टमा परेका एक उम्मेदवार सन्तोषनारायण श्रेष्ठले रिट निवदेन दिएका हुन् । रिट...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ लाख २३ हजार ८ सय ९.४० कित्ता बोनस शेयर सूचीकृत भएको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको १३ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यक...