काठमाडौं । सेञ्चुरी बैंकका तत्कालीन सञ्चालक समि िअध्यक्ष राजेश श्रेष्ठसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । हाल यो बैंक प्रभु बैंकसँग गाभिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीको मुद्दामा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ परिए...
काठमाडौं । शसस्त्र प्रहरीको क्वीक इम्प्याक्ट प्रोजेन्ट अन्तरगत धादिङको गजुरी गाउँपालिका ६ जरेखेतमा सार्वजनिक शौचालय निर्माण सम्पन्न भएको छ । २७ लाख अनुमानित लागत रहे पनि उक्त ८ कोठे शौचालय कूल १८ लाखमा शौचालय निर्माण सम्पन्न भएको हो । उक्त शौचालय शसस्त्र ...
काठमाडौं । सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘एक्सचेन्ज एन्ड अपग्रेड’ नामक ५ दिने सट्टापट्टा क्याम्प सञ्चालनमा ल्याएको छ । कम्पनीले नक्साल, सल्लाघारी तथा झम्सिखेलस्थित शोरुमबाट यो सेवा ग्राहकहरुलाई उपलब्ध गराउँद...
काठमाडौं । चौधरी समूहको सीजी फुड्स नेपाल लिमिटेड (वाईवाई)ले अण्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि भन्दै नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपियाँको सहयोग गर्ने भएको छ । सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी यससम्वन्धी सम्झौता गरि...
क्वालालम्पुर । मलेसियाले सरकारी खर्च कटौती गर्न र छिमेकी देशहरूमा इन्धन तस्करी रोक्न सोमबारदेखि डिजेलमा दिइने सब्सिडी अन्त्य गरेको छ । मलेसियामा डिजेलको मूल्य दक्षिणपूर्व एसियामा सबैभन्दा कम रहेको र तस्करहरूले प्रायः सब्सिडीको इन्धन किन्न थाइल्याण्ड जस्ता छिमेकी द...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चारवटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ सटरमा ताला लगाएको छ । कामपा शिक्षा विभाग, प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले आइतबार विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा लगाइएका सटर तथा टहरामा ताला लगाएको हो । ...
महेन्द्रनगर । नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि इजरायल सरकार लागि परेको बताएका छन् । आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगरस्थित विपीन जोशीको घरमा पुगेको गोडर नेतृत्वको टोलीले जोशीको पारि...
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो संजाल विस्तार गरि दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवशायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उप...
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ–आईएनजीओ)बाट हुनसक्ने रोकावट छल्न क्रिकेटर संदीप लामिछाने वेष्ट इण्डिज पुगेपछि मात्रै उनी विश्वकप खेल्न गएको तथ्य सार्वजनिक गरिएको छ । नेपालमा हुँदै भिसा लागेको र विश्व कप खेल्न जान लागेको कुर...
म्याग्दी । आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ । भारतीय सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ ...
गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका...
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो...
काठमाडौं । आज एकैपटक चारवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । उद्योग ...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आईसीसी पुरुष टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज जाने भएका छन् । नेपाल क्रिक्रटे संघ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै लामिछाने वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुने जनाएको छ । ‘सम्मानित उच्च अदालले गत मे ...
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको दुई आर्थिक वर्षको साधारणसभा आज एकसाथ बस्दैछ । सभा, केएम ब्यांक्वेट, कोटेश्वर, काठमाडौंमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ । यद्यपि कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन । यसअघि गत चैत २९ गते बस्न...
सुर्खेत । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ...
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा भारतले पाकिस्तानविरुद्ध जित निकालेको छ । भारतले पाकिस्तानविरुद्ध ६ रनको जित निकाल्दै समूह 'ए' को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार न्यूयोर्कमा सम्पन्न खेलमा भारतले दिएको १२० रनको लक्ष्य दिएको थियो । सोह...
काठमाडौं । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली भई सोही प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बाग...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले भोलेन्टियर्स नेशनल नेटवर्क बनाउने घोषणा गरेका छन् । समाज परिवर्तनको प्रयासलाई सचेत ढंगले अघि बढाउन भन्दै महिला र पुरुष दुवैको यस्तो दस्ता बनाएर परिचालन गर्न चाहेको ओलीले बताए । एमालेले हालै सम्पन्न महिला भेलामा ...
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रु पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जनालई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ बस्ने ४७ वर्षीया तारादेवी डङ्गोल र काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ४...
काठमाडौं । नेपाल खेलकुद महासंघले नेपाल त्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ । साथै महासंघले क्यानका सचिव पारस खड्कामाथि पनि छानविन गर्न माग गरेको छ । आईतवार राजधानीमा पत्रकार सम्मेलन गरेर महासंघले अध्यक्ष चन्दको राजीनामा र खड्क...
म्याग्दी । जिल्लाका महिला उद्यमीले हाते तानमा बुनेर तयार पारेका अल्लो र ढाकाका कपडा विदेश निर्यात हुने गरेको छ । यहाँका महिलाले अल्लो र ढाकाबाट तयार पारेका टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत सामग्री विदेश निर्यात गरी मनग्य आम्दानी गर्न थालेका हुन् । बेनी नगरपाल...
काठमाडौं । राजधानीको मखनस्थित स्क्वायर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको सात करोड ४० लाख ८७ हजार ८६० रुपियाँ ५९ पैसा हिनामिना गरेको आरोपमा उक्त संस्थाका तीन जना सञ्चालकलाई पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय...
काठमाडौं । आईसीसी टि ट्वान्टी विश्वकप क्रिकेटलाई मध्येनजर गर्दै टिसिएलका टिभी किन्दा १ लाख ६३ हजारसम्म क्यासब्याक पाइने भएको छ । संसारको नम्बर १ गुगल टिभी टिसिएलका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले ‘गो बिग, गो टिसिएल’ भन्ने ...
काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दै सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा बैँकका तर्फबाट गण्डकी प्रदेश...