काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको ह...
काठमाडौं । विश्वव्यापी रुपमा लोकप्रिय प्रविधि ब्रान्ड भिभोले नेपालमा आफ्नो भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भी२९ फाइभजी सार्वजनिक गरेको छ । बिहीबार आयोजित कार्यक्रममा यो मोवाइल लन्च गरिएको हो । भी सिरिजको निरन्तर आविष्कार, आधुनिक डिजाइन र अत्याधुनिक क्यामेरा कार्...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गए राति साउदी अरबको दमामका लागि उडेको नेपाल वायुसेवाको जहाजमा प्राविधिक समस्या आएर फिर्ता भएको घटनामा नेपाल वायुसेवा निगमका प्राविधिकहरुमाथि कारवाही गरेको छ । प्राधिकरणले ड्युटी मेन्टेनेन्स म्यानेजर र कन्टिन्युइङ ...
ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बिरोधीहरु एमालेसँग लड्न नसकेको टिप्पणी गरेका छन् । बिहीवार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले आफूले बुधवार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरुको मन भत्भती पोलिरहेको बताए । ओलीले एमालेको बिरोध गर्न ...
काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु ऋहिले डिशहोममा प्रदर्शन भइरहेको छ । विभिन्न कारणबस हलसम्म गएर मन परेका चलचित्र हेर्न छुटाएका दर्शकहरुले अहिले डिशहोममार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्छन् । अहिले डिशहोममा दीपकराज गिरी...
काठमाडौं । बदलिदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले सुझाव दिएका छन् । स्थापनाको नवौं वर्ष पूरा भएको अवसरमा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको...
काठमाडौं । माछापुच्छ्रे बैंकको साधारण सभाबाट १४ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको आज पोखरामा सम्पन्न २५औं वार्षिक साधारण सभाले १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश पारित गरेको हो । साथै साधारण सभाले आव २०७९/८...
काठमाडौं । ज्योति विकास बैंकले क्यूआर कोड मार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित ‘कोइली क्यूआर अडियो अलर्ट डिभाइस’ सेवा ग्राहकको लागि सार्वजनिक गरेको छ । बैंकले डिजिटल बैंकिङ्गलाई थप सरल, सहज र सुरक्षित...
काठमाडौं । सर्वोच्च अदालतले गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सरकारसँग लिखित जवाफ माग गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आज बिहीबार आदेश दिएको हो...
काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला राई पौडेलले जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिनेकुरामा हस्ताक्षर गर्दा राष्ट्रपतिको हात कामेन भन्दै प्रश्न गरेकी छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा उनले राष्ट्रपति मन्त्रिपरिषद्को औठाछाप नभएर संविधानको संरक्षक भएको भन्दै संविध...
काठमाडौं । शेयर बजार आज पुनः दोहोरो अंकले घटेको छ । बजार ओरालो झरेसँगै एक अर्बमा कारोबार समेटिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.०४ अंकले घटेको हो । ०.५६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९५६.९२ अंकमा झरेको छ । ...
काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनःनिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ । भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्याएको थियो । हाल ५० सम्पदा पुनःनिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवर...
काठमाडौं । चीनमा जारी १९ औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीवार मध्यान्ह नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि सञ्चारकर्मी...
काठमाडौं । आईसीसी वर्ल्ड कप क्रिकेट डिशहोममार्फत स्टार नेटवर्कका विभिन्न च्यानलमा आज (बिहीबार)बाट प्रत्यक्ष हेर्न सकिने डिश मिडिया नेटवर्कले जनाएको छ । क्रिकेट म्याच स्टार नेटवर्कका च्यानलहरुमा शुद्ध एचडी (हाइ डिफिनिसन)मा हेर्न सकिने कम्पनीको भनाई छ । आज इङ्ल्य...
काठमाडौं । आउँदै गरेको नेपालीहरुको महान चाड बडा दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा हुन्डाई नेपालले चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत ‘हुन्डाई फेस्टिभ कार्निवल’ असोज १९ गते देखि २१ गते सम्म देशभरका आफ्ना सबै शोरुमबाट...
काठमाडौं । नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि–गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ एमबीपीएसको इन्टरनेट सेवा वार्षिक ८,४०० रुपियाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ । साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ...
काठमाडौं । सुन तस्करी किन मौलाउँदै गयो ? यतिबेला सबैको जिज्ञासा र चासो बनेको छ । यसको कारण हो आकर्षक आर्थिक लाभ । एक किलो सुन तस्करी गर्न सक्दा नै १४ लाख रुपियाँसम्म फाइदा हुने प्रहरीको अनुसन्धानबाट देखिएको छ । सोही लाभका कारण तस्करीको सुन आक्कलझुक्कल पक्रा...
काठमाडौं । विश्व शेर्पा संघको दोस्रो अधिवेशन यही असोज २१ गते हुने भएको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै संघले विश्व शेर्पा दिवसको अवसर पारेर (अक्टोबर ८) अधिवेशन गर्न लागिएको जानकारी दिएको हो । कार्यक्रममा धर्मगुरू ठुल्सिक याङसी ङवाङ जिग्मे ठिन्ले कुन ख्या...
काठमाडौं । सरकारले ल्याउन लागेको निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूको आज बुधवार पनि आन्दोलन जारी राखेका छन् । सोमवारदेखि नयाँ निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्म...
काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसी कार्यान्वयन नगर्न माग गर्दै बुधबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले एमसीसीविरुद्ध नारा लगाएका थिए । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशनकी सीईओ नेपाल आएको बेला नेकपाले विरोध प्रदर्शन गरेक...
स्टकहोम । फ्रान्सेली मूलका मुङ्गी बावेन्डी, अमेरिकाका लुइस ब्रस र रुसी मूलका एलेक्सी इकिमोभले रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् । क्वान्टम डट्स भनेर चिनिने अर्धचालक नानोक्रिस्टलमा अनुसन्धान गरेबापत उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो । ...
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सरकार बिरुद्ध सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाश कुमार ढुंगाना र सुष्मालता माथेमाको संवैधानिक इजलास...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुषाललाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कृषि विभागले किसानका समस्याबारे ध्यानाकर्षण गराएको छ । रास्वपाको कृषि विभागका प्रमुख एवं प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले आज मन्त्री भुषाललाई किसानको उत्पादित धान...
काठमाडौं । शेयर बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.२४ अंकले बढेको हो । ०.४७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९६७.९७ अंकमा उक्लिएको छ । आज २८४ कम्पनीका ४३ लाख २३ हजार २१ कित्ता शेयर किनबेच हुँद...
काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा जीवन बीमा कम्पनीहरुले ९ अर्ब ५२ करोड ३४ लाख रुपियाँ कुल बीमाशूल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको भदौ महिनामा जीवन बीमा कम्पनीहरुले १० अर्ब ९८ करोड ५९ लाख रुपियाँ बराबरको कूल बीमा शुल्क आर्जन गरेका थिए । समीक्षा अवधिमा...