Advertisement

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले बैशाख ४ गते सोमबारदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने ७ गते विहीबार अन्तिम दिन हो ।  विहीबार कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आईपीओ भर्न पाउने बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।  कम्प...

काठमाडौं । नेपाली चलचित्र ‘जारी’ प्रदर्शनमा आएको हप्ता बित्नै लाग्दा चलचित्र निर्माण टिमले पत्रकार सम्मेलन गरेको छ । बुधवार पत्रकार सम्मेलन गरी जारीका निर्देशक, कलाकारहरुले जारी प्रर्दशनमा आएपछिका दर्शकसँगका प्रतिक्रियाहरु सुनाए ।  कार्यक्रममा बोल्दै अभ...

काठमाडौं । जावलाखेलस्थित डिएभी स्कुलले सो विद्यालयमा अध्ययन गरेकी आफ्नी छोरी र श्रीमतीप्रति गरेको अपमानपूर्ण व्यवसायको कटु आलोचना गर्दै एक जना अभिभावकले सामाजिक सञ्जालमा आफ्नो भनाई सार्वजनिक गरेका छन् ।  डिएभी सुशील केडिया विश्व भारती स्कुलले आफ्नो छोरीको नजिता...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देश सरकारबिहीन भएको टिप्पणी गरेका छन् ।  राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा बुधबार उनले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु भन...

काठमाडौं । भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)को पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो ।  युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा ...

काठमाडौं । प्रतिनिधि सभा बैठकमा सांसदहरुले आकस्मिक, शुन्य र विशेष समयमा सांसदहरुले फरक–फरक विषयमा विचार राख्ने गरेका छन् ।  प्रतिनिधि सभाका हरेक बैठकमा सांसदहरुले सडक, खानेपानी, आर्थिक, सामाजिक, राजनीतिक र सरकारले गरेका कामका विषयमा प्रश्न गर्ने, स...

काठमाडौं । सरकारले तारागाउँ रेजेन्सी होटल लिमिटेडअन्तर्गतको ‘होटल हायात रेसेन्सी’लाई सम्झौता किन नतोड्ने भनी प्रश्न सोधेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले मंगलबार पत्राचार गरी मातहतको होटल हायतलाई २७ र तारागाउँ विकास समितिलाई २२ प्रश्न स...

काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बसेको संवैधानिक परिषदको बैठक निर्णयबिहीन भएको छ । प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलनमा उत्रिने वकिलहरुको संगठनले चेतावनी दिएसँगै सत्तापक्ष नियुक्ति प्रक्रिया अघि बढाउन सक्रिय भएको थियो । त्यसै क्रममा बुधबार बि...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि बुधबार भारतको राजधानी नयाँ दिल्ली लगिएको छ ।  राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपत...

काठमाडौं । नेपाल पर्यटन बोर्डले म्यानमारको राजधानी यगुनबाट भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा संचालनको लागि पहल गरेको छ ।  बौद्ध धर्माबलबी भएको देश म्यानमारबाट सिधा उडान गर्न सके दुवै लुम्बिनीको पर्यटन प्रर्वद्धन गर्न सहयोग मिल्ने अपेक्...

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रबारे पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरेको छ ।  मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचयपत्र सम्बन्धि व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणिकरण तथा अन्...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्युत आपूर्ति प्रणाली सुधार गर्न वैशाख ७ गते आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नै बन्द गरिने भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त दिन बिहान १ बजेदेखि ७ बजेसम्म उडान सेवा बन्द गरिन लागेको हो । विमानस्थ...

पोखरा । नयाँ वर्षको आगमनसँगै विमान चार्टर्ड गरी  नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा–२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ गरेका छन् ।  साहसिक खेलका रुपमा चिनिने प्याराग्लाइडिङ गर्न पोखरा आइपुगेका चिनियाँ पाहुनाको टोलीलाई गण्डकी प्र्रदेशका मु...

काठमाडौं । बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता केटिएम इन्टरनेशलन ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८० को अवसरमा ‘नयाँ सफर दमदार अफर’ ल्याएको छ । यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुनेछ । यस अफरमा ग्राहकहरुले रु। ६०,०००/&nd...

काठमाडौं। ई–सेवाको माउ कम्पनी एफवान सफ्टको कर विवरणको फाइल फुल अडिट (पूर्ण कर परीक्षण) हुने भएको छ । ठूला करदाता कार्यालयले एफवान सफ्ट इन्टरनेश्नल प्रा.लिको फाइल फुल अडिटमा हालेको हो। सूचना प्रविधि, वित्तीय कारोबार जस्ता क्षेत्रमा व्यवसाय गर्दै आएको यो कम्पनील...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन् ।  मंगलबार प्रतिनिधिसभामा उनले मिटरब्याज पीडितहरुको मागलाई सम्बोधन गर्नुको ...

काठमाडौं । नेपाली विद्यार्थीले विदेश अध्ययन गर्न जान पाउनुपर्ने माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । मंगलवार उनीहरुले एनओसी (नो अब्जेक्शन लेटर) दिनुपर्ने माग गर्दै नयाँ बानेश्वरमा बिरोध प्रदर्शन गरेका हुन् ।  सरकारले गत वर्षको चैत्र २७ गतेबाट डिप्लोमा र भाषा अध्ययन...

काठमाडौं। सधैं जस्तै रवि चौधरी त्यो दिन पनि ड्युटी सक्काएर घर जान निस्किए । जाने क्रममा परिवारलाई केही खाने कुरा लगिदिने सोंच उनमा आयो । भाटभटेनी सुपरमार्केट रहेको त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरको तल्लो तलामा गाडी पार्किङ गरे र केही सामानहरु किनेर घर पुगे ।...

काठमाडौं । निर्माणाधीन काठमाडौँ–तराई–मधेश द्रुर्तमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अवलोकन गरेका छन् ।  राष्ट्रिय गौरवको सो परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा नेपाली सेनालाई जिम्मेवारी दिएका थिए । हाल सो आयोज...

काठमाडौं । स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५ जिको खरीदमा सीमित समयका लागि विशेष योजना शुरु गरेको छ ।  यस योजनाको लागि सामसङले नबिल बैंकसंग अप्रिल १२, २०२३ मा एक सम्झौता पत्रम...

काठमाडौं । न्याय माग्दा प्रहरी लगाएर दमन गरेको भन्दै मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागसहित राजधानी काठमाडौंमा मंगलबार पनि विरोध प्रदर्शनमा उत्रिएका छन् ।  सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाईते समेत भएका उनीहरुले आज...

काठमाडौं । दुई दिनदेखि सुनको मूल्य स्थिर रहेको छ भने हिजो स्थिर रहेको चाँदीको मूल्य आज भने प्रतितोला १५ रुपियाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय र...

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले आगामी आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल भित्र्याउने तयारी गरेको छ ।  लिमिटेडका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले आगामी आगामी आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउनका लागि स...

पटना (भारत) । पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय सम्भावना, त्यहाँको आतिथ्यतालगायतका...

म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन् ।  आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट सोमबार दिउँसो ती आरोही बेपत्ता भएका हुन् । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु बे...