धनुषा । जनकपुर–जयनगर रेल सेवा सरकारको नीति विपरीत बीमा बिना नै सञ्चालन भइरहेको छ । नियमित सञ्चालनमा आएको झण्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल सञ्चालन गरेको पाइएको छ । विसं २०७८ चैत १२ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्च...
काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ स्काई भोड्का सार्वजनिक गरेको छ । सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का, गुणस्तर र स्वादको लागि एक नयाँ स्टान्डर्ड सेट गर्न विशेष एवम् फरक स्वाद पस्किन, बजारमा ल्याईएको प्रिमियम भोड्का ब्रान्ड ह...
काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप्लिकेशन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ । यस योजनाअन्तर्गत २०७९ स...
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटे र माछापुच्छ्रे बैंकवीच रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा स्माटच्वाईसका प्रमुख कार्यकारी अधिकृत नारा...
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध पाँच हजार मानिस हत्याको आरोपमा सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि आइतबार...
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा पाँच हजार जनाको हत्या गरेको भन्दै मुद्दा दर्तापछि तत्कालिन विद्रोही माओवादी पार्टीका नेताहरु एकै मञ्चमा देखा परेका छन् । शहीद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनको नाममा आइतब...
काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अल्को–वेभ डिभिजन हिमालयन व्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा ल्याएको छ । लोकप्रिय होलि चाडलाई लक्षित गरी सो बियर नेपाली बजारमा ल्याएको हो । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरि...
काठमाडौं । प्रधानमन्त्री पुष्षकमल दाहालले निजी क्षेत्रसँग छलफल शुरु गरेका छन् । दाहालले निजी क्षेत्रका सबै पक्षसँग छलफल शुरु गरेका हुन् । आइतबार मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल शुरु भएको हो । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर ...
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल देशको पक्षमा उभिन नसक्ने जिकिर गरेका छन् । विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री दाहाल देश र जनताको पक्षमा उभिनै नसक्नेगरी कायरता प्रर्दशन गर्न पुग्नु परेको उनको तर्क छ । यदु स्मृ...
काठमाडौं । एकीकृत समाजवादीका नेता तथा सो पार्टीका अध्यक्ष माधव नेपालका भाई सरोज उपाध्यायको घरबाट खसेर मृत्यु भएको छ । शनिबार उनी शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तला माथिबाट खसेर गम्भीर घाइते भएका थिए । उपाध्यायलाई घाइते अवस्थामा देखेपछि दुई जना युवाले तत्क...
काठमाडौं । सडक विस्तारका लागि भन्दै हरेक दिन चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डाको सवारी आवागमन अब बन्द नहुने भएको छ । उक्त खण्डमा सडक विस्तार र पुल निर्माणका लागि भन्दै गत पुस ५ गतेदेखि दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र माघ ...
काठमाडौं । राजसंस्था र हिन्दुराज्य पुनस्थापना, संघीयता खारेजी, बैंकको ब्याजदर घटाउनुपर्ने, सहकारी र लघुवित्त संस्थाबाट ज्यादती भइरहेकाले त्यसको अन्त्य गर्नुपर्ने जस्ता माग अघि सार्दै व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा शनिबार संसद भवन नयाँ बानेश्वर अगाडि शक्ति प्रदर्शन गरिएको ...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने कुरा निकै खतरनाक कुरा भएको जिकिर गरेका छन् । आफ्नो पार्टीनिकट सरकारी कर्मचारीहरुको एक कार्यक्रममा शनिबार उनले मानिस नभएको ठाउँमा विश्वविद्यालय खोल्ने कुरा विदेशीको दलाली हो, छिमेकी...
काठमाडौं । बीउ विजन व्यवसायीले बार्षिक अर्बौंको बीउ बिजन विदेशबाट आयात भए पनि त्यसलाई कम गर्न स्वदेशी उद्यमीलाई प्रोत्साहन नगरेको गुनासो गरेका छन् । नेपाल बीउ व्यवसायी संघको राजधानीमा सम्पन्न २४ औं वार्षिक साधारण सभामा व्यवसायीहरुले मौलिक बीउको जगेर्ना गर्नुको...
काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा भोलि शनिबारबाट हुन लागेको राजधानी केन्द्रीत आन्दोलनबाट सरकार झस्किएको छ । देश, धर्म, संस्कृति र राष्ट्रियको रक्षाको लागि भन्दै प्रसाईले मेचीबाट सुरु गरेको आन्दोलन भोलिबाट काठमाडौंमा सुरु गर्न लागिएको छ । विशेषगरी लघुवित्त ...
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन पाँच वर्ष नै टिक्ने दावी गरेका छन् । राष्ट्रपति निर्वाचनपछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने नेकपा एमालेका नेताहरुले बताउन थालेपछि गगनक...
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमती आवश्यक रहेको बताएका छन् । संसदमा प्रतिनिधिहरु गर्ने राजनीतिक दलहरु र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरुले भ्रष्टाचारीलाई कारबाही गर्नेग...
काठमाडौं । चौंथो खिजिदेम्बा अल्ट्रा म्याराथन सम्पन्न भएको छ । प्रतियोगिताको पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ राई र महिलातर्फ जुम्लाकी सुनमाया बुढा प्रथम भएका छन् । ओखलढुंगा पर्यटन परिषदले बिहीबार आयोजना गरेको प्रतियोगितामा सुमनले ३ घण्टा ४९ मिनेटमा खिजी फलाँटेदेखि...
काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा पनि नपाएको गुनासो गरेकी छन् । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा उनले राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रह...
ब्यूनस आयर्स । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर रोजारियोक...
काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ मा निर्माणाधीन सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)मा आउँदो चैतबाट अन्तःशुल्क ‘स्टिकर’ छापिने भएको छ । त्यसका लागि आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन भइरहेको केन्द्रले जनाएको छ । आज उक्त केन्द्रको ...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकमा प्रतावबाबु तिवारीलाई नियुक्त गरेको छ । त्यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकमा हंशराज पाण्डेलाई नियुक्त गरिएको प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...
काठमाडौं । मिटरब्याज तथा लघुवित्त पीडितहरुले जनकपुरधाममा सरकारबिरुद्ध प्रदर्शन गरेका छन् । बिहीवार मिटरब्याज तथा लघुवित्त पीडित संघर्ष समिमितले मधेस सरकारलाई १५ साउनमा बुझाएको ७ बुँदे मागसहितको ज्ञापनपत्रमाथि कुनै सुनुवाइ नभएको भन्दै सडक आन्दोलन गरेको हो । ...
काठमाडौं । नेपाली सेनाको कोर्ट मार्सलले आर्थिक अनियमिततामा संलग्न रहेको ठहर गर्दै उपरथी प्रेम शाहीलाई सेवाबाट निष्कासन गरेको छ । सेनाको कोर्ट मार्सलले उनलाई बिहीबार सेवाबाट निष्कासित गरिएको हो । नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीका अनुसार शाहीसँग आर्थिक अनियमितत...
काठमाडौँ । जिओ अटोमोबाइल्स प्रालि (जिओ फोर्ड) ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन फोर्ड एभरेष्ट भित्राएको छ । शक्तिवान, परिष्कृत र रोमाञ्चक ड्राइभलाई मध्यनजर गरी बनाईएको यस एसयूभीमा असाधारण आराम, ग्राहक केन्द्रित टेक्नोलोजीका साथ एड्भेन्चर रेडी फिचरहरु पन...