काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्मा परी आजसम्म एक सय ४८ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरोलगायतका विपद्मा परी काठमाडौ...
काठमाडौं । आज २०८१ साउन १८, अगस्ट २, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने अमेरिकी डलर स्थिर छ । यसदिन युरो १ को खरिद दर १४४.२४ रुपियाँ र बिक्री १४४...
काठमाडौं । अहिले देशभर आंशिकदेखि साधारण बदली रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास भएकाले गण्डकी प्रदेशका थोरै स्थान तथा कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान व...
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले धेरै बोल्ने भन्दा पनि काम गर्ने पक्षमा आफू रहेको बताएका छन् । बिहीवार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन उद्धाटन कार्यक्रममा उनले सबैले धेरै बोल्ने र भाषण गर्ने भन्दा पनि काम गर्न जरुरी रहे...
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित गर्नको लागि आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागेको बताएका छन् । बिहीवार राजधानीमा भएको एक कार्यक्रममा उनले श्रम मन्त्रालय नेपालीलाई विदेश पठाउने मन्त्राल...
सियोल । सामसुङ इलेक्ट्रोनिक्सका दक्षिण कोरियाली युनियनका नेता तथा सदस्यले बिहीबार तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै विरोध प्रदर्शन गरेका छन् । नयाँ वार्ता असफल भएपछि उनीहरूले कम्पनी अध्यक्ष र उत्तराधिकारीको घरमा घेराउ गरेका हुन् । युनियनले जुलाईमा...
कानो, नाइजेरिया । उत्तरपूर्वी नाइजेरियास्थित एक गाउँको चिया पसलमा भएको बम विस्फोटमा परी १९ जनाको मृत्यु हुनुका साथै दुई दर्जनभन्दा बढी घाइते भएको नाइजेरियाली सुरक्षा स्रोतले बिहीबार जनाएको छ । स्रोतका अनुसार बुधबार साँझ बोर्नो राज्यको काउरी गाउँमा भ...
झापा । काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट कीर्ते दस्तखतका आधारमा चेक साँटेर रु चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक च...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन् । श्रम मन्त्रालयमा आज विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गरे...
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका मुल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्नसक्ने आशंका व्यक्त गरेका छन् । बिहीवार काठमाडौं उपत्यका मेयर्स फोरममार्फत शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेट...
काठमाडौं । मुक्तिनाथ विकास बैंकको संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम उमेशकुमार आचार्यलाईस्वतन्त्र संचालकमा नियुक्त गरेको छ । करिव २० वर्ष भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा बिताएका उनले तत्कालीन कामना विकास बैंकसह...
काठमाडौं । गृहमन्त्री रमेश लेखकले डिआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गरेका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बिहीबार उनले दुई महिनामै डिआईजी केसीको सरुवालाई सामान्य रुपमा लिनुपर्ने बता...
काठमाडौं । हुण्डाईका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले गतवर्षको दशैँ तिहारको अवसरमा ल्याएको उपहार योजनाको विजेतालाई गाडी हस्तान्तरण गरिएको छ । कम्पनीले ल्याएको ‘हुण्डाई फेस्टिभ डिलाईट २०८०’ योजनामा कुपन नम्बर ५३ का सुनस...
काठमाडौं । शेयर बजार उतार चढावका बीच आज अन्त्यमा घटेर बन्द भएको छ । आज बजार बढेर नेप्से २८०५.५३ अंकसम्म पुगेको थियो । तर करीब साढे १२ बजेपछि बजार निरन्तर ओरालो झरेको थियो । साताको अन्तिम दिन नेप्सेमा झिनो करेक्शन आएपनि कारोबार रकम भने उत्साहजनक छ । ...
काठमाडौँ । नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज निधन भएको छ । केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराईरहेका उनी आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएक...
काठमाडौं । नेपाल ल्याब हाउस प्रालिले कार्डियो पल्मोनरी सेन्टर सञ्चालनमा ल्याएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल, वरिष्ठ छातीरोग विशेषज्ञ प्राडा सुवोधसागर ढकाल र नेपाल ल्याब हाउसका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राडा विदुरप्रसाद वस्तीले संयुक्त रूपमा उक्त से...
सामान्य वर्षातको समयमा देखिएको विश्व सम्पदा सूचिमा सूचीकृत धार्मिक तथा पर्यटकीयस्थल पाटन दरबारक्षेत्रको सुन्दर दृश्य । तस्बिरः चन्द्रकला क्षेत्री–रासस
जुम्ला । तिला गाउँपालिका–१ रारागाउँमा रु चार करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । गत आर्थिक वर्षमा पालिकाले रु छ करोडको ठेक्का आह्वान गरेकामा रु चार करोडमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ । गाउँपालिका प्र...
इलाम । इलाममा आर्थिक वर्ष २०८०/०८१ मा ३४ करोड ८७ लाख १६ हजार ९३४ रुपैयाँ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षौंदेखि अकासे खेतीमा निर्भर उनी ...
भद्रपुर । आर्थिक वर्ष २०८०/०८१ झापामा एक हजार ११० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ ६२९ र वाणिज्यतर्फ ४८१ फर्म दर्ता भएका हुन् । उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार २८८ उद्योग खारेज हुँदा एक...
काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति; शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति; विकास, आर्थिक मामिला तथा सुशासन समिति एवं सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति...
काठमाडौं । आज २०८१ साउन १७, अगस्ट १, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । उच्च बिन्दुमा पुगेको अमेरिकी डलरको भाउ क्रमशः घट्ने क्रममा छ । आज १ डलरको खरिद दर १३३.६६ रुपियाँ र बिक्री १३४.२६ रुपियाँ तोकिएकामा हिजो खरिद १३३.६७...
काठमाडौं । मनसुनी वायुको प्रभाव रहेकाले देशभर आंशिकदेखि साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । जल तथा मौसम विभागका अनुसार मधेश, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । ...
हङकङ । बैंक अफ जापानले १७ वर्षमा दोस्रो पटक ब्याजदर बढाएपछि बुधबार डलरको तुलनामा येनको भाउ बढेको छ भने एसियाको शेयर बजारमा अमेरिकी ऋण लागत घट्ने आशा बढेको छ । एक दशकभन्दा बढी समयदेखि अस्थिर अर्थतन्त्रलाई चलायमान बनाउन र मुद्रास्फितिलाई स्थिर बनाउन अति–शिथ...
ललितपुर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको चाहना पूरा गर्नेगरी स्थानीय पूर्वाधार विकासमा काम गर्न निर्देशन दिएका छन् । आज स्थानीय पूर्वाधार विभागका कामकारबाही र आगामी योजनाबारे जानकारी लिएपछि उनले जनताको पूर्वाधार निर्माणक...