Advertisement

चितवन । चितवनका किसानले दूधको समयमै भुक्तानी गर्न माग गरेका छन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो व्यक्त गरेका हुन् । उनीहरुले सम्बन्धित निकायसमक्ष विभिन्न पाँच बुँदे माग...

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका छन् । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले ८ वर्षको कैद सजाय सुनाएको थियो । योसँगै लामिछानेले राष्ट्रिय टिमबाट अलग भएको घोषणा ...

काठमाडौंं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशन हुनेछ । हिजो र आज दाबीविरोध र उजुरीउपर छानबिन गरेपछि निर्वाचन आयोगले आजै उम्मेदवारको नामावली प्रकाशन गर्न लागेको हो ।  सोमबार उम्मेदवारले मनोनयन दर्ता गरेका थ...

भोजपुर । हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान गरेको छ । स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न संघ संस्थाबाट रु ६१ लाख ७६ हजार लागत संकलन गरेर सुन बालुवा–घोडेटार सडक निर्माण गरिएको हो ।  हतुवागढी...

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । यसकारण आज वर्षा र हिमपातको सम्भावना छैन । पश्चिमी वायु कमजोर हुँदै जाँदा वर्षा र हिमपातको सम्भावना नभएको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।  कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भाग...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक नियुक्ति गलत प्रक्रियाबाट भएको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएको छ । असन्तुष्ट पक्षका नवराज कोइरालाले बुधवार पत्रकार सम्मेलन गर्दै नियुक्ति प्रक्रियाको विरोध गरेका हुन् ।  कोइराला पनि सो यो नियुक्त प्रक्रियामा प्रति...

काठमाडौं । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) महेशबिक्रम शाहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा ३ वर्ष कैद सजाय सुनाएको छ । दोषी ठहर भएका उनलाई १६ लाख ६९ हजार रुपियाँ विगो र त्यति नै जरिवाना समेत भराउन पनि आदेश भएको हो । सोही मुद्दामा पूर्व सई दी...

काठमाडौं । राजधानीको तीनकुनेस्थित ‘आईएसएमटी कलेज’ले विभिन्न ठूला व्यापारिक घरानाहरुसँग आफ्ना विद्यार्थीहरुलाई प्रत्यक्ष साक्षात्कार गर्ने अवसर प्रदान गरेको छ । कम्पनीले आज बुधबार कलेज परिसरमा आयोजना गरेको ‘जब फेयर २०२४’मा व्यापारिक घनाराह...

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  संंस्थाका अध्यक्ष बिजयमान नकर्मीको  अध्यक्षतामा आज काठमाडौंमा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद...

काठमाडौं । नेपाल बीमा प्राधिकरण र लेखामान बोर्ड, नेपालको संयुक्त आयोजनामा काठमाडौंमा ‘नेपाल वित्तीय प्रतिवेदन मान, इन्स्योरेन्स कन्ट्रयाक्ट्स’ विषयक छलफल सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान आईएफआरएस र नेपालको बीमा क्षेत्रमा एनएफआरएस– ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले युगाण्डा भ्रमणमा जाने भएका छन् । मंगलवार बसेको मन्त्रीपरिषद्को निर्णय बुधवार सिंहदरबारमा सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले दाहाल युगाण्डा जान लागेको बताइन् ।  कम्पालामा माघ ५—६ मा आयोजना हुने असंलग्न आन्दोलनका ...

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी भएकाले सरकारले कृषिमा पाँच प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने बताएकी छन् ।  बुधवार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उनले कृषिमा सरकारक...

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा गत वर्ष वसन्त ऋतुमा बेपत्ता भएका मलेसियन आरोही मुहम्मद हवारी हाशिमको खोजी अभियान यो वर्ष वसन्त ऋतुमा हुने भएको छ ।  मलेसियन आरोही मुहम्मद हवारी हाशिम सन् २०२३ मे १८ तारिखदेखि बेपत्ता छन् । उनले सन् २०२३ मे १८ तारिखक...

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बाराको सिमरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बाराको सिमरा उपमहानगरपालिका–२, सिमरा रोडमा आजदेखिदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।  उक्त शाखाको बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेले उद्‍घाटन गरेका हुन् ...

काठमाडौं ।  क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएको छ । बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई न्यायाधीश शिशिरराज ढकालको इजलासले पिडीतलाई भराउनुपर्ने आदेश पनि गरेको हो । कैदबाहेक ३ लाख रुपियाँ ...

काठमाडौं । शेयर बजार बिस्तारै उचालिंदै गएको छ । यसैक्रममा आज पनि बजार बढ्दा कारोबार रकम ५ अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.५० अंकले बढेको हो । ०.४५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०८९.६२ अंकमा उक्लिएको छ ।&nbs...

काठमाडौं । राजधानीको बुढानीलकण्ठबाट पक्राउ परेका तपस्वी रामबहादुर बम्जनको घरबाट प्रहरीले तीन करोड ३४ लाख रुपियाँ बरामद भएको प्रहरीले बताएको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले उनको घरबाट तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली ...

काठमाडौं । एक संसदीय समितिले सरकारले विभिन्न मुलुक र सरकारी संघ संगठनहरुसँग गरेको सन्धी सम्झौताहरुको पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।  बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिले सरकारलाई नेपाल पक्ष भइ विभिन्न मुलुकहरु वा सर...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग भएको भारतीय दूतावासले सिधै २० करोड रुपियाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको तर्क गरेका छन्  ।  बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उन...

काठमाडौं । टर्कीको राष्ट्रिय ध्वजावाहक टर्किस एयरलाइन्स (टिएचवाई) ले अमेरिकामा भएको घटनापछि आफ्ना सबै बोइङ ७३७ म्याक्स ९ विमानलाई ग्राउण्ड गरेको छ ।  टिएचवाईले आफ्ना सबै पाँच म्याक्स ९ विमानहरूलाई ग्राउण्ड गर्ने निर्णय गरेको हो । प्राविधिक अनुसन्धान प्रक्रिया पूरा न...

काठमाडौं । कुमारी बैंकले माघ २८ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले साधारण सभाको मिति तोकेको हो । यसवर्ष साधारण सभामा लाभांश प्रस्ताव गरिने छैन ।   साधारण सभा प्रयोजनका लागि माघ ९ गते बुक क्लोज गर्ने निर्णय...

दमौली । तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा आज भएको जिप दुर्घटनामा मृतकको सङ्ख्या दुई पुगेको छ ।  पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नंको जिप दुर्घटना हुँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनु...

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो ।  यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा ...

काठमाडौं । सुनको मूल्य लगातार घटिरहेको छ । बुधबार पनि सुनचाँदीको मूल्य घटेको हो । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपियाँ र आज तेजावी सु...

काठमाडौं । औषधि पसलहरुलाई मापदण्ड बमोजिम सञ्चालन गराउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले अनगुमनलाई निरन्तरता दिएको छ ।  बुधबार वडा नं. १ नक्साल क्षेत्रमा गरिएको अनुगमनका क्रममा यसअघि सुधारका लागि समय दिइएको एउटा पसलमा औषधि बेच्न छोडिएको, त्यसलाई कि...