Advertisement

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा तीन अधिकृतसहित ३२ जनालाई पक्राउ गरेको छ । ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई पक्राउ गरिएको...

काठमाडौं । बुधबार झिनो अंकले बढेर शेयर बजार बन्द भएको छ । नेप्से थोरै माथि चढे पनि कारोबार भने उत्साहजनक रह्यो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.६० अंकले बढेको हो । ०.१३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९८८.०४ अंकमा उक्लिएको ...

काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहनआग्रह गरेको छ ।  नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक ...

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको निरन्तर प्रयासपछि पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिएका छन् ।   अर्थ मन्त्रालयमा आज आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बज...

काठमाडौं । १६औँ योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगको टोली कर्णाली प्रदेश पुगेको छ । कर्णाली प्रदेश सरकार साथै कर्णाली प्रदेश भित्रका जिल्ला समन्वय समिति, स्थानीय तहहरु र निजी क्षेत्र समेतको सुझाव लिने गरी आयोगको टोली कर्णाली पुगेको हो ।  सुझाव लिनका ...

काठमाडौं । गाजामा प्यालेस्टाइनीहरुको मृत्यु हुनेको संख्या १८ हजार चार सय नाघेको प्यालेस्टाइनले जनाएको छ । अक्टोबर ७ मा हमास–इजरायल द्वन्द्व शुरु भएपछि गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार चार सय नाघेको हो ।  साथै मंगलवार वेस्ट बैंकको ज...

काठमाडौं । सुनको मूल्य निरन्तर घटिरहेको छ । आज पनि सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १६ हजार रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्तै चाँदी प्रतितो...

झापा । दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले रु ८६ लाखको आलु फलाएका छन् । मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष एक सय आठ बिघा जग्गा लिजमा लिएर नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गरेका थिए । फार्मको ११ बिघा जग्...

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी (तत्कालिन राष्ट्रिय बीमा संस्थान)का सहायक प्रशासक कृष्णकुमार श्रेष्ठलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।  संस्थानलाई कम्पनीमा रुपान्तरण गर्दा पदमुक्त हुने भनिएपछि सहायक प्रशासक श्रेष्...

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य अभिवृद्धिमा जोड दिएकी छिन् ।   भारतीय दूतावास, नेपाल राष्ट्र बैंक, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन संस्थाद्वारा संयुक्तर...

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रतिशेयर रु. एक हजार ५८० रुपियाँ लाभांश पाउने भएका छन् । कम्पनीको ३०औं वार्षिक साधारणसभा मंगलबार उक्त लाभांश पारित गरेको हो ।  कम्पनीले गत बर्ष कर पछिको नाफा एक अर्ब ८३ करोड ...

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि मंसिर २७ गते बुधबारदेखि पुस १ गते आइतरबासम्म आइपीओ निष्काशन खुला गर्ने भएको छ ।  यसअघि ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरेको कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर प्रतिकित्त...

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा पत्र बुझाएका हुन् ।  नेपाली कांग्रेसनिकट इन्जिनियरहरुको संगठनको अध्यक्षसमेत रहेका थानीलाई कांग्रे...

हरारे । जिम्बाब्वेमा खडेरीको कारण कम्तिमा एक सय वटा हात्ती मरेका छन् ।  जिम्बाब्बे स्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तरराष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले सोमबार जनाएको छ । पशु कल्याणको लाग...

काठमाडौं । मुद्दा मिलाएर जेलमुक्त गरिदिन प्रलोभनमा झण्डै एक करोड ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।  पक्राउ पर्ने भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौंको रानीवन बस्ने बर्ष २६ की रितु...

काठमाडौं । काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।  बैंकको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका सीईओ यमबहादुर महत र बैंकका प्रमुख ...

काठमाडौं । नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले वर्तमान सत्ताधारीहरुमा आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता रहेको बताएका छन् ।  मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले कसैले कसैको आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकताब...

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी उन्नाइस वर्षमुनि (यु-१९ं) को एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ ।  दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा आज भएको खेलमा भ...

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा कयौँ वर्षदेखि दुःख दिँदै आएको धुर्बे हात्तीको दारा काटेर ‘स्याटलाइट कलर’ जडान गरिएको छ । सोमवार निकुञ्जको सुखेभार क्षेत्रमा दारा काटेर स्याटलाइट कलर जडान गरिएको हो । मानव वस्ती विस्तारसँगै जंगल अतिक्र...

काठमाडौं । वीरगञ्ज महानगरपालिकामा मेयर र उपमेयर  समूहबीच मंगलबार कुटाकुट भएको छ । कार्यालयको कोठा कस्ले प्रयोग गर्ने सम्वन्धमा भागबण्डा नमिल्दा दुई समूहबीच विवाद बढ्दै गएर कुटाकुट भएको हो ।  स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी नै परिचालन गर्नुपर्ने...

काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्की चढेको गाडीमाथि झापाको दमकमापहिचान पक्षधरले मंगलबार ढुंगामुढा गरेका छन् । उनीहरुले कालो झण्डा देखाउँदै ढुंगामुढा गरेका हुन् ।  पहिचान पक्षधरले प्रहार गरेको ढुंगाले मुख्यमन्त्री चढेको १–०४–००१ झ ०००३ नम्ब...

काठमाडौं । शेयर बजारमा उत्साह देखिंदा कारोबार रकम पनि सवा ४ अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३६.८६ अंकले बढेको हो । १.८९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९८५.४४ अंकमा पुगेको छ ।  आज २९७ कम्पनीका १ करोड ...

काठमाडौँ । पशुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख आज प्रदर्शन गरिएको छ । पशुपतिनाथमा वर्षभर सुरक्षित राखिएको छ भनेर हरेक वर्ष मङ्सिर कृष्ण पक्षको त्रयोदशीका दिन पशुपतिनाथमा बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख नागरिकलाई ...

काठमाडौं । भक्तपुरको नलिन्चोकमा रहेको नयाँ हेलिप्याड निर्माण सम्पन्न भएको छ । उक्त हेलिप्याडमा आज डेमो उडान गरिएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नलिन्चोकमा हेलिकप्टर सञ्चालनको महत्त्वपूर्ण भागलाई छिट्टै स्थानान्तरण ग...

काठमाडौँ । नेपाल-चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले आज लामो समयदेखि प्रतीक्षारत काठमाडौँ-चोङकिङ-काठमाडौँ उडान सेवा पुनः सुचारु गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रबर्द्धन गर्ने प्रतिबद्धताका रुप...