Advertisement

काठमाडौं । व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीपकुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । यससँगै रुङ्गटा अदालत परिसरमै बेहोस भएपछि अस्पताल लगिएको छ । उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ...

काठमाडौं । नेपाल सरकारले दिगो भू–व्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधार पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधावापत प्राप्त हुने रु २० करोड २२ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को...

काठमाडौं । ग्रीसको भोलसमा सम्पन्न छैटौं अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाली दुई युवाले तेस्रो स्थान हाँसिल गरेका छन् । गत जुलाइ २४ देखि अगस्ट २ सम्म चलेको ओलम्पियाडमा नेपालको तर्फबाट भिक्टर हमाल र भार्गभ चटौतले ब्रोन्ज मेडल जित्दै अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पिया...

काठमाडौं । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘ह्वील्स अफ चेञ्ज’ नामक एक्सचेञ्ज अफर ल्याएको छ ।  साउन १८ गतेबाट सुरु भउको यो योजना हुण्डाई नेपाल अन्तर्गतको हुण्डाई प्रोमिसको सहकार्यमा ५ प्रतिष्ठित कार एक्सचेञ्ज विक्र...

काठमाडौं । गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे रु १४ अर्बभन्दा बढी छ । अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सके उल्ल...

काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५०...

काठमाडौं । गुराँस लघुवित्त र गणपति लघुवित्त दुबैको नाफा घटेको छ । दुबै लघुवित्तले आज सार्वजनिक गरेको गत आवको अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा घटेको देखिएको छ ।  यसैक्रममा गुराँस लघुवित्तको खुद नाफा ३१.०७ प्रतिशतले घटेर २८ लाख ५३ हजार रुपियाँमा सीमित ...

काठमाडौं । नेपाल एसबिआई बैंकले आजदेखि २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन खुला गरेको छ ।  उक्त कूल निष्काशन मध्ये १२ लाख कित्ता व्यक्तिगत तबरबाट र ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने एनएमबि क्यापिटलले जनाएको छ ।  ऋणपत्रमा छिटोमा साउ...

काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को एकै सिजनमा १३ पटक आरोहण गरेका छन् ।  उनले १३४औं पटकसँगै एकै सिजनमा १३ पटक माउन्ट एल्ब्रसको चुचुरोमा पुगेका हुन् । जुलाई ३० मा रुसी समयअन...

काठमाडौं । राजश्व अनुसन्धान विभागको शाखा नम्बर– ६ मा बाहिरबाटै हल्लाखल्ला सुनिन्छ । ‘के को हल्ला हो यस्तो ? भनेर सोध्दा विभागका एक कर्मचारीले जवाफ दिए, ‘भित्र सुन तस्करीको बयान चल्दैछ ।’   यही साउन पहिलो साता त्रिभुवन विमानस्थल बाहिरबा...

बेइजिङ । चाइना इनर्जी इन्भेस्टमेन्ट कर्पोरेसन चाइना इन. चाइना इनर्जी इन्भेस्टमेन्ट कर्पोरेसन (चाइना इनर्जी) का पूर्व उपमहाप्रबन्धक ली दोङलाई अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोपमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बाट निष्कासन गरिएको छ । सीपीसी केन्द्रीय अनुशासन ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकार आफैंले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन् ।  ललितपुरमा बुधबार आयोजित एक कार्यक्रममा उनले पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद बैठक सू...

काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन् ।  बुधवार सम्बन्धित सरोकारवालासँग निर्माणधिन संसद भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले आफूले केही महिनाअघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थि...

काठमाडौं । प्रभु बैंक र भिजि इम्पेक्स प्रालिबीच विद्युतीय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ ।  उक्त सम्झौतामा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भिजि इम्पेक्स उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन् ।  उक्त सम्झौता अनुसार भि...

काठमाडौं । ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रबर्द्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  हस्ताक्षर पश्चात डिजिटल माध्यमबाट वित्तीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्य राखी डिप्रो...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चितवनको सौराहमा बिजनेश एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न गरेको छ । गत साउन १५ गतेबाट सुरु भएको उक्त कार्यक्रम आज सक्किएको हो । एक चरणको कार्यक्रम सक्किए पनि कम्पनीले अर्को चरणको कार्यक्रमलाई भोलिबाटै निरन्तरता दिने जनाएको छ । आज सम्प...

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ  ब्रान्डसप काठमाडौँको टेकुमा खोलिएको छ ।  एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेस प्रालिका  प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक प्रल्हाद भुताड र सिजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससि साबुको ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिनुभएको छ ।  सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उनले ब्लु बस सञ्चालनले जिल्ल...

काठमाडौं । उद्योग संगठन मोरङले सदस्य उद्योग प्रतिष्ठानहरुमा व्यवसायजन्य स्वास्थ्य सुरक्षाको अवस्था र गर्नुपर्ने सुधारका विषयमा गरेको सर्वेक्ष्ँणको प्रतिवेदन सार्वजनिक गरेको छ । व्यवसायजन्य स्वास्थ्य सुरक्षाका तय मापदण्डलाई आधार रही सर्वेक्षण गरिएको संगठनले जनाएको छ ।  प्रत...

काठमाडौं । नेकपा एमालेले लम्पी स्किन रोगको नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ । बुधवार माईतीघर मण्डलामा भेला भई एमालेका नेता कार्यकर्ताले सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले प्रभवकारी कदम चाल्न नसकेको बताए ।  उ...

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक संस्था एईसीसी नेपालले ‘इन्ट्रनसिप प्रोग्राम’मा सहभागी नयाँ विद्यार्थीहरुलाई उल्टै पारिश्रमिक दिएर सहभागी गराएको छ ।  शैक्षिक परामर्शका क्षेत्रमा अग्रणी र सबैभन्दा धेरै सक्सेस रेट भएको यस संस्थाले आफ्नो काठमाडौं, प...

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले साउन २५ गतेदेखि भदौ १३ गतेसम्म १ः०.५ अनुपातमा हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ ।  कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपियाँ बराबरको ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद निष्काशन गर्न लागेको बिक्री प्रबन्धक ...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोा ६  सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन र प्रतितोला १ लाख १२ हजार ४ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ८...

काठमाडौं । सरकारको कूल खर्चको लगभग ६० प्रतिशत रकम सार्वजनिक खरिदमार्फत खर्च हुने गरेको छ । सार्वजनिक खरिद प्रतिस्पर्धी स्वच्छ तथा मितव्ययी हुनुपर्ने भएकाले सरकारले उक्त प्रणालीमार्फत खरिद प्रक्रियालाई पारदर्शीतासहित प्रदेश र स्थानीय तहको क्षमता विकासमा जोड दिएको छ ।  ...

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको चार सय केभी (हाइटेन्सन) प्रशारण लाइनको तोकिएको मुआब्जाप्रति जग्गाधनीले असन्तुष्टि जनाएका छन् ।  प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण समितिका संयोजक शिवकुमार कार्कीको अध्यक्षत...