Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोा ६  सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन र प्रतितोला १ लाख १२ हजार ४ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ८...

काठमाडौं । सरकारको कूल खर्चको लगभग ६० प्रतिशत रकम सार्वजनिक खरिदमार्फत खर्च हुने गरेको छ । सार्वजनिक खरिद प्रतिस्पर्धी स्वच्छ तथा मितव्ययी हुनुपर्ने भएकाले सरकारले उक्त प्रणालीमार्फत खरिद प्रक्रियालाई पारदर्शीतासहित प्रदेश र स्थानीय तहको क्षमता विकासमा जोड दिएको छ ।  ...

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको चार सय केभी (हाइटेन्सन) प्रशारण लाइनको तोकिएको मुआब्जाप्रति जग्गाधनीले असन्तुष्टि जनाएका छन् ।  प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण समितिका संयोजक शिवकुमार कार्कीको अध्यक्षत...

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि १० गौरवका योजना र २५ स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने भएको छ ।  महानगरपालिकाले ती योजनाका लागि रु पाँच अर्ब ८० करोड रकम विनियोजन गरेको छ । गौरवको आयोजनाका लागि रु तीन अर्ब ८० करोड र स्वर्णिम य...

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ९ रुपियाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ७ रुपियाँ मूल्य बढाएको छ ।  एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपियाँ घटाएको हो ।  भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आज राति १२ बजेदेखि लागू हुने गर...

काठमाडौं । नेपालमा पम्प ट्रयाक रेसको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक भेलोसिटी पम्प फेस्ट आयोजना हुने  भएको छ । यो महोत्सव शनिवार हुने जनाइएको छ ।  स्विचब्याक नेपाल र हिमाल सिङ्गल ट्रयाकको संयुक्त आयोजनामा एकदिने भेलोसिटि पम्प फेस्ट हुन लागेको हो । पेडल...

टोकियो । जापानको बेरोजगारी दर जुन महिनामा २.५ प्रतिशत रहेको जापान सरकारले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार एक महिनाअघि २।६ प्रतिशत रहेको बेरोजगारदर केही घटेको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले म...

काठमाडौं । सन् २०२३ को जुलाई महिनामा ५७ हजार ७२६ पर्यटक नेपाल भित्रिएका छन् ।  नेपाल पर्यटक बोर्डका अनुसार यो महिनामा भारतबाट २१ हजार ३५७, अमेरिकाबाट पाँच हजार ५६१, चीनबाट पाँच हजार ६९३, बङ्गलादेशबाट दुई हजार ६९४, बेलायतबाट तीन हजार ६३०, अष्ट्रेलियाबाट ...

काठमाडौं । सुनचाँदी कारोबार सम्वन्धी कार्यविधि वनाउने बिषयमा सुनचाँदी ब्यवसाय क्षेत्रमा आवद्ध तीन महासंघ बीच छलफल सम्पन्न भएको छ ।  नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघ सम्मिलित संयुक्त कार्यदलले तीनैवटा महासंघको ...

वर्षातपछि मंगलबार खुलेको मौसममा देखिएको पोखरास्थित फेवाताल । तस्बिरः रामबहादुर थापा/रासस

काठमाडौं । कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा आफू परिवारसहित अमेरिका पलायन भएको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका छन् ।  हाल अमेरिकामा रहेका उनले कर्पोरेट नेपालसँग कुरा गर्दा आफ्नो बारेमा बजारमा चलेका हल्ला गलत रहेको बताउँदै चाँडै अफ्रिकाको अग्लो ह...

काठमाडौं । एक सय किलो भन्दा धेरै सुन तस्करी भएको सुचना दिने सुराकीलाई सरकारले जिल्याइदिएको छ । सुराकीवापत दश करोड रुपियाँभन्दा बढी प्राप्त हुने आशामा बसेका सुराकीलाई सरकारले ५० लाख मात्रै दिने निष्कर्षमा पुगेको छ ।  यस्तो सुराकी दिनेलाई सरकारी कानुनले फर...

काठमाडौं । टिम भेन्चर्सले हिमालय क्यापिटल लिमिटेडलाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आंशिक शेयर बिक्री गरेको छ । यसका लागि टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटले सयुक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । टिम भेन्चर्स प्रालि उर्जा, प्रविधि, घर जग्गा, निर्माण, स्टार्टअप, कृ...

काठमाडौं। सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक पदको लागि आवेदन खुला भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अन्तर्गत रहेको कोषले मंगलबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । आवेदन सूचना प्रकाशित भएको २१ दिनभित्र दिइसक्नु पर्नेछ । सामाजिक सुरक्ष...

सौराहा । पर्यटकीय क्षेत्र सौराहामा शनिबार गजल वाचन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा २७ जना गजलकारले गजल सुनाएका थिए ।  रत्ननगरको काव्यकुञ्ज साहित्य प्रतिष्ठान आयोजना गरेको कार्यक्रममा स्रष्टाहरुले विभिन्न भावमा गजल प्रस्तुत गरेका थिए, जसमा गजलकार सुमन कडरिय...

काठमाडौं । टोखा नगरपालिकाले आफ्ना क्षेत्रभित्र रहेका निजी विद्यालयहरुले तोकेभन्दा बढी शुल्क लिए कारवाही गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले यस्ता विद्यालयहरुलाई कारवाहीको तयारी गरिरहेको बेला टोखाले पनि सोही तयारी गरेको हो ।  टोखा नगरपालिकाका शिक्षा अधि...

काठमाडौं । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत  रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।   देशभर १३ लाख ५७ हजा...

काठमाडौँ । नुवाकोट घर भई राजधानीमा काठमाडौंमा क्रियाशील पत्रकारहरुको संस्था  ‘नुवाकोट–काठमाडौँ पत्रकार समाज’ गठन भएको छ ।   अग्रज पत्रकार श्याम रिमालको अध्यक्षतामा भएको भेलाले रमेश जमकट्टेलको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेक...

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले वल्ड ट्रेड सेण्टर त्रिपुरेश्वरमा स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको छ । नाडा अटो एक्सपोमा सहभागी हुने सवै फर्म/कम्पनीरुले समान अवसर प्राप्त गरोस् भन्ने उद्धेश्यले नाडाले लटरी ड्र मार्फत स्टलहरुको वितरण गर्दै आएक...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पूराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको जिकिर गरेका छन् ।  सोमवार राजधानीमा आयोजित आफ्नो पार्टीको भेलामा उनले सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारबिरुद्...

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ताको रुपमा परिचित चिकित्सक डा.गोविन्द केसीले आगामी साउन २९ देखि पुनः आमरण अनशनमा बस्ने घोषणा गरेका छन् ।  सोमवार पत्रकार सम्मेलन गर्दै उनले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु उल्ट्याउ...

नेपाली एक हजार रुपियाँमा अंकित रहेका जुम्लिया हात्ती मध्येको एक हात्ती चितवनको सौराहास्थित हात्तीसारमा काठको गोला लैजाँदै । तस्बिरः कृष्ण आचार्य/रासस

काठमाडौं । सुन तस्करीको छानविन आफ्नै पार्टी माओवादी केन्द्रका ठूला नेताहरुतर्फ सोझिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल धर्मसंकटमा परेका छन् ।  यस प्रकरणमा माओवादीका नेताहरु बर्षमान पुन, जनर्दन शर्मा, कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठको नाम जोडिन थालेपछि दाह...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा साउन अन्तिमसम्ममा सार्वजनिक गर्ने बताएको छ ।  बोर्डका सदस्य सचिव दुर्गा अर्यालले साउनको अन्तिममा कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्नेगरी तयारी भइरहेको बताए । कक्षा १२ को परीक्षा गत वैशाख २६ गतेदेख...

काठमाडौं । एनआरएनए पोल्यान्डको अध्यक्षमा नरेश सापकोटा निर्वाचित भएका छन् ।  अध्यक्षदेखि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । एनआरएन पोल्यान्डका अध्यक्षमा सपकोटा, उपाध्यक्षमा अनिल थापा, कुलबहादुर श्रेष्ठ, महाचिवमा पवन खड्का, सचिवमा उदयराज गिरी, कोषाध्यक्ष...