Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले भीआईपी र भीभीआईपीले स्वदेशमै संभव उपचार विदेशमा गर्न गए सरकारले खर्च नव्यहोर्ने जिकिर गरेका छन् । यसअघिका स्वास्थ्यमन्त्रीले जस्तै बस्नेतले पनि सो कुरा दोहोर्याएका हुन् ।  शुक्रवार वीर अस्पतालको १३४ औं वार्षिकोत्सवम...

काठमाडौं । गल्फ लुब्रिकेन्टको उत्पादक एवम् वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।  धुलिखेलमा सम्पन्न उक्त दुई दिने कार्यक्रममा नेपाल भरीका करिब ५० भन्दा धेरै डिलर र नेपाल ल्युब आयलका प्रतिनिधिहरुले उपस्थिती जनाएका हुन् । कार्यक्रममा ...

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । सानिमा फाइभ इन वान सेवा सानिमा थ्री इन वान खाताको परिष्कृत गरिएको खाताको नयाँ स्वरुप हो । यस सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयरको संयोज...

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले राउटे समुदायलाई खाद्यान्न वितरण गरेको छ ।  दैलेख जिल्ला महाँबु गाउपालिका वडा नम्बर ३ बाँसीको पाल्चौरको जंगलमा बसोबास गर्दै आईरहेका ४१ राउटे परिवारलाई भैरवी गाउँपालिका १ दारेघाटमा खाद्यान्न वितरण गरिएको ह...

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा अनुराग गोयल चयन भउका छन् । मञ्चको वार्षिक साधारण सभाले सन् २०२३/२०२४ का लागि गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।  मञ्चको विहिबार काठमाडौंमा भएको वार्षिक साधारण सभामा अर्...

काठमाडौं । व्यवसायी एवं नेपाली काँग्रेसका सांसद विनोद चौधरीले नेपालमा सफल व्यवसाय गर्ने अरु जुनसुकै विश्वका जुनसुकै देशमा गएर व्यापार गर्नसक्ने बताएका छन् ।  बिहीवार नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधारण सभामा उनले नेपालमा व्यापार गर्न विभिन्न ...

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षाको फाराम भर्ने म्याद तीन दिन थप गरेको छ ।  छात्रवृत्ति परीक्षाका फाराम भर्न छुटेका केही विद्यार्थीहरुलाई मौका दिन भन्दै म्याद थप गरेको महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बताए ।  महानगरक...

काठमाडौं । पश्चिमाको समर्थनमा सत्ता चलाएको भन्दै पश्चिम अफ्रिकी राष्ट्र नाइजरको सेनाले राष्ट्रपतिलाई अपदस्थ गरेको छ । सेनाको कदमलाई समर्थन गर्दै जनता सडकमा उत्रिएका छन् ।  खुशीयाली मनाउन सडकमा उत्रिएका जनताले अपदस्त राष्ट्रपति मोहम्मद बाजुमको पार्टी कार्यालयमा आक्रमण...

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधि सभा असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको बताएका छ् ।  शुक्रवार संसदको दिगो विकास तथा सुशासन समिति बैठकमा उनले नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भए पनि अह...

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजामा व्यापक सुधार भएपछि खुशी प्रकट गरेका छन् ।  सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारका लागि फरक ढंगले काम गरिरहेका उनले यस बर्ष एसईईको नजितामा ठूलो सुधार आए...

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले न्यूनतम पारिश्रमिक बोर्ड मार्फत चाँडो श्रमिकको पारिश्रमिक तोक्न माग गरेको छ ।  नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी नेपालको श्रम ऐन, २०७४ ले श्रम...

काठमाडौं । लुम्बिनी विकास बैंकको खुद नाफामा सामान्य गिरावट भएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गएको आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा ३.८८ प्रतिशतले घटेको देखिएको हो ।  बैंकले गएको आर्थिक वर्षमा ६१ करोड २४ लाख रुपियाँ खुद नाफा आर्जन गरे...

काठमाडौं । सिटिजन्स बैंकले गएको आर्थिक बर्षमा १०.४१ प्रतिशतले खुद मुनाफा बढाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९–८० को अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा बढेको देखिएको हो ।  बैंकले गएको आर्थिक बर्षमा दुई अर्ब २१ करोड ४४ लाख रुपियाँ...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको भोलि शनिबार हुन गइरहेको निर्वाचनमा डा. भरतराज पौडेलले एआरएनएको अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्यका लागि आफ्नो प्रचारप्रसार गरिरहेका छन् ।  अष्ट्रेलियामा झण्डै डेढ दशक बिताउँदै अध्ययन र अहिले अध्या...

काठमाडौं । विश्व कीर्तिमानी आरोही लाक्पा शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमाल आरोहण गरेकी छन् ।  उनले १०औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरिसकेकी छन् । शेर्पाले विश्वको दास्रो अग्लो केटुको बिहीबार पाकिस्तानको स्थानीय समयअनुसार बिहान १२ बजे आरोहण गरे...

काठमाडौं । नाटक साहित्यको एउटा विधा हो । नाटकमा कुनै पनि विषयमा कथा वा कहानी लेखिन्छ । यही नाटक साहित्यमा एक अब्बल निर्देशक हुन् रामहरि ढकाल । उनीद्धारा निर्देशित एक संवेदी नाटक हो  ‘चक्र’।  ‘चक्र’ हाल मण्डला थिएटरमा मञ्चन...

काठमाडौं । उच्च अदालत विराटनगरले सर्दु जलधारा क्षेत्रको व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा वृक्षरोपण नगर्न धरान उपमहानगरपालिकालाई अन्तरिम आदेश दिएको छ ।  धरान ४ कि रोजिना अधिकारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्चका न्यायाधीश मिलन राईको इजलासले व्यक्तिले भ...

काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२३’को आवेदन खुलेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा ब्युटी पेजेन्टकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले आवेदन खुल्ला भएको जानकारी दिएकी हुन् ।  मिस युनिभर्सको फ्रान्चाइजको रुपमा हुन लागेको यो चौंथो राष्ट्रिय प्रतिय...

काठमाडौं । राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वान लिन बसेको फ्ल्याटमा बिहीबार छापा मारेको छ । अनुसन्धान टोलीले आज दिउसो उनले लाजिम्पाटस्थित भाडामा लिएको घरमा छापा मारेको हो । तर उक्त घरबाट कुनै पनि शंकास्पद वस्तु फेला नपर...

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरेका छन् ।  पाकिस्तानमा रहेको केटु (८,६११ मिटर०) हिमालको आज पाकिस्तानी समय अनुसार बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।   १७ वर्षको उमेरमा ...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले विश्वको दोस्रो अग्लो शिखर (८,६११ मिटर) केटु हिमालको छैठौं पटक सफल आरोहण गरेका छन् । उनले यसअघि केटु हिमालको पाँचौं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।  पाकिस्तानमा रहेक...

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ठूलो परिमाणमा अवैध सुन जाँचपास भएर बाहिरिएपछि भन्सार विभागले बनाएको अध्ययन समितिले प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेको बताएको छ । विभागका निर्देशक मानबहादुर पौडेल नेतृत्वको समितिले अध्ययन प्रतिवेदन विभाग ...

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडे...

तनहुँ । आन्तरिक राजस्व कार्यालय दमौलीले आयकर, मूल्य अभिवृद्वि कर र अन्तशुल्कतर्फको कर नबुझाएका व्यवसायी फर्मको बैंक खाता रोक्का गरेको  छ । गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मको खाता रोक्का गरेको हो ।  कार्यालयले गत वैशाख ५ गते पहिलो पटक सूचना...

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स)को विज्ञापन खुला गरेको छ । आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूका लागि आज ( साउन ११) देखि आवेदन खुल्ला गरेको हो । आउँदो भदौ ८ सम्म अनलाइनमार्फत आवे...