Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपियाँमा कारो...

काठमाडौं । बर्दियाकी सुन्दरी जोशीले विगत एक दशकदेखि  ‘सिर्जनशील दालमोठ तथा चिप्स उद्योग’ सञ्चालन गर्दै आएकी छन् ।  उनको उद्योगबाट केराको चिप्स, आलु चिप्स, चना, केराउको दालमोठ उत्पादन हुन्छ । जोशीले आलुको चिप्सबाट आफ्नो व्यापार सुरु गरेकी दिइन् ...

काठमाडौं । अयोग्य लडाकुहरुले आफूहरुले राहतस्वरुप पाउन लागेको दुई–दुई लाख रुपियाँमा विरोध नगर्न चेतावनी दिएका छन् । बहिर्गमित जनमुक्ति सेनाको ब्यानरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुलाई राहतस्वरुप सरकारले दिने निर्णय गरेको पैसामा विरोध नगर्न साँसदहरुलाई ...

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् ।  शुक्रवारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन शुरु गरेका उनले नेताहरुले नीति निर्माणको काम नगरे ...

काठमाडौं। बहुर्राष्ट्रिय कम्पनी बोटलर्स नेपाल (कोकाकोला) गम्भीर कर विवादमा फँसेको छ । राज्यको दुई निकायले दुई वटा कर निर्धारण गरेपछि कम्पनीलाई धक्का लागेको हो। राजस्व संकलन गर्ने आन्तरिक राजस्व विभाग राजस्व चुहावट नियन्त्रण गर्ने राजस्व अनुसन्धान विभागले कम्पनीलाई छुट्टा...

काठमाडौं । नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको १८ एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेक...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसंग जर्मनीका राजदूत डा. थोमस प्रिन्जले भेटवार्ता गरेका छन् ।  सो भेटमा राजदूत प्रिन्जले नेपालमा स्वच्छ उर्जा र प्रसारण लाइन बनाउन त्यस क्षेत्रमा सहयोग गर्ने बताए ।  साथै उनले नेपालमा औषधीजन्य उद्योगमा लगानी गर्न रुची र...

काठमाडौं । प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नाम मनोनित गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका थिए । बैठकमा विषयगत समितिमा र...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशम्शेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीको सामना गर्न राप्रपा तयार रहेको जिकिर गरेका छन् ।  शुक्रवार राजधानीमा आयोजित आफ्नो पार्टीको कार्यक्रममा उनले गत चुनाव र उपचुनावमा पनि घण्टी बजेको भन्दै घण्टीको सामना गर्न राप्...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बुढ्यौलीमा लाग्ने सामान्य बिमारलाई लिएर राष्ट्रपतिको अस्वभाविक वैदेशिक उपचार यात्रा भएको भन्दै आपत्ति जनाएका छन् ।  शुक्रवार काठमाडौंमा आयोजित वागमतीस्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रममा उनले चिकित्स...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने तर्क अघि सारेका छन् ।  होटल व्यवसायी महासंघ र नेपाल पर्यटन बोर्डद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनले उपनिर्वाचनबाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका ...

काठमाडौं । सबै जिल्ला र गाउँमा बिजुली पुर्याउने सरकारको योजना क्रमशःपूरा हुने क्रममा छ । यसै सन्दर्भमा कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले रुकुमपश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट ...

काठमाडौं । तत्कालिन सशस्त्र विद्रोही माओवादीका अयोग्य लडाकुलाई दुई–दुई लाख रुपियाँ दिने सरकारी तयारीको सत्तापक्षीय साँसदहरुबाटै विरोध भएको छ ।  नेपाली कांग्रेसका विशेषगरी शेखर–गगन समूहका साँसदहरुले आर्थिक संकटको बेला पार्टी विशेषका कार्यकर्ताला...

रेसुङ्गा । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ । निगमको डिएचसी–६ ट्विनअटर जहाजले आज रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो । बिहान ६ः५५ बजे काठमा...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  उनीहरुलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।  यही वैशाख १० गते सम्पन्न प्रतिन...

काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले पीडितका लागि निवेदन पेस गर्न आह्वान गरेको छ । आयोगले यही वैशाख १७ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत सिधै आयोगमा वा आफू रहेको जिल्लामा निवेदन पेस गर्न पीडितसँग अनुरोध गरेको हो । नेपाल सरकारको चैत २० ग...

काठमाडौं । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आन्दोलन शुरु गरेका छन् ।  आज बिहानदेखि काठमाडौंको माईतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चितकालका लागि आन्दोलन शुरु गरेका हुन् । उनले सरकारले प्रतिभा भएका र अनुसन्धान ...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन काठमाडौं जिल्ला समितिले काठमाडौं महानगरपालिका संस्थागत शिक्षा शाखामा लगाएको ताला महानगरपालिकाले तोडिदिएको छ ।  महानगर शिक्षा शाखाले विद्यार्थी आन्दोलनको मर्मविपरीत शैक्षिक माफिय...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ प्राविधिक समस्या देखिएको फ्लाई दुवईको राइट इन्जिनमा समस्या आएका कारण भयानक आवाज आएको चेकजाँचबाट देखिएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन् ।  प्राविधिक समस्या देखिएको दिन उ...

काठमाडौं । गुल्मीमा नयाँ डिएफओ आउने बित्तिकै आगो लगाएको भन्दै एक जनालाई पक्राउ गरी कारवाही अघि बढाइएको छ ।  गुल्मीको ईश्मा गाउँपालिका वडा नम्बर ५ स्थित ईश्मा जडिबुटी उद्यानमा चार दिनअघि स्थानीय कृष्णबहादुर बस्नेतले आगो लगाएको डिभिजन वन कार्यालय गुल्मीका कर्मचा...

काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरुसँगको छलफललाई निरन्तरता दिएको छ । परिसंघले विहिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्, पदाधिकारी एवं केन्द्रिय सदस्यहरुसँग छलफल गरेको छ ।   परिसंघ सचिव...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्षको बजेट निर्माण अघि कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारका प्रतिनिधिलाईसंगै राखेर अन्तरक्रिया गरेको छ ।  चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहित कृषि तथा पशु पन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्मा, कृषि विभा...

काठमाडौं । सरकारले जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका खारेज गर्न शैक्षिक परामर्शदाता संस्थाहरुले माग गरेका छन् ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधवार जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ विद्यार्थीको हीतविपरित रहेक...

काठमाडौं । लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्न बाध्य लेयर्स कुखुरा पालन व्यवसायलाई बचाउन भन्दै व्यवसायीहरुले नेपाल एग ट्रेडिङ प्रा.लि. सञ्चालनमा ल्याएका छन् ।  व्यवसायीहरुले राजधानीको चन्द्रागिरी नगरपालिका वडा नं. १५ ढुंगेअड्डामा यो कम्पनी सञ्चालनमा ल्याएका हुन्...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले झापामा कोशी नामाकरण विरोधीले आफूविरुद्ध गरेको ढुंगामुढाको रिस राजा ज्ञानेन्द्र शाहविरुद्ध पोखेका छन् ।  हिमानी शाहको नाममा रहेको नक्कसी ट्विटर एकाउन्टमा गरिएको टिप्पणीलाई लिएर ओलीले गद्दीविहीन अवस्थामा रहेका राजा ज्...