Advertisement

काठमाडौं । नेपाल भियतनाम उद्योग वाणिज्य संघले मुलुकको धार्मिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्ने भएको छ । नेपालमा भियतनामी पर्यटकको अपार सम्भावना रहेको भन्दै संघले विशेषगरी बुद्ध जन्मस्थल लुम्बिनी केन्द्रित कार्यक्रमहरु आयोजना गर्ने भएको हो । संघका अध्यक्ष दिप...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’को अवलोकन गरेका छन् ।  उनले आइतबार मेलास्थलमा पुगेर जुत्ता चप्पलका सबै स्टलहरुको अवलोकन गरेका हुन् । जुत्ता चप्पलका स्वदेशी उद्यो...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने वा नजाने भन्नेबारे निर्णय लिन आगामी शुक्रबार केन्द्रिय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।  सोमबार बसेको सो पार्टीको केन्द्रिय समितिको बैठकमा सरकारमा जाने÷नजाने भन्नेबारे फरक फरक दृष्टिक...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्यले श्रमिकहरुलाई शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क दिनुपर्ने बताएका छन् ।  सोमवार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आफ्नो पार्टी संवद्ध ट्रेड युनियन महासंघको कार्यक्रममा उनले श्रमिकहरुलाई निःशुल्क रु...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारले आन्दोलनमा उतारेको जिकिर गरेका छन् ।  सोमबार भरतपुरमा आयोजित एक कार्यक्रममा उनले सरकारले नै महावीर पुनलाई आन्दोलनमा उतारेको जिकिर गर्दै लोकप्रियताका लागि जस लिन...

– महेन्द्रप्रसाद यादव ।  काठमाडौँ । आज श्रमिकका लागि एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने दिन हो, बलिदानीपूर्ण सङ्घर्षका बारेमा चेतना र शिक्षित गर्ने दिन हो । सरोकारवालामा श्रमिकले सडकबाट सामूहिक आवाज सुनाउने दिन हो । श्रमिक अधिकारका लागि सहादत हुने ती सबै श्रम...

काठमाडौं । आईएमई समूहले नवरपुरको गैंडाकोटमा पनि केवलकार सञ्चालनमा ल्याएको छ । काठमाडौंको चन्द्रागिरिमा केवलकार सञ्चालन गर्दै आएको उक्त समूहले गैंडाकोटको मौलाकालिका जान यो सेवा सञ्चालन गरेको हो ।  आईएमई समूहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई लगेर सोमबार मौल...

काठमाडौँ । नेपाल आर्थिक संघका वरिष्ठ उपाध्यक्ष डा. भवानीप्रसाद ढुंगानाको नेतृत्वको टोलीले आज अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरेको छ । उक्त अवसरमा अगामी आर्थिक वर्ष बर्ष २०८०/८१ को बजेट अनुसन्धानमा आधारित विषय वस्तुहरूलाई हृदयंगम गर्दै जनतालाई आशा जाग्ने किसिमले ल्य...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र शाह)को आलोचना गरेका छन् । उपनिर्वाचनपछि गद्दीविहीन अवस्थामा रहेका राजा ज्ञानेन्द्र शाहको आलोचना गदै आएका उनले सोमबारको कार्यक्रममा बालेन शाहको आलोचना गरे ।&...

काठमाडौं । कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रमा सामान्य सुधार आएको छ । विशेषगरी हिमाली क्षेत्रको पदयात्रा र आरोहणमा जानेहरु उल्लेख्यरुपमा बढ्दा दुई–अढाई बर्षदेखि शुन्य प्रायः रहेका होटल र रिसोर्टहरुमा चहलपहल बढेको छ ।  पछिल्लो समयमा साना ठूला होटल...

काठमाडौं । एफवान सफ्ट इन्टरनेश्नल प्रा.लि.को आर्थिक वर्ष २०७५–७६ देखिको फाइल फुल अडिट (पूर्ण कर परीक्षण) हुने भएको छ । ठूला करदाता कार्यालयले विशेष कर चुहावटको क्षेत्र पहिचान गरेर चार आर्थिक वर्षको लेखापरीक्षण सुरु गरेको हो । उक्त कम्पनीअन्तर्गत नौ वटा कम्पनीहरु...

काठमाडौं । सोमबार सुनको मूल्य घट्दा चाँदीको भने स्थिर छ । आज सुन प्रतितोला २ सय रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपियाँ र तेजाबील सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपियाँमा कारोबार भइरहे...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपश्चात लघुवित्तविरुद्धको संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गरेका छन् ।  अधिकारीले आफूहरुको माग सम्बोधन नभए आज बेलुका ६ बजेदेखि वसन्तपुरमा आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।...

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने तयारी गरेकी छन् ।  भरपर्दो स्रोतका अनुसार उनी केही दिनभित्र सो पार्टी प्रवेश गर्ने तयारीमा छिन् । पार्टी प्रवेशका लागि दुवै पक्षबीच कुराकानी भइरहे पनि एमालेले पार्टी न...

काठमाडौं । ‘नमस्ते पे’ का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा प्रवीणराज पोखरेलले आजदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।  पोखरेललाई गत १५ बैशाखमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको सञ्चालक समितिले सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।&...

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले राज्यले अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै प्राप्त गर्नसक्ने वातावरण सर्जना गर्नसक्नुपर्ने बताएका छन् ।  आईतवार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको राज्यको न...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ६ लाख १७ हजार ७ सय ७० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ६.५ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारमा लाग्दै आएका डा. गोविन्द केसीले माईतीघर मण्डलामा जारी राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुन नेतृत्वको टोलीले सुरु गरेको जनआन्दोलनप्रति एक्यवद्धता जनाएका छन् ।  अनुसन्धान, नवप्रर्वतन र आ...

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि आईसीटी डे अफर ल्याएको छ । उक्त अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको हो । सो अफर आज बैशाख १७ देखि १९ सम्म तीन दिनसम्म लागु हुनेछ । सोही अफर अवधिभर ग्रा...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो ६८ औँ वार्षिक उत्सवको अवसरमा वाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी रेमिट्यान्स (विप्रेषण) भित्र्याउन सफल हिमालयन बैंकलाई सम्मानित गरेको छ ।  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक श...

काठमाडौं । चाबहिल सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी निरा पाण्डे आचार्यको हत्या गर्नेलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।  हत्यामा संलग्न रहेको आरोप लागेका झापा विनोद विकलाई प्रहरीले सार्वजनिक गरेको हो । उनले लुटपाटको उद्देश्यले निराको हत्या गरेको प्र...

काठमाडौं। ई–सेवाको माउ कम्पनी एफवान सफ्ट इन्टरनेश्नल प्रा.लि. उत्कृष्ट १० कम्पनीको सूचीमा परेको छ । नेपाल आयल निगम, धेरै कारोबार गर्ने केही वाणिज्य बैंक र अरु केही कम्पनीपछि एफवान सफ्ट धेरै कारोबार गर्ने नवौं स्थानमा परेको हो । कर्पोरेट नेपाललाई प्राप्त विवरणअ...

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो ।  अरुण तेस्रो आयोज...

जनकपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी पीडितहरुको न्यायका लागि सरकार निर्ममतापूर्वक अगाडि बढ्ने बताएका छन् ।   अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, केन्द्रीय कार्यालयको आज जनकपुरधाममा उद्घाटन गर्दै ...

बागमती । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोर भए पनि सुधार गर्न सकिने अवस्थामा रहेको बताएका छन् ।   संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमद्वारा बागमती प्रदेशसभा सदस्यहरूका लागि शनिबार हेटौँडामा आयोजित दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थाप...