Advertisement

काठमाडौं । सरकारले जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका खारेज गर्न शैक्षिक परामर्शदाता संस्थाहरुले माग गरेका छन् ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधवार जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ विद्यार्थीको हीतविपरित रहेक...

काठमाडौं । लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्न बाध्य लेयर्स कुखुरा पालन व्यवसायलाई बचाउन भन्दै व्यवसायीहरुले नेपाल एग ट्रेडिङ प्रा.लि. सञ्चालनमा ल्याएका छन् ।  व्यवसायीहरुले राजधानीको चन्द्रागिरी नगरपालिका वडा नं. १५ ढुंगेअड्डामा यो कम्पनी सञ्चालनमा ल्याएका हुन्...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले झापामा कोशी नामाकरण विरोधीले आफूविरुद्ध गरेको ढुंगामुढाको रिस राजा ज्ञानेन्द्र शाहविरुद्ध पोखेका छन् ।  हिमानी शाहको नाममा रहेको नक्कसी ट्विटर एकाउन्टमा गरिएको टिप्पणीलाई लिएर ओलीले गद्दीविहीन अवस्थामा रहेका राजा ज्...

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगम खाने खुम्ले किरा मन्त्रीहरु रहेको बताएका छन् । नयाँ मन्त्री आएपछि वायु सेवा निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा रकम असुल्ने आरोप लगाए ।  नेपाल वायुसेवा निगमको व...

गण्डकी । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।  प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा आज नियुक्त गरेका हुन् ।  कांग्रेसका २...

काठमाडौं । नेपाल वायुसेवा निगमले भोलि शुक्रबार रेसुंगा विमानस्थलमा परीक्षण उडान गर्ने भएको छ ।नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले गुल्मेलीहरुलागि यो खुःसीको खबर भएको बताए ।  रेसुंगा विमानस्थलमा यसअघि तारा एयरले परीक्षण उडान गरिसकेको छ...

काठमाडौं । नेपाल इटली चेम्बर अफ कमर्सको उपाध्यक्षमा रुपक राजवंशी मनोनित भएका छन् । सोमबार बसेको नेपाल इटली चेम्बरको दोस्रो वैठकले रिक्त उपाध्यक्ष पदमा राजवंशीलाई चयन गरेको हो । लामो समयदेखि शिक्षा क्षेत्रसँग आवद्ध राजवंशी सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रिन्सिपलसमेत ह...

काठमाडौं । राष्ट्रिय चिया दिवसका अवसर काठमाडौंमा बिहीवारदेखि अन्तर्राष्ट्रिय चिया महोत्सव शुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रिय चिया महोत्सव शुरु ...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएका कोहलपुर नगरपालिका ११ का  स्व. जयप्रकाश घर्तीको परिवारलाई बीमा दाबी भुक्तानी वापत रु १० लाख उपलब्ध गराएको छ ।  घतीले बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्नु भएको का...

काठमाडौं । एईसीसी ग्लोबल नेपालले बुधबार काठमाडौंमा सफलतापूर्वक ग्लोबल एजुकेशन फेयर २०२३ सञ्चालन गरेको छ । एईसीसीले यस किसिमको शैक्षिक मेला आज बिहीबार चितवनमा र यसपछि शनिबार पोखरामा आयोजना गर्दैछ । काठमाडौंमा सम्पन्न मेलामा सयौं विद्यार्थीहरु सहभागी भएका थिए ।...

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु चोकमा घरसँगै जोडिएको पेट्रोल पम्पलाई सिलबन्दी गरेको छ । जोखिमपूर्ण अवस्थामा सञ्चालन हुँदै आएको कोतः धुकु पेट्रोल पम्पमा सिल गरिएको हो ।  महानगरपालिकाले मापदण्डविपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेकोले सिल गर्नु...

काठमाडौं । आरोही क्रिस्टिन हरिलाले विश्वको चौथो अग्लो शिशपाङ्मा हिमाल (८,०२७ मिटर)को सफल आरोहण गरेकी छन् । नेपाली माउन्टेन गाइड र तिब्बती माउन्टेन गाइडसहित नर्वेकी आरोही क्रिस्टिनले बुधबार राति नेपाली समय अनुसार २ः५० मिनेटमा शिशपाङ्मा हिमालको सफल आरोहण गरेको सेभ...

कोरोना भाइरसको बढ्दो संक्रमण र काठमाडौंको वायु प्रदुषणका कारण घर बाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिने गरेका छन् । मास्क नलगाइ हिँड्डुल गरे नाक, कान र घाँटीमा समस्या आउँछ । मास्क नलगाइ घरबाहिर निस्किए बिरामी हुने साझा समस्या छ । ना...

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ । महानगरको शिक्षा विभागले बुधबार एक सूचना जारी गर्दै महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको कार्यक्रम गरे कारबाही गर्ने जनाएको हो । ...

काठमाडौं । बिहिबार सुनको मूल्य घट्दा चाँदीको भने स्थिर छ । आज सुनका मूल्य प्रतितोला १ सय रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपियाँमा क...

काठमाडौं । ट्राफिक प्रहरीले नक्कली परीक्षार्थी बनेर अर्काको नाममा ट्रायल दिने एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको दक्षिणढोका ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने धादिङका २८ वर्षीय राजेश शाहीलाई आज पक्राउ गरेको...

रौतहट । रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ४  मानपुरका आगलागी पीडितलाई राहत वितरण गरिएको छ ।  उक्त स्थानमा चैत २५ गते आगलागीको घटना भएको थियो ।  नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) ले आज आगलागी पीडित १७ घरपरिवारला...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले राजधानीका नदी किनारका अवैध संरचना हटाउन सर्वोच्च अदालतले आदेश दिँदादिँदै पनि त्यस्ता संरचना भत्काउन कुन कानन र नैतिकताले रोक्नुहुन्छ भन्दै गृहमन्त्री नाराणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन् ।  बुधबार...

काठमाडौं । ‘दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी’ भन्ने अभियानसहित  उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले बैशाख २२, २३ र २४ गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा ‘सातौँ चितवन अन्तराष्ट्रिय औ...

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ऐन निर्माणका लागि सरकारसँग आवश्यक पहल भइरहेको बताए । बुधवार चलचित्र पत्रकार संघले गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।  केसीले चलचित्र ऐन निर्माणका लागि सम्बन्धित मन्त्रालयमा ड्राफ्ट बुझाइसकेको र...

पेरिस । विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ । आज जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँच वटा सवारी साधनमध्ये एउटा विद्युतीय वाहन हुने अपेक्षा गरिएको छ ।  अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आइईए) सडक यातायातका साधनमा विद्युतीय सवारीप्रति ...

काठमाडौं । नेकपा ९एमाले०का प्रमुख सचेतक पदम गिरीले पार्टीका अध्यक्ष केपी ओली सहभागी झापाको बुधबारेमा आयोजित कार्यक्रममा सत्तापक्षकै कार्यकर्ताहरुले अबाञ्छित गतिविधि गरेको भन्दै आपत्ति जनाएका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले ओली सहभ...

काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले ईओएल प्रालिले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।  भारत र नेपालमा पानी शुद्धिकरणको बजारमा ग्राहकले असाध्यै रुचाएको केन्ट आरओले नयाँ वर्ष २०८० ल...

ललितपुर । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने भएको बताएका छन् । नयाँ शक्तिसँग उपनिर्वाचनमा पूराना दलहरुले लज्जास्पद पराजय भोग्नुपरेको सन्दर्भमा उनले यस्तो खाँचो औंल्याएका हुन् ।  मनमोहन अधिकारीको २४ औं स्मृति दिवसमा पोखरे...

काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । सत्तारुढ गठवन्धनको समेत समर्थन पाएका उनले पाँच हजार ८१ मतान्तरले निकट प्रतिस्पर्धीलाई हराएका हुन् ।  यादवले २८ हजार ४१५ मत ल्याए भने उ...