Advertisement

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झा हराएकी हुन् ।  जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा झाले २३ हजार ६८६ मत पाए ...

काठमाडौं । बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन् । उनले सत्तारुढ गठवन्धनबाट उम्मेदवार रहेका  नेपाली कांग्रेसका उमाकान्त चौधरीलाई हराउँदै विजयी भएका हुन् ।  मैनालीले ३९ हजार १९५ भोट ल्याउँदा चौधरीले ३०...

काठमाडौं । बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह निर्वाचित भएकी छन् । जनता समाजवादी पार्टीका रामबाबु यादवलाई हराउँदै उनी विजयी भएकी हुन् । साहले २० हजार २५१ मत ल्याउँला यादवले १७ हजार २७९ मत पाए ।  यस्तै, लोकतान्त्र...

काठमाडौं । पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्र जनार्दन शर्मा विजयी भएका छन् । सत्तारुढ गठवन्धनका उम्मेदवारसमेत रहेका उनी अहिले अर्थमन्त्रीसमेत छन् ।  शर्माले ३९ हजार ५४९ मत पाउँदा नेकपा एमालेका नन्दराम देवकोटाले १२ हजार ९६१ मत पाए । रुकुम माओवादीको पकड क्षेत्...

काठमाडौं । मोरङ ४ मा सत्तारुढ गठवन्धनबाट नेकपा माओवादी केन्द्रका अमनलाल मोदी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।  उनले नेकपा एमाले उम्मेदवार विनोद ढकाललाई हराउँदै निर्वाचित भएका हुन् । मोदी यसअघि पनि सोही क्षेत्रबाट साँसद थिए ।  मोदीले ३० हजार ६१...

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी भएका छन् । उनी सत्तारुढ गठवन्धनका उम्मेदवारसमेत हुन् ।  लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर नेकपा एमाले प्रवेश गरी उम्मेदवारी दिएका उमाशंकर अरगरियालाई हराउँदै याद...

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । उनी सत्तारुढ गठवन्धनका उम्मेदवारसमेत हुन् ।  शुक्रबार बिहान सम्पन्न मतगणना अनुसार बस्नेतले नेकपा  एमालेका शेरबहादुर तामाङलाई ११ हजार ८७४ मतले हराउँदै विजय...

काठमाडौं । नवलपरासी पश्चिम–१ बाट नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन् । उनी फोब्समा सुचीकृत नेपालका एक मात्रै उद्योगपति पनि हुन् ।  गए राति सम्पन्न मत परिणाम अनुसार चौधरीले २९ हजार ४९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील...

सर्लाही । सर्लाही निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्‍मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका छन् । पार्टी नेतृत्वले टिकट नदिएपछि नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका उनी विजयी हुन सफल भएका हुन् ।  सिंहले निकटतम प्रतिस्पर्धी कां...

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला दललाई सच्चिन चेतावनी दिएका छन् । चितवनमा बिहीबार आयोजित धन्यवाद सभामा उनले ठूला दललाई सच्चिने अन्तिम मौका आएको बताए ।  लामिछानेले ठूला दललाई सच्चिन र जनताका पक्षमा काम गर्न सुझाव दिँदै जनताले अहि...

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको खिचातानी परेका कारण स्वतन्त्ररुपमा उम्मेदवारी दिएका प्रभु साह विजयी भएका छन् । उनले रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा विजयी भएका हुन् ।  साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई सात हजार २३७ मत...

काठमाडौं । बाँकेको क्षेत्र नम्बर १ बाट नेकपा एमालेका सूर्य ढकाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्तारुढ गठवन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका महेश्वरजंग गहतराजलाई हराउँदै उनी विजयी भएका हुन् ।  गहतराज हालका युवा तथा खेलकुदमन्त्री पनि हुन् । ढका...

काठमाडौं । पार्टी फुटेपछि तुच्छ आरोपप्रत्यारोपमा उत्रिँदै आएका केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको छ ।  संसदीय चुनावको मतगणना जारी रहेको बेला बिहीबार ओलीले प्रचण्डलाई मिलेर अघि बढ्ने प्रस्ताव गरेका हुन् । टेलिफोन वार्तामा ‘तिक्तता बढ्द...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित भएका छन् । सत्ता गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेस नेता कृष्ण सिटौलालाई तीन हजार २७६ मतान्तरले पराजित गर्दै लिङ्देन निर्वाचित ...

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट रेशम चौधरीद्धारा गठित नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । सत्तारुढ गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै उनी निर्वाचित भएकी हुन् ।...

काठमाडौं । चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । ढकालले सत्तारुढ गठवन्धनका उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका विश्व पौडेल र नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेलाई हराउँदै जित हासिल गर्न सफल भएका हुन् ...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र कास्की समाज जापानको सक्रियतामा पोखरामा ब्लड कोल्ड रुमको स्थापना गर्ने सम्झौता भएको छ ।  नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाको निमार्णधीन भवनमा २० लाख रुपियाँ खर्चिएर ब्लड कोल्ड रुम निर्माण गर्न लागिएको हो ...

झापा । नेकपा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई ‘मामुली कुरा’ भएको टिप्पणी गरेका छन् ।  भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले  स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको भन्दै यो ठूलो कुरा न...

काठमाडौं । मकवानपुर– १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंह विजयी भएका छन् । उनले सत्तारुढ गठवन्धनबाट उम्मेद्वार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय र नेकपा एमालेका कमल थापालाई हराउँदै विजयी भएका हुन् ।  सिंहले २७ हजार ८१६ मत प्राप्त गर्दा उ...

काठमाडौं । नवलपरासी पूर्व– १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । सत्तारुढ गठवन्धनका नेतासमेत रहेका उनले नेकपा एमालेका कृष्ण पौडेललाई हराएका हुन् ।  कोइरालाले २७ हजार ६७ मत प्राप्त गर्दा पौडेलले २५ हजार ४७ मत प्राप्त गरे । त्यस्...

काठमाडौं । चितवन– २ बाट भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू विजयी नभएको बताउँदै जाँच दिन जान योग्य मात्रै भएको तर्क गरेका छन् । चुनाव जितेपछि मतदातालाई धन्यवाद दिने क्रममा सामाजिक सञ्जालबाट विज्ञप्ति जारी गर्दै उनले आफ...

काठमाडौं । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु विजयी भएका छन् । उनले २९ हजार ३१५ मत ल्याएर सत्तारुढ गठवन्धनका उम्मेदवारलाई हराएका हुन् ।  लिम्बु निर्माण व्यवसायीसमेत हुन् ।  गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका देउमान...

काठमाडौं । सर्लाही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी निर्वाचित भएका छन् ।  स्वतन्त्र उम्मेदवार मानबहादुर खड्का र जनता समाजवादी पार्टी (जसपा)का प्रमोद साहलाई हराउँदै उनी विजयी भएका हुन् । चौधरीले २४ हजार ...

काठमाडौं । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् । उनले सत्तारुढ गठबन्धनकाबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका बलबहादुर केसीलाई दुई हजार ७७९ मतान्तरले पराजित गरेका हुन् ।  राईले १९ हजार ३२४ मत ल्या...

काठमाडौं । रौतहट– १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी भएका छन् ।  सत्ताधारी गठवन्धनका उम्मेदवारसमेत रहेका उनले नेकपा एमालेका अजय गुप्तालाई सात हजार मतान्तरले पराजित गरेका हुन् । माधव नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा गुप्ताले ...