Advertisement

काठमाडौं । सिरहा–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार राजकिशोर यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठवन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी चित्रलेखा यादवलाई हराउँदै विजयी भएका हुन् ।  राजकिशोरले २४ हजार १७८ मत प्राप्त गर्द...

काठमाडौं । नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठवन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् ।  केसीले २८ हजार १०७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत ल्याए ...

काठमाडौं । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका बृजेश गुप्तालाई हराउँदै सत्तारुढ गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका सुरेन्द्र आचार्य निर्वाचित भएका छन् । आचार्यले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा गुप्ताले ३८ हजार ६९७ मत पाए । यस्तै राप्रपाका सव...

काठमाडौं । चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बिक्रम पाण्डे निर्वाचित भएका छन् ।  यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पराजित भएका पाण्डे अहिले भने सहज जित हासिल गर्न सफल भएका हुन् । पाण्डेले ३४ हजार ३६२ मत ल्य...

काठमाडौं । मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यसअघि कांग्रेसकै मिनेन्द्र रिजाल विजयी सो क्षेत्रमा यस पटक सो पार्टीका अध्यक्ष शेरबहादुर देउवाले र...

काठमाडौं । मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यसअघि कांग्रेसकै मिनेन्द्र रिजाल विजयी सो क्षेत्रमा यस पटक सो पार्टीका अध्यक्ष शेरबहादुर देउवाले र...

काठमाडौं । विश्वकप समूह ‘बी’ को शुक्रबार इरान र वेल्सबीच भएको खेलको अन्तिम ९९ औं र १०० औं मिनेटमा दुई गोल गर्दै इरानले वेल्सलाई २–० गोल अन्तरले पराजित गरेको छ । वेल्सका गोलकिपर वेन हेनेसीले ८६ औं मिनेटमा इरानका स्ट्राइकर मेहदी तारेमीसँग...

काठमाडौं । महोत्तरी क्षेत्र नम्बर– ३ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् । मतगणनाको प्रारम्भदेखि नै पछि पर्दै आएको उनी अन्तिम समयमा दुई हजार ५० मतान्तर कायम गरी विजयी हुन सफल भएका हुन् । ठाकुरले जनता समाजवादी पार्टी (जस...

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने बताएका छन् । शुक्रवार राजधानीमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन कार्यक्रममा उनले थिएटर फेस्टिबल र फिल्म फेस्टिबल महानगर...

काठमाडौं । कालीकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । उनी सत्तारुढ गठवन्धनको उम्मेदवार हुन् ।  नेकपा एमालेका नगेन्द्र शाहीलाई पराजित गर्दै उनी विजयी भएका हुन् । महेन्द्र शाहीले २४ हजार ४७४ प्राप्त गर्दा नगेन्द्र ...

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा सत्तारुढ गठवन्धनबाट नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ पुनः विजयी भएका छन् । उनले नेकपा एमालेका बद्री मैनालीलाई हराएर जित हासिल गरेका छन् ।  गए राति सम्पन्न मतगणनाअनुसार तामाङले २६ हजार ५४८ मत ल्याए भने मैनालीले २३...

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी पुष्पकमल दाहालले देश अप्ठ्यारोमा पर्नसक्ने अवस्था आएको तर्क गरेका छन् ।  शुक्रबार गोरखामा आयोजित धन्यवाद सभामा उनले राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी...

काठमाडौँ । पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरुङ्गो मनले हात हल्लाए । सङ्खुवासभा बानाका द्रोण कोइराला (३८) ले पनि हात हल्लाउँदै बिदाइको जवाफ फर्काउनुभयो मन गरुङ्गो बनाउँदै ।...

काठमाडौं । पाल्पा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्‍मेदवार ठाकुर गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले सत्ता गठवन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादी (एस)का उम्‍मेदवार सोमप्रसाद पाण्डे हराउँदै जित हासिल गरेका हुन् ।  गैरेले २७...

काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका उम्‍मेदवार अरूणकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्‍मेदवार झपटबहादुर रावललाई १३ हजार ७४३ मतान्तरले हराउँदै चौधरी विजयी भएका हुन् । चौधरीले २१ हजार ८७१ मत पा...

काठमाडौं । सिरहा–३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । उनले सत्तारुढ गठवन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका विश्वनाथ साहलाई हराउँदै जित हासिल गरेका हुन् ।  श्रेष्ठ २८ हजार ६४ मत ल्याउँदा साहले २६ हजार ८८२ मत पाए । तेस्रो स्थानमा...

काठमाडौं । सत्तारुढ दलहरुबीच गठवन्धन कायम गरेर चुनाव लड्दा पनि गृहमन्त्री बालकृष्ण खाँणलाई जित निकाल्न सकस भएको छ । जारी मतगणनामा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग चुनौतिको सामना गरिरहेका छन् ।  श्रीमती (मञ्जु खाँड)लाई नेपाली कांग्रेसको समानुपात...

काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सदस्यमा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका प्रदीप ज्ञवालीलाई पराजीत गरेका हुन् ।  भण्डारीले ३३ हजार ७४४ मत ल्याएर विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले ३२ हजा...

काठमाडौं । महोत्तरी क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । भण्डारीले २५ ह...

काठमाडौं । गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरले पराजीत गर्दै काभ्रे-२ बाट प्रतिनिधिसभामा नेकपा एमालेका गोकुल बाँस्कोटा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरेका हुन् । बाँस्कोटा ४५ हजार ३४५ मत...

धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ ।  हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताए । बहिटोलबाट हराएको ...

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आबद्...

काठमाडौंमा । काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ सुरु हुँदैछ । सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सवको आज शुक्रबार दिउँसो २ बजे थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा भव्य उदघाटन हुँदैछ । भारतका सु...

काठमाडौं । नवलपरासी– २ बाट प्रतिनिधिसभा सदस्‍यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान विजयी भएका छन् । उनले गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन् ...

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन् । नेकपा एमालेका लालबाबु पण्डितलाई हराउँदै उनी निर्वाचित भएका हुन् ।  यसअघि सो क्षेत्रबाट कोइरालालाई हराएर पण्डित निर्वाचित भएका थिए । मतपरिणामअनुसार कोइरालाले ३५ हजार...