Advertisement

काठमाडौं । मकवानपुर– १ को जारी मतगणनामा नाटकीय परिवर्तन भएको छ । मतणनाको अन्तिममा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंहले ठूला दल र गठवन्धनलाई पछि पार्दै अग्रता लिएका छन् ।  यस क्षेत्रमा सत्ताधारी गठवन्धनकी महालक्ष्मी उपाध्याय र नेकपा एमालेका कमल थापाले ...

काठमाडौँ । भक्तपुर– १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव प्रेम सुवाल पुनः निर्वाचित भएका छन् । उनी यसअघि पनि सो क्षेत्रबाट विजयी भएका थिए ।  सुवालले नेकपा एमालेका नवराज गेलाललाई दोब्बरभन्दा धेरै मतान्तरले पराजित ग...

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गर्न सफल भएका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्...

काठमाडौं । नेशनल लाईफ इ्रन्स्योरेन्स कम्पनीले सुदुर प्िश्चम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले ...

काठमाडौं । तनहुँ– १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेलले झण्डै छ हजार मतले निकट प्रतिस्पर्धीलाई हराउँदै जित हासिल गर्न सफल भएका हुन् ।  पौडेलले  २५ हजार ३१८ मत ल्याउँदा नेकपा एमालेका एकबहादुर राना...

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराउँदै दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् ।  उनले पोख्रेललाई करिब २ सय मतअन्तरले हराएकी हुन् । 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । सत्ता गठवन्धनको उम्मेदवार रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई हराउँदै जित हासिल गरेका हुन् ।  प्रचण्डले २६ हजार १०३ मत पाएका छन् भने राष्ट्रिय ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र सत्ता गठवन्धनबाट चुनाव उठेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै उनी विजयी भएकी हुन् । भुसाल ...

गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठवन्धनको उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका छन् । उनी पर्यटन व्यवसायीसमेत हुन् । यसअघि क्यासिनोमा लगानी गरेका बजगाईले हाल होटललगायतका क्षेत्रमा लगानी गरेका छन् ।  उनले नेकपा एमालेका रामशरण बस्न...

काठमाडौं । कास्की क्षेत्र नं. २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् । एमालेका स्वर्गीय नेता रवीन्द्र अधिकारीकी श्रीमती विद्याले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव कंडेललाई हराउँदै जित हासिल गरेका हुन् ।  भट्टराईले १६ हजार ९९८ मत पाउँदा निकटत...

काठमाडौं । डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठवन्धनबाट एकीकृत समाजवादी (एस)का प्रेमबहादुर आले निर्वाचित भएका छन् ।  बिहीबार बिहान सम्पन्न मतगणनाअनुसार आलेले नेकपा एमालेकी गौरी ओलीलाई चार हजार २०६ मतान्तरले हराएका हुन् । आलेले २७ हजार २१० मत प्र...

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले ३५ हजार सात सय मतसहित जित हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत पाएका छन् ।  एमालेका उमेद...

काठमाडौं । बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएका छन् । उनले २८ हजार १४३ मत ल्याएर निर्वाचित भएका हुन् । जोशीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७ हजार १४५ मत पाए । 

काठमाडौं । जुम्लाबाट प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही) फराकिलो मतान्तरले निर्वाचित भएका छन् । शाहीले २२ हजार ८१९ मत पाए भने नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९५९ मत पाइन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार र...

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनी सत्ताधारी गठवन्धनबाट नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई तीन हजार १८८ मतान्तरले हराउँदै विजयी भएका हुन् ।  पृथ्वीसुब्बाले ३४ हजार ९६९ पाउँदा द...

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा सत्ताधारी गठवन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् ।  बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार ...

दोहा । जापान र साउदी अरेबियाको खेलमा जस्तै आजको भएको जर्मनी र जापानको खेलमा आश्चर्यजनक नजिता देखा परेको छ ।  कुनै समयको विश्वकप विजेता जर्मनीलाई जापानले २–१ ले हराउँदै ऐतिहासिक जित हासिल गर्न सफल भयो । खेलको प्रारम्भमा पछाडि परेको जापानले अन्त्यतिर ...

काठमाडौं । कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन् । नेकपा एमालेका लेखराज भट्टलाई तीन हजार ५८४ मतले पछि पार्दै बलायर विजयी भएका हुन् । बलायरले २६ हजार १७१ मत पाउँदा भट्टले २२ हजार ५...

काठमाडौं । तनहुँ छोडेर बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान)ले आफ्नो पार्टीलाई दोस्रो जित दिलाएका छन् ।  श्रेष्ठले २० हजार २९१ मतका साथ विजय हासल गर्दा एमालेका एकवाल मियाँ १३ हजार ८६३ मत पाएका छन् । सत्तार...

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको अन्त्यअर्थात् असार मसान्तसम्म काठमाडौँ उपत्यकाका तीनै जिल्लामा फाइबर टु द होम (एफटिटीएच) सेवा पुर्याउने भएको छ ।  राजधानीका मुख्य सहरी भागमा अहिले पनि एफटिटीएच सेवा पुगेकामा चालु आवको असारसम्म भने काँठ र ग्रामीण भ...

काठमाडौं । तेस्रो प्रयासमा बल्ल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई साँसद बन्ने अवसर जुरेको छ । उनले नेकपा एमालेका अग्नि खरेललाई भारी मतान्तरले हराउँदै जित हासिल गर्न सफल भएका हुन् ।  शर्मा ३९ हजार ६२४ मत प्राप्त गर्दा एमालेका अग्नि खरेलले २५ हजार ३...

काठमाडौं । चन्द्रागिरी हिल्समा बुधबार केक मिक्सिङ कार्यक्रम आयोजना गरियो । नजिकिँदो क्रिसमस पर्वलाई लक्षित गर्दै यो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।  पछिल्लो समय अंग्रेजी वर्ष तथा क्रिसमस नेपालमा मनाउने चलन बढ्दो छ । चन्द्रागिरी हिल्सका जीएम संजिब थापाले...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रतिनिधिसभा सदस्यमा पुनः विजयी भएका छन् । सत्तारु गठवन्धनका उम्मेदवारलाई २८ हजारभन्दा बढी मतले पछि पार्दै उनी पुनः साँसद भएका हुन् ।  झापा ५ को पछिल्लो मतपरिणामअनुसार ओलीले ५२ हजार ३१५ मत पाएका छन् भने गठबन्धनका उम्म...

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नयाँ दलका अध्यक्ष सीके राउतसँग लज्जास्पद  पराजय भोग्नु परेको छ ।   सप्तरी २ को निर्वाचनमा राउतले सानदार जित हासिल गर्दै यादवलाई हराएका हुन् । क्षेत्रीय र जातिय राजनीतिबाट उदाएका यादवको अबको राजनीति...

काठमाडौं । पर्सा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा)का प्रदीप यादव पुनः निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीलाई पराजित गर्न सफल भएका हुन् । यसअघि वन तथा वातावरणमन्त्री समेत रहेका यादवलाई नेकपा एमालेले समर्थन गरेको...