काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं २ की पराजित उम्मेदवार कुन्ती पोखरेलले साँखु—थली सडक निर्माणको काममा स्थानीय जनप्रतिनिधिहरु जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएकी छन् । शुक्रवार नेतृ पोखरेलल...
काठमाडौं । काठमाडौँस्थित भारतीय राजदूतावासले बिहीबार कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणको सहकार्यमा ‘इन्टरनेशनल इयर अफ मिलेट्स–२०२३’ को सुरुवाती कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा भारतीय कृषि अनुसन्धान परिषद् र नेपा...
काठकाडौं । संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंकित गरेको दिनको सम्झनामा शुक्रबार पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइयो । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइने गरेको छ । आज राजधानीको माईतीघर मण्डलाबाट वसन्तपुरसम्म ने...
काठमाडौं । विगतका निर्वाचनहरुमा प्रायः कुनै न कुनै घटना हुने सुनसरीमा यस पटकको संसदीय निर्वाचन भने शान्तिपूर्ण रह्यो । शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गराउन कसरी संभव भयो ? भन्ने कुरा सो क्षेत्रको सुरक्षाको जिम्मा लिएको प्रहरी प्रमुख को छ ? भन्ने कुराले खास अर्थ राख्छ ।&...
ढोरपाटन । बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई...
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष अन्जनीकुमार झा र बैंकका वाग्मती प्रदेश प्रमुख दिपेन्द्रबाबु विष्टले हस्ताक्षर ग...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्वन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसंगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्वन्धी तालिम दिन लागिएको हो । तालिम सम्वन्धी सम्झौता पत्र...
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ९ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ४ सय रुपियाँमा क...
काठमाडौं । नेपाल इस्योरेन्सले पुस २२ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभाले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२११ प्रतिशत नगद लाभांश पारित गर्नेछ । साधारणसभा प्रयोजनको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको समेत ...
काठमाडौं । एनएमबि बैंकको वार्षिक साधारण सभा पुस २५ गते हुने भएको छ । उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ८.२५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । साधारणसभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय पनि भएको छ ।
काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । दुई मिनेट २३ सेकेण्डको ट्रेलरमा दुई प्रेमीबीचको प्रेम, रोमान्स र धोका ट्रेलरमा महशुस गर्न सकिन्छ । कार्यक्रममा बोल्दै अभिनेता...
काठमाडौं । सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरी सन्राइज बैंकको ग्राहकहरुलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ । पुस १ देखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तर्गत सन्राइज बैंकका ग्राहकले विश्वज्योत...
काठमाडौं । एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ । ३ प्रकारका गुगल टेलिभिजन बजारमा ल्याएको हो । गूगल टिभी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्दत गर्ने अत्याधुनिक युजर इन्टरफेसर ओएस् हो । यसमा प्रयोगकर्ताहरूले आफ्नो &nb...
काठमाडौं । परिवारसहित नेपाल भ्रमणमा आएका भारतीय अभिनेता विवेक ओबरोयलाई बिहीबार आइएमई समूहले चन्द्रागिरि हिल्सको भ्रमण गराएको छ । नेपाल भ्रमणमा आएका विशेष पाउनाहरुलाई चन्द्रागिरि केवलकार चढाएर चन्द्रागिरि हिल्स घुमाउँदै आएको आईएमई समूहले ओबरोयको परिवारलाई...
काठमाडौं । फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिनुभयो । “डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ । फिल्मलाई ग्...
काठमाडौं । इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ । यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग ड...
काठमाडौं । नाडाको गण्डकी प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनले (वाडा) पनि पोखराको मानवअधिकार चोकमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत...
काठमाडौं । कर्णाली प्रदेश उद्योग परिसंघको शुभारम्भ गरिएको छ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले बुधबार सुर्खेतमा कर्णाली प्रदेश उद्योग परिसंघको सचिवालय भवनको उद्घाटन गर्दै प्रदेश परिसंघको शुभारम्भ गरे । पुर्णप्रसाद आचार्यको संयोजकत्वमा गठित तदर्...
काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ मा ३३/११ केभीको घिरिङ सबस्टेसनको निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लि.ले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत घि...
काठमाडौं । बाक्लो हुस्सुका कारण कम भिजिविलिटी हुँदा तराईका विभिन्न विमानस्थलको उडान प्रभावित भएको छ । यति एयरलाइन्सले सूचना जारी गर्दै तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण बिराटनगर, सिमरा, जनकपुरलगायत विमानस्थल नखुलेका कारण त्यहाँ बिहीबार हुने उडानहरु...
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको हो । शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका पदाधिकारीहरू पनि सहभागी थिए । प्र...
काठमाडौं । नेपाली कांग्रेसका नेता र साँसद अर्जुननरसिंह केसीले भ्रष्टाचारको छानविनको लागि कुनै एक पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानविन आयोग बन्नुपर्ने बताएका छन् । नानसँगको कुराकानीमा उनले केपी ओली नेतृत्वको पालानमा मात्रै नभएर आफ्नै पार्टी कांग्रेस सभा...
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारणसभा तथा छैठौं महासभामा विकासन्युजकर्मी सन्तोष रोकाया र शिलापत्रकर्मी सम्झना घिमिरे पुरस्कृत भएका छन् । उनीहरुलाई जनही ५० हजार रुपियाँको राशीसहित पुरस्कृत गरेको हो । रोकाया भरतमोहन अधिकारी&...
काठमाडौं । उदयमान मोरक्कोलाई रोक्दै पूर्वविजेता फ्रान्स कतार विश्वकप फुटबलको फाइनलका प्रवेश गरेको । बिहीबार विहान भएको खेलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा पुगेको हो । अब फ्रान्सले अर्को कडा प्रतिस्पर्धी तथा पूर्वविजेता अर्जेन्टिनाको सामना गर्नुप...
काठमाडौं । पच्चिस जिल्लाबाट छानिएका १२० जना महिलाका लागि माउन्टेन गाइड तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहकार्यमा सञ्चालित संयुक्त परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाको सहयोग तथा नेप...