Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसले प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरुलाई उचित सम्मान दिन नसकेको बताएका छन् ।  कम्युनिष्ट संस्थापक पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसमा उनले भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको भन्दै का...

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र संकटमा रहेको बेलामा आयात गर्ने÷ नगर्ने भन्ने अधिकार सरकार र राष्ट्र बैंकको भएको बताएका छन् ।  शुक्रवार नेकपा (एमाले) को नीति तथा अनुसन्धान प्रतिष्ठानको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रमम...

काठमाडौं । पर्वतारोही पस्दावा शेर्पाले एकै वर्षमा दुई वटा कीर्तिमान राख्न सफल भएका छन् ।  एट–के एक्सपिडिसनका संस्थापक पेम्बा शेर्पाका अनुसार पस्दावा शेर्पाले शुक्रबार पाकिस्तानको समय अनुसार बिहान १० बजेर ४५ मिनेटमा विश्वको दोस्रो अग्लो तथा ८,६११ मिटर अग्लो ...

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को अगुवाइ तथा नबिल बैंक लिमिटेडको सहभागितामा लुम्बिनी प्रदेशको सिद्धार्थनगरमा १०० शय्याको ‘एडभान्स इन्टरनेशनल मल्टी स्पेसियालिटी अस्पताल’ निर्माण हुने भएको छ । सो अस्पताल निर्माण तथा सञ्चालनका लागि रु दुई...

काठमाडौँ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बिमा गरेका नागरिकले अहिलेसम्म समयमै भुक्तानी नपाएकाले सरल र सहजरुपमा भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ ।   नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहेकाले त्यसको नियन्त्रणमा लाग्न...

काठमाडौँ । नेकपा एमाले सांसद भीम रावलले कवितामा विवादास्पद नागरिकता विधेयकको विरोध गरेका छन् । शुक्रबार संसदमा उक्त विधेयकमाथिको छलफलमा उनले कविता सुनाएका थिए । रावलले कवितामार्फत नागरिकता विधेयकको विरोध गर्दैगर्दा गृहमन्त्री बालकृष्ण खाँडमा छटपटी देखिन्थ्यो ।&nbs...

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बेबी वार्मर मेसिन (न्यानो नानी अर्थात् बच्चालाई न्यानो बनाउने मेसिन)ले अमेरिकामा ‘पिपुल्स च्वाइस’ अवार्ड जितेको केन्द्रका प्रमुख डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।  केन्द्रले बनाएको उक्...

काठमाडौं । गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संचालनका लागि नयाँ हवाई प्रवेश विन्दु उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले जीवनराम श्रेष्ठले भारतीय राजदूत नवीन श्रीवास्तवसँग आग्रह गरेका छन् ।  मन्त्री श्रेष्ठलाई भेट्न शुक्रबार राजदूत श्रीव...

काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा सुरु भएको छ । कार्यक्रमको उद्घाटन सो पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गरे ।  कार्यक्रममा बोल्दै उनले निकट भविष्यमा हुन लागेको चुना...

काठमाडौं । श्रावण ६ गते आज, ४० औं वि.पि. स्मृती दिवस । उनको राजनीति एवं साहित्यिक योगदानको स्मरणका साथ विभिन्न कार्यक्रम गरी देशभर मनार्इंदैछ । विपीका सहयात्रीहरु अहिले जीवित नरहे पनि विपीले बनाएको बाटो पछ्याएकाहरु नेपाली काँग्रेसको नेतृवमा छन् ।  तर पछिल्ल...

कोलम्बो । श्रीलंकाको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिएका छन् । श्रीलंकाका पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का  ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।  ...

नयाँदिल्ली । भारत सरकारले द्रौपदी मुर्मुलाई देशको पन्ध्रौँ राष्ट्रपति राष्ट्रपति घोषणा गरेको छ ।  बिहीबार राति मतगणना समाप्तिसँगै राज्यसभाका महासचिव एवम् राष्ट्रपति चुनावका निर्वाचन अधिकृत पिसी मोदीले द्रौपदी मुर्मुलाई दिल्लीस्थित उनको निवासमा राष्ट्रपतिमा निर्वाचित...

वीरगञ्ज । करिब रु ७४ लाख मूल्य बराबरको हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।  बिल विजकभन्दा बढी हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको ना६ख ५२७३ नंको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाह...

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार तोकिएको छ ।  उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएका थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रति...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले स्थानीय उत्पादनलाई प्रोत्साहन गरी उत्पादन वृद्धि तथा ती उत्पादनलाई बजारीकरण गर्न पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएको छ । पार्टीले जनप्रतिनिधिलाई जनताप्रति थप उत्तरदायी बनाउन यही सा...

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नंक...

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपोका लागि ट्याङ्की र बाउजर ल्याइसकिएको छ भने अन्य संरचना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। अहिले विमानस्थलमा ३० हजार लिटर अट्ने ...

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ । कोष सञ्चालक परिषद्ले बनाएको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकारवाला निकायसँग छलफल गरी अन्तिम रुप दिन २०७७ कात्तिक २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले नयाँ स्व...

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको  प्रतिनिधिमण्डलले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद वडूलाई भेटेर १० वस्तुको आयातमा लगाएको प्रतिबन्ध खारेज गर्न आग्रह गरेको छ ।  उक्त प्रतिबन्धले अनधिकृत आयात बढेर सरकारको राजस्व गुमेको, ह...

जकर्ता । इन्डोनेसियाको एक विमानको आकस्मिक अवतरणपछि विमान चालकको मृत्यु भएको छ । चालकले उडानका क्रममा स्वास्थ्यमा समस्या आएको बताएपछि विमानलाई आकस्मिक अबतरण गर्न अनुमति दिइएको थियो । सबै यात्रु सकुशल विमानस्थलमा उत्रेपछि उनीहरूलाई अर्को उडानमार्फत गन्तब्यमा पुर्याइएको ...

काठमाडौँ । एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ संचालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले  निक्षेप रकमको १० गुणासम्म रकम पाउने छन् ।  सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि ...

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लो पटक असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ । नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले कर्मचारी सञ्चय कोषलाई...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाएका छन् । बिहीवार राजधानी काठमाडौंमा बसेको सो पार्टीको केन्द्रिय समितिको बैठकमा उनले सत्तारुढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा...

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. ०१ बस्ने शेष अनसारुल हकको मृत्यु दावी वापतको रकम श्रीमती समसा खातुनलाई रु. १३ ल...

काठमाडौं । जापानी अटोमोवाइल कम्पनी बिवाईडीले विद्युतीय इन्धन खपत कम गर्ने नयाँ मोडलका गाडीहरु सार्वजनिक गरेको छ । कम्पनीले जापानमा बिहीबार कार्यक्रम गरी बिवाईडीका नयाँ गाडिहरु सार्वजनिक गरेको हो ।  बिवाईडी अटो जापानले ल्याएका तीन नयाँ विद्युतीय कारहरुमा ब...