Advertisement

मान्म । फुकोट–कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो ।  प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय चाँडै गरिने आयोजनाका प्रमुख हीरामन वा...

काठमाडौं । कीर्तिमानी पर्वतारोही सानु शेर्पा विश्वमै दोहोर्याएर १४ वटा अग्ला हिमाल चढ्ने पहिलो आरोही बनेका छन्  । उनले आज (जुलाई २१) को बिहान पाकिस्तान समय अनुसार ८ बजेर १७ मिनेटमा विश्वको तेह्रौं अग्लो तथा ८,०३५ मिटर अग्लो गसेरब्रुम–२ हिमालको सफल...

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डेलाई पितृ शोक परेको छ। उनका पिता दुर्गा प्रकाश पाण्डेको बिहीबार निधन भएको हो ।  लेखकको रुपमा परिचित उनका पिताले लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा एम.ए गरेका थिए। पाण्डेल...

काठमाडौं । बजेट निर्माणका बेलामा करको दर हेरफेर गराउन अनधिकृत व्यक्ति प्रवेश गराएको आरोपबारे छानबिन समितिले आज पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि सोधपुछ गर्दैछ । बयान दिनका लागि शर्मा समिति बैठक पुगेका छन् । अहिले बैठक सिंहदरबारस्थित अर्थसमितिको हलमा चलिरहेको छ । समि...

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्री खुलाएको छ। कम्पनीले संस्थापक शेयरधनी माला राजभण्डारीको नाममा रहेको ४ हजार ५६१ कित्ता, गायत्री सुवालको नाममा रहेको २ हजार ५३४ कित्ता र शोभा तण्डुकारको नाममा रहेको...

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज बिहीबार अन्तिम दिन रहेको छ। कम्पनीले आफ्नो जारी पूँजी ६३ करोड २६ लाखको १० प्रतिशतले हुन आउने ६ लाख ३२ हजार ६०० कित्ता शेयर असार ८ गते...

काठमाडौं । राजधानीको थापाथलीस्थित ट्रेड टारमा रहेको ‘द ब्रिटिस कलेज’ले नेपालमा अध्ययन अध्यापन सुरु गरेको एक दशक नाघेको छ । कलेज  स्थापनाताका धेरैलाई यो कुन उद्देश्यले खोलिएको हो ? भन्ने कुराको जानकारी त्यति धेरै थिएन् ।  द ब्रिटिस कलेज अहि...

काठमाडौँ । पर्वतारोही तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा याङ्जुम शेर्पाले सफलतापूर्वक ब्रोडपिक हिमालको सफल आरोहण गरेकी छन् । उनले पाकिस्तानमा रहेको ८,०५१ मिटर अग्लो यो हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला पनि बन्न सफल भएकी छन् ।  शेर्पा अन्तर्राष्ट्रिय मा...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनमा आफैं फुट आउने दावी गरेका छन् । राजधानीमा बुधबार आयोजित आफ्नो पार्टीनिकट एक कार्यक्रममा उनले कतिपयले सत्तारुढ गठबन्धन फोडौं भन्ने गरेको प्रसंग उल्लेख गर्दै त्यो आफैं फुटेर जाने बताए ।  ओलीले गठबन्ध...

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको आक्रमण सुनियोजित रहेको बताएका छन् । बुधबार अनलाइन मिडियाका संम्पादकहरुसँगको अन्तरक्रियामा उनले कालो धनलाई सेतो बनाउन नपाएपछि सत्ता गठवन्धनले गभर्नरमाथि आक्रमण सुरु गर...

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले आज पदबाट राजीनामा दिएका छन् ।  आज पत्रकार सम्मेलन गरी पुबुदुले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताए । नेपाल क्रिकेट संघ (क्यान)सँग उनले दोस्रो कार्यकालका लागि गत मंसिरमा...

काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलबिद्युत् कम्पनीको साधारण शेयर प्रत्याभुति गर्ने भएको छ ।  शेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र  सगरमाथा जलबिद्युतको तर्फबाट डा. भुषण गुरागाईँले हस्ताक्षर गरेका छन् ।  सग...

हेटौंडा । थाहा नगरपालिकास्थित दामनमा रहेको शितोष्ण बागवानी केन्द्रले  स्याउको बिरुवा पनि उत्पादन गरेको छ ।  बागवानीमा फुजी, गाला, रेड डेलिसियस, गोल्डेन डेलिसियस स्याउको नयाँ र पुराना गरेर करिब पाँच हेक्टर जमिनमा ५७५ स्याउका बोट रहेको जनाइएको छ । बागवान...

कोलम्बो । बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घे बुधबार नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गरेका छन् ।  गोटाबाया राजापाक्षले राष्ट्रपति पद...

काठमाडौँ । काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।  काठमाडौँ जिल्ला अदालतबाट गत पुस २७ मा पक्राउ पुर्जी जारी भई फरार ...

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेबाट साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले ७ लाख २१ हजार ६० कित्ता आईपीओ जारी गर्न लागेको हो। यसअघि आयोजना प्रभावितहरूका लागि आईपीओ जारी गरिसकेको थियो । त्यसबखत बिक्रि नभएको १ लाख २१ हजार ६० कित्ता ...

काठमाडौं । श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि बुधबार संसद्मा चुनाव हुँदैछ। गोटाबाया राजापाक्षको राजीनामापछि राष्ट्रपति पदका लागि कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, दलस अलापेरुमा र वामपन्थी दल नेसनल पिपल्स पावर पार्टीका अनुरा कुमारा दिसानायके दौडमा छन्। सत्तारु...

काठमाडौं - पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा खण्ड अवरुद्ध भएको हो। सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुई...

पर्वत। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको काम धमाधम भइरहेको छ। पर्वत र स्याङजा खण्डमा अहिले स्तरोेन्नतिको काम भइरहेको छ।  उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको अर्मादीबाट स्याङ्जाको मिर्मीसम्मकोे ...

काठमाडौं । चालु आर्थिक वर्षको लागि मौद्रिक नीतिको ड्राफ्ट तयार भएको छ। राष्ट्र बैंकको अन्तर विभागीय सुझाव समितिले ड्राफ्ट गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको व्यवस्थापन समितिलाई बुझाइसकेको छ । समितिले टुंगो लगाएपछि मात्रै पारित गर्न सञ्चालक समिति...

काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले खुलाएको ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ मा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला रहेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईका लागि साँझ बैंकिङ अवधिसम्म आवेदन पाइनेछ। क्यापिट...

काठमाडौं । काठमाडौं महानगरपालिकाले तथ्यहीन, भ्रामक र कपोकल्पित समाचार प्रकाशन गरेको भन्दै दुई वटा सञ्चार माध्यमलाई कारबाहीको मागसहित प्रेस काउन्सिलमा उजुरी दिएको छ।  ती सञ्चार माध्यम नेपाल समाचारपत्र र हिमालयन टेलिभिजन हुन् ।  महानगरपालिकाका मेयर बालेन...

काठमाडौँ । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ । कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।   नेपाल फर्न...

काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौंधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने बताएका छन् ।  मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्यो भन्दा अझ बढि हाँ...

काठमाडौँ । नेपाल र अष्ट्रलियाबीच पर्यटन प्रवर्द्धन गर्न सहकार्य गर्ने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मी र काठमाडौंस्थित अष्ट्रेलियन दूतावासका नियोग उपप्रमुख पल म्याकिकर्नबीच कुराकानी भएको छ ।  सोमबार भएको भेटमा दुई देशबी...