Advertisement

काठमाडौँ । नेपाल बैंकले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले  गण्डकी र सुदुरपश्चिम प्रदेशकोे प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।  जेठ १९ गते देखि २१ गते सम्म चितवनको सौराहामा आयोजित बजेट गोष्ठ...

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ । सो पार्टीको सचिवालय बैठकले आइतबार मन्त्री फर्ने निर्णय गरेको हो ।  नेकपा एसले यसअघि सरकारमा पठाएका आफ्ना पाँच जना  मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहारहरु पठाएको छ । नयाँ मन्त्...

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले नेपालमा पनि ‘कमन अलर्ट प्रोटोकल सिस्टम’ विकास गर्नुपर्ने बताएका छन् । आगामी दिनमा पानी पर्ने वा नपर्ने भन्ने बारेमा जनतालाई सुसुचित गराउन उनीहरुलाई एकैपटक सूचना प्रवाह हुने प्रणाली वि...

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एमडीआरटीका बिजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ । विर्तामोड झापामा गरिएको सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री विजेता अभिकर्ताहरुलाई खादा, माला र ब्लेजर कोट सहित सम्मान गरेका थिए ।...

एजेन्सी । बंगलादेशको एक डिपोमा विस्फोट हुँदा ३४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । बंगलादेशको दक्षिणी शहर सिताकुण्डमा कन्टेनरहरूको भण्डारमा आगलागी भई विस्फोट भएपछि ठूलो मानवीय क्षति भएको हो ।  आगलागी नियन्त्रणका लागि बारुणयन्त्रहरु आउनुअघि नै विस्फ...

सियोल, दक्षिण कोरिया । प्योङयाङले आइतबार आठ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै  उल्लेख गरेको छ । यसअघि आइतबार योनहापले दक्षिण कोरियाली स्रोतलाई उद्धृत गर्दै उत्तर कोरिया...

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा गरिमा विकास बैंकले आज कालिका पार्क, बुढानिलकण्ठ, काठमाडौंमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।  उक्त कार्यक्रममा बुढानिलकण्ठ वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ एवम् बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ...

काठमाडौँ । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आर्थिक बर्ष २०७९/८० को बजेट समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।  बजेटको समीक्षा तथा राष्ट्रिय अर्थतन्त्रमा यसको प्रभाव विषयक छलफलमार्फत आइक्यानले नयाँ बजेटका अवसर, चुनौती, स...

रुपन्देही । भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस...

काठमाडौँ । सिप्रदी ट्रेडिङ प्रालि.का निर्देशक शम्भुप्रसाद दाहालले तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पूरा गरेका छन् । ६१ वर्षीय निर्देशक दाहालले विश्वको सबैभन्दा अग्लो ट्रेल दौड म्याराथन ’तेन्जिङ हिलारी एभरेष्ट म्याराथन’ ९ घण्टा २९ मिनेट १४ सेकेण्डमा पूरा गरेका हुन्...

मोरङ । विराटनगर महानगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेले विजयी भएको छ । शनिबार भएको निर्वाचनमा एमालेको पक्षमा बहुमत मिलेको हो । जबकी उक्त महानगरपालिकाको हालै सम्पन्न स्थानीय निर्वाचनमा सत्ता गठवन्धन पक्षधरहरु बढी विजयी भएका थिए ।  एमालेले ...

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।  देउवाको आसन्न अमेरिका भ्रमणप्रति असन्तुष्टि जनाउँदै आएमो माओवादी केन्द्रले सत्ताबाट बाहिरिने संकेत देखाएको बेला देउवा...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफूले गर्नेमा काम सहयोगको अपेक्षा गरेका छन् ।  शाहले शनिबार बिहान खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् । भेटमा प्रचण्डले शाहलाई बधाई दिंदै ...

शिरीषवल्लभ प्रधान धन र विद्या सामान्यतया एक अर्काका विरुध्द मानिन्छन् किनभने धन कर्मसँग सम्बध्द छ भने विद्या ज्ञानसँग । कर्मका उपासक र ज्ञानका उपासक भिन्ना भिन्नै हुन्छन् र तिनको फल पनि भिन्नै हुन्छ भन्ने कुरा शास्त्रमा बताइएको पनि छ । धन र विद्याबीच चयन गर्नुपर्दा मानिसले के च...

दमक । दमकस्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको जग्गा प्राप्तिसम्बन्धी सम्पर्क कार्यालयले औद्योगिक परियोजना सञ्चालन गर्न जग्गा अधिग्रहणमा परेकालाई रु एक अर्ब नौ करोड भन्दाबढी मुआब्जा दिएको छ । दुई चरणमा गरी कार्यालय स्थापनायता हालसम्म करिब ७६२ बिघा जमिनका धनीलाई उक्त रकम &...

काठमाडौं । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य बदर गर्न सर्वोच्च अदालतको पूर्ण इजलाशले गरेको फैसलाविरुद्ध संसदको अन्तर्राष्ट्रिय समितिले दिएको निर्देशनको नागरिक समाजका अगुवाले विरोध गरेका छन् ।  पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वप्रधानन्यायाधीश अन...

काठमाडौँ । एनएमबि बैंकद्धारा विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा शशक्तिकरण गर्दै आएको गैह्र सरकारी संस्था ‘छोरी’मा आवद्ध दिदी बहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।  कार्यक्रममा छोरी संस्थाका ५५ जना महिला दिदी बहिन...

वासिङ्टन । अमेरिकाको आयोवा राज्यको एम्समा बिहीबार एउटा चर्च बाहिर गोली चल्दा दुई  सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु भएको छ ।  स्टोरी काउन्टी शेरिफको कार्यालयले ट्वीटमा उल्लेख गरेअनुसार चर्चको पार्किङमा एक पुरुष व्यक्तिले दुई जनालाई गोली हानेका थिए । श...

काठमाडौं । स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिहरुसँग अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अन्तरक्रिया गरेका छन् ।  मन्त्री शर्माले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग शुक्रबार बिहान अर्थमन्त्रालयमा भेट गरी अन्तरक्रिया गरेका हुन् । सो अन्त...

काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १६ लाख ५० हजार जरिवाना तोकिएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७९ वैशाख ५ को फैसलाअनुसार चार दिन कैद सजाय र रु १६ लाख ५० हजार जरिवाना तोकिएका खो...

काठमाडौँ । नेपाल वायुसेवा सञ्चालक संघले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न समस्या उत्पन्न हुनसक्ने जनाएको छ ।  प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी ...

तनहुँ । गंगादेवी बाख्रा फार्म सञ्चालक देवीप्रसाद र गंगादेवी अधिकारीले बाख्रापालनबाट राम्रो कमाइ गर्दै आएका छन् ।  रु डेढ लाख लगानी गरेर आठ बाख्राबाट व्यवसाय सुरु गरेका अधिकारी दम्पतिले अहिले रु एक करोड बढी लगानी गरिसकेका छन् । व्यास नगरपालिका–४ स्थित च...

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– दुईअन्तर्गतको सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा अमेरिकाको अल स्टार्ससँग पराजित भएको छ ।  अमेरिकाको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा गए राति भएको खेलमा नेपाली ट...

काठमाडौं । गद्दीविहीन अवस्थामा रहेका राजा ज्ञानेन्द्र शाहको लोकप्रियता बढ्दै गएको बेला सरकारले उनलाई पूर्वराष्ट्राध्यक्ष स्वीकार गर्दै छैटौं मर्यादाक्रममा राख्ने तयारी गरेको छ ।  पूर्वमन्त्री दीपक ज्ञवालीका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न चाहेपछि र चीनल...

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताएका छन् ।  सचिव एकनारायण अर्यालसहित बिहीबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गर्दै ठगीमा पर...