Advertisement

टोकियो । जापानले मार्चदेखि व्यवसायी, विद्यार्थी र कामदारलाई देशभित्र प्रवेश गर्न सहजता प्रदान गर्न कोभिड नियन्त्रणका लागि जारी कडा सीमा नियमलाई खुकुलो बनाउने बताएको छ । यद्यपि पर्यटकका लागि भने अझै पनि रोक लगाइने प्रधानमन्त्री फुमिओ किशिदाले बिहीबार बताए ।   य...

काठमाडौँ । सुमेरु ग्रुपले ललितपुरको पुल्चोकमा ‘सुमेरु सिटी मोलिक्युलर ल्याब’ सञ्चालन गरेको छ ।  उक्त ल्याबको बिहीबार ग्रुपका अध्यक्ष भरत महर्जनले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।  नेपाल सरकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति प्राप्...

काठमाडौँ ।  गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तरआबद्दता तथा मोबाइल फस्र्ट प्रबिधीमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई नेपाल) सन्चालनका लागि भारत स्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ । उक्त सम्झौतासँगै अब बिभिन्न बैंक बित्तिय स...

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक फागुन ८ गते बस्ने गरी सकिएको छ ।  अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अन्तिम निर्णय लिन बसेको सत्तारुढ गठबन्धनको बैठक आगामी आईतवार बस्ने गरेर सकिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञान...

काठमाडौँ । अमेरिकी संस्था एमसीसीसँगको सम्झौता पास गर्न निकै दबाबमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार बेलुकी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न भक्तपुर बालकोट पुगेका छन् । देउवासँग उनकी पत्नी आरजु राणा पनि सँगै गएकी थिइन् ।  ...

काठमाडौँ । ज्योति विकास बैंकद्वारा खोटाङ र सिन्धुलीको अस्पताललाई बेबी वार्मर प्रदान गरिएको छ ।  ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत चिउरीडाँडा स्वास्थ्य चौकी, खोटाङ र कल्पवृक्ष स्वास्थ्य चौकी, सिन्धुलीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी...

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी परियोजनालाई पारित गराउन आफू लागिपरेको बताएका छन् ।  बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (...

काठमाडौं । हिउँ नै हिउँमा खेलिने स्की प्रतियोगिता नेपालमा पनि हुन्छ भन्दा हामीलाई नौलो हुन सक्छ । किन भने स्किका लागि आवश्यक पर्ने स्थल सहजै भेटाउन नेपालको भूगोलमा कठिन छ ।  मुस्ताङमा सम्पन्न स्कीको चौथो संस्करणको राष्ट्रिय स्की च्याम्पियनसिप सम्पन्न हुँदा नेपालमा ...

एजेन्सी/म्याड्रिड । साविक विजेता एट्लेटिको म्याड्रिडलाई स्पेनिस ला लिगामा पुछारमा रहेको लिभान्तेको नमिठो धक्का लागेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा एट्लेटिको लिभान्तेसँग १–० गोलले पराजित भयो । प्रतिस्पर्धात्मक खेलमा एट्लेटिकोलाई हराउन लिभान्तेका गोन्...

काठमाडौँ । कोरोना सङ्क्रमणको तेस्रो लहर बढेपछि माघ पहिलो सातादेखि बन्द गरिएका राजधानीका सङ्ग्रहालय खुल्न थालेसँगै सम्पदास्थलमा चहलपहल देखिन थालेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार सङ्ग्रहालय फागुन १ गतेदेखि खुलेको छ ।  सङ्ग्रहालयमा २५ जनाभन्दा ...

काठमाडौँ । त्रिभुवन बिमानस्थलबाट भन्सार छलि गरेको अवस्थामा १८ लाख रुपियाँ बराबरको सुनका सिक्री र ब्रासलेटसहित ४ जना पक्राउ परेका छन् ।  विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालका अनुसार मंगलबार कतार एयरवेजको उडानद्वारा ...

काठमाडौं । शिक्षिकालाई बलात्कार गरेको आरोप खेपिरहेका नेकपा एमालेका साँसद मोहन बानियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  मुगुबाट प्रतिनिधित्व गर्दै समानुपातिक कोटामा सांसद भएका बानियाँविरुद्ध एक साताअघि जुम्लाकी ४० वर्षीया महिलाले जबरजस्ती करणीको किटानी जा...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते (शुक्रबार)को संसद बैठकमा अमेरिकी संस्था एमसीसीसँगको सम्झौता टेबुल हुनैपर्ने अडान राखेका छन् ।  संसदको आज बुधबारको बैठकमा उक्त प्रस्ताव टेबुल गर्ने कुरा भए पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी पछ...

काठमाडौँ । मछिन्द्र फुटबल क्लबले दुई खेल अगावै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगि...

काठमाडौँ । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाडौंको टिकाथलिमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । फागुन ४ गतेदेखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न शुरु गरिएको सो सोरुमको संचालन टेककेयर टेक्नो...

काठमाडौं । एमसीसीको विरोधमा उत्रिएका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । शान्तिपूर्ण विरोध गरिरहेका बेला प्रहरीले धरपकड गरेपछि केही स्थिति तनावग्रस्त बनेको थियो । प्रहरीले नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका प्रहरीले अनेरास्ववियूका अध्यक्ष सुदेश ...

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी चैत ७ र ८ गते हुने भएको छ । एनआरएनए निर्वाचन समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार यही फेब्रुअरी १७ देखि २२ सम्म प्रा...

काठमाडौं । संसदको बुधबारको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायम राखेको छ ।  सभामुख अग्नि सापकोटाको निर्णय र कार्यशैलीको विरोध जनाउँदै आएको एमालेले कि सापकोटाले राजीनामा दिनुपर्ने नभए उनले सार्वजनिकरुपमा आफ...

काठमाडौँ । अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता अनुमोदनको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले पानीको फोहोरो प्रयोग गरेर रोक्ने प्रयास गरेको छ ।  काठमाडौंस्थित नयाँ बानेश्वरमा विरोधमा उत्रिएकाहरुमाथि प्रहरीले बद प्रयोग गरेको हो । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबी...

काठमाडौं । नेकपा माओवादी केन्द्रले संशोधनविना अमेरिकी संस्था एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन हुननसक्ने निर्णय गरेको छ ।  बुधबार बसेको सो पार्टीको संसदीय दलको बैठकले मुलरुपमा तीन वटा निर्णय गर्दै सम्झौता संशोधन गरेर राष्ट्रिय हितविपरितका निर्णयहरु हटाउनु...

काठमाडौँ । सरकारले कानून विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।  गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गरी देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, ...

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्...

बारा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडै निर्माण हुने बताए ।  नागरिक उड्डयन प्राधिकरणले बाराको जितपुर सिमरा उपमहानगरपालिकामा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले निजगढमा बना...

काठमाडौं । ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको हाम्रो नेपाल हामी नेपाली अभियान राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ । दुई पक्षबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसको औपचारिक घोषणा भने फागुन ६ मा मात्रै गरिने छ । पछिल्लो सम...

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले अनलाइनको माध्यमबाट हुने ठगीबाट बच्न आम नागरिकलाई आग्रह गरेको छ । ब्यूरोले आज एक विज्ञप्ति जारी गरी पछिल्लो समय विद्युतीय आर्थिक कारोबार बढिरहेको अवस्थामा सामाजिक सञ्जालबाट ठगी हुने क्रम बढेको भन्दै यसबाट जोगिन सबैलाई आग्रह ग...