Advertisement

काठमाडौँ । संघीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानसँग यही असार २१ गते सुनुवाइ हुनेगरी कार्यतालिका तय गरेको छ ।  समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा आज बसेको बैठकले २० गते उहाँविरुद्धका ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिन अस्वीकार गरेसँगै राजनीतिक संकट गहिरिने संकेत देखिएको छ । उनले संसदको सामना गर्ने बताएका छन् ।  पछिल्लो राजनीतिक घटनाक्रमबारे मंगलबार बसेको उनको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने ...

काबुल(अफगानीस्तान) । गत एक महिनामा करिब एक लाख १५  हजार अफगानी शरणार्थी छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केका छन् । अफगानी नागरिक पाकिस्तान र इरानबाट स्वदेश फर्केको  स्थानीय मिडिया टोलो न्युज च्यानलले मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीलाई उ...

काठमाडौं ।  असार मसान्त नजिकीदै गर्दा सरकारले गर्ने खर्च थप उच्च हुन थालेको छ ।  सोमबार एकै दिन सरकारले १४ अर्ब १८ करोड ६७ लाख रुपियाँ भुक्तानी गरेको छ । सम्भवत यो चालु आवको दैनिक भुक्तानीमा हालसम्मकै उच्च हो ।   सोमबार चालुतर्फ मात्रै १३ अ...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।  पछिल्लो राजनीतिक समीकरण विकास भएसँगै आज बिहान बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को  पदाधिकारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाह...

काठमाडौं । सत्ता समीकरण फेरिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि आज शेयर बजार ह्वात्तै उचालिएको छ ।  नयाँ बन्ने सरकारमा विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा छ । सोमबार रातिमात्रै एमाले र काँग्रेस गठबन्धनको सरकार बन्ने सहमति भएको थियो ।&...

काठमाडौं । सोमबार मध्यरातिको सत्ता समीकरणको सहमतिसँगै देशमा राजनीतिक उथलपुथल मच्चिएको छ । कांग्रेस–एमालेले सातबुँदे सहमति गरेसँगै प्रचण्ड सरकारको बहिर्गमन देखिएको छ ।  यही अवस्थालाई कटाक्ष गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धर...

बागलुङ । अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।  बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा  करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगाय...

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो ।  बन्दीपुर –३ रामकोट, वडा नं ५ को कोरिखा,...

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ ।  स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो ।  ४३ लाख ७७ हजार १५७ रुपियाँ लगानीमा निर्माण भएको खे...

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमतिअनुसार पहिला एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने भएका छन् ।  सोमबार राति ललितपुरको एक होटलमा दुई दलबीच भएको सहमतिअनुसार ओली पहिलो चरणमा र कांग्रेसका सभापति दोस्रो चरणमा प्रधानमन्त्री ...

काठमाडौं । आज एकैदिन तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति; कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ३६...

काठमाडौं । नयाँ सरकार गठन गर्ने विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ ।  कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीले सोमबार मध्यराति सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सहमतिअनुसार पहिलो चरणमा नेकपा एमाले अध्यक्ष केपी ओलीको...

काठमाडौं । आज २०८१ असार १८ गते, जुलाई २, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.२१ रुपियाँ र बिक्री दर १३३.८१ रुपियाँ तोकिएको छ । हिजो ...

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ ।  कोशी, मधेश र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहि...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएकी छन् ।  सोमवार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा उनले सञ्चारमाध्यममा असमझदारी भयो, गठबन्धन टुट्यो भन्ने जस्ता समाचारमा सत्यता नरहेको दावी ...

हेफेई, चीन । पूर्वी चीनको अन्हुई प्रान्तमा परेको व्यापक वर्षाले  आठ लाख ११ हजार बासिन्दालाई प्रभावित बनाएको छ भने एक लाख ९५ हजार मानिसहरूलाई बासस्थान बाहिर  निकाल्न बाध्य पारेको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् । प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका...

काठमाडौं । तपश्वी रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचारको कसूरमा १० वर्ष जेल सजाय सुनाएको छ । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवन भण्डारीको इजलासले सोमबार उनलाई कडा सजाय सुनाएको हो । बम्जनलाई १० वर्ष कैद सजायसहित पीडितलाई पाँच लाख रुपियाँ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई आफ्नो निवास बालकोट बोलाएका छन् । सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला ओलीले आफ्नो पार्टीका मन्त्रीहरुलाई साँझ ६ बजे बोलाएका हुन् । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सकेर उनीहरु बालकोट ...

काठमाडौँ । अमेरिकी राजदूत डिन आर थम्पसनले अमेरिकी लगानीमा रहेका नेपाली कम्पनीहरुलाई आफूहरुको सदैव साथ र सहयोग रहने उल्लेख गरेका छन् ।  ‘तपाईंहरुले नेपालमा राम्रो काम गरिरहनुभएको छ । एमच्याम जस्तो संस्थाले नेपालमा कर्पोरेट संस्कृति स्थापनामा भूमिका न...

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका डोलप्रसाद अर्यालले ट्राभल एजेन्सीहरूसँग सोधपुछ, छानबिन तथा अध्ययन गरेरमात्रै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिने बताएका छन् ।   आज मन्त्रालयमा भएको छलफलमा ना‌ट्टाले श्रम मन्त्री अर्याललाई वैदे...

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को सोमबार बसेको बैठकले जोशिलाई कार्यकारी निर्देशक नियुक्त गर...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतीमा वैदेशिक रोजगारी पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन् ।  सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ औ स्थापना दिवस तथा ३० औ बार्षिक साधारण सभाको उद्घा...

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले अन्य देशको तुलनामा नेपालको सार्वजनिक ऋणको अवस्था सुविधाजनक अवस्थामा रहेको र नेपाल ऋणको पासोमा नपर्ने बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले नेपालले लिएको ऋणको ला...

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयर जहाज सम्पर्कविहीन भएको कुरामा कुनै सत्यता नरहेको कम्पनीले जानकारी गरएको छ ।   सोमबार दिउँसो गलत समाचार तथा पोष्टहरु गरिएको भन्दै त्यस्तो सूचना सामाजिक संजालमा राख्ने विरुद्ध कानूनी कार्वाही अगाडि बढाउने कम्प...