Advertisement

सियोल । दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको र घटनास्थलबाट कम्तीमा २० जनाको मृत शरीर निकालिएको उद्धारका लागि खटिएका अग्निनियन्त्रकले बताएका छन् । सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा बिहान १०ः...

काठमाडौं । बचत फिर्ताको माग गर्दै सहकारी पीडितहरुले राजधानी काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको अव्हानमा पीडितहरु सामबार सडकमा निस्किएका हुन् ।  पीडितहरुले आफूहरुले राखेको बचत फिर्ता नहुँदा भोग्नुपरेको समस्या पोखेका थिए ...

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधि सभाको सोमवारको बैठकमा उनले मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा दायर भएको भन्दै यसले निजामती क्षेत्रसहित सम्पूर्ण क्ष...

हेटौँडा । दूध उत्पादन भन्नेबित्तिकै आम उपभोक्ता र किसानले गाई वा भैँसीपालन सम्झन्छन् तर दैनिक चार लिटर दूध दिने ‘सानन’ जातको बाख्रा हुन्छभन्दा धेरैलाई अचम्म लाग्न सक्छ । अब नेपाली किसानले दूध उत्पादनका लागि बाख्रापालन गर्न सक्ने भएका छन् । बाख्रा विकास फार्म च...

काठमाडौँ । आइसिसी टि ट्वान्टी विश्वकप २०२४ अन्तर्गत अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिजटाउन बार्बाडोसमा गए राति सम्पन्न खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै सो प्रतियोगिताको  सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो । अमेरि...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा प्रकाशन गर्ने भएको छ ।  परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले  सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ ।  सोमबार...

बनियानी । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको ६ किलोमिटर सडकमा करिब साढे १५ करोडको लागतमा कालोपत्र गर्ने काम थालिएको छ ।  पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्र सुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिन...

काठमाडौं । पोषराज पोखरेल नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको आज बसेको बैठकले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । उनको दरबन्दी प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक से...

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएका १३ जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्दै हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।  साथै, सात दिनभित्र स्पष्टीकरणसहित स...

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।  बैठक ११ बजे समितिको बैठककक्ष सिंहदरबारमा बस्नेछ ।  बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यस्तै, आज काननु, न्याय तथा मानव अधिकार समित...

काठमाडौं । आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ ।  प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश...

काठमाडौं । बिहान कोशी, मधेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।  कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा साथै गण्डकी र लुम्बिनी एक-दुई स्थानमा चट्याङसहित ह...

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको बताएका छन् ।  आइतबार संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले आगामी आर्थिक वर्षको बजेटमा सोक...

काठमाडौं । नेपाल वायुसेवा निगमको अनुगमन गर्न आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव गणेश पाण्डेसँग निगमका पदाधिकारीले हवाई इन्धनको मूल्य महंगो भएकाले यसमा कर छुटका लागि पहल गर्न आग्रह गरेका छन् ।  मन्त्रालयका सह–सचिवहरुसहित पुगेका सचिव पाण्डेसँग...

ब्रसेल्स । बेल्जियम-युरोपेली संघ (ईयू) र चीनका व्यापार प्रमुखबीच चिनियाँ विद्युतीय कारमा कर वृद्धि गर्ने ब्रसेल्सको योजनाबारे शनिबार ‘स्पष्ट र रचनात्मक’ वार्ता भएको र दुवै पक्षले थप छलफल गर्ने ईयूले आइतबार जानकारी गराएको छ ।  ईयूले जुलाईदेखि चिनिया...

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रुपमा २३औं वार्षिक उत्सव मनाउने भएको छ । कलेजले असार ९ देखि १४ गतेसम्म विभिन्न कार्यक्रम गर्दै वार्षिक उत्सव मनाउन लागेको हो ।  वार्षिक उत्सवको उपलक्षमा सरसफाई कार्यक्रम, चित्रकला प्रतियोगिता, ट्राफिक जनचेतन...

काठमाडौं । मन्त्रीपरिषद्को विहीबारको बैठकबाट दक्षिण कोरियाको राजदूतका लागि सिफारिस भएका सुशील प्याकुरेलले बिना सल्लाह आफ्नो नाममा निर्णय भएको भन्दै उक्त पद अस्वीकार गरेका छन् ।  राजदूत बन्नु अगाडि परराष्ट्र मन्त्रालयले कुनै सोधिखोजी र जानकारी नलिएको, पृष्ठभूमि, ...

काठमाडौँ । आगामी वर्षको बजेटमार्फत दाउरा, वनमारालगायतका वनपैदावारमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने प्रस्तावले स्वदेशी उद्योगलाई नकारात्मक असर गर्ने बताइएको छ । जैविक ऊर्जा व्यवसायी संघ नेपाल र नेपाल प्लाइउड उत्पादक संघले आज पत्रकार सम्मेलन गरी स्वदेशकै वनप...

काठमाडौं । उमङ्ग क्रिएशन प्राइभेट लिमिटेडले यो वर्ष पनि सौन्दर्य प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । सन् २०२० देखि उक्त संस्थाले सौन्दर्य प्रतियोगिता गर्दै आएको छ ।  आज काठमाडौंमा आयोजित पत्रकार सम्मलनमा उमंग क्रिएसनका प्रवन्ध निर्देशक उद्धव अधिकारीले ‘मि...

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार घटेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.३७ अंकले घटेको हो । ०.२५ प्रतिशतले बजार घट्दा नेप्से २०६२.९४ अंकमा झरेको छ ।  समग्रमा बजार घटे पनि वित्त, अन्य र ट्रेडिङ समूह क्रमशः ५.४९,...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पदबाट हट्न सुझाव दिएका छन् ।  प्रधानमन्त्री दाहाल आफैँले मन्त्रीहरुले आफूलाई नटेर्ने गरेको उल्लेख गर्दै उनले आइतबार संसदमा बालुवाटारबाट डेरा सर्न आग्रह गरेका ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईको ‘लोकेशन’ पत्ता लागेर पनि पक्राउ किन गरिएन ? भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् ।  आईतवार संसद बैठकमा उनले गृहमन्त्री रवि लामिछानेले जिबी र...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा पनि घट्न नसक्ने धारणा राखेका छन् ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल ...

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०÷१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ ।  बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सब...

काठमाडौं । ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौं पूर्वी क्षेत्रीय समितिले जनस्वास्थ कार्यालय काठमाडौको सहयोगमा  ग्रील व्यवसायमा काम गर्ने कर्मचारीको स्वास्थ परीक्षण सम्पन्न गरेको छ ।  काठमाडौं जिल्ला अध्यक्ष सुनिल अमात्यले कार्यक्रमको उद्घाटन गर्दै ग्रील व्यवसाय अन्य ...