Advertisement

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी आजबाट शुभारम्भ भएको छ ।  महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फल्चा उद्घाटन गरेकी हुन् । यसअघि जेठ १ गते० बाट सडकको अर्क...

काठमाडौं । आज पनि प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । त्यस्तै, अर्थमन्त्री पुनले नै र...

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना  हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने...

काठमाडौँ । नेपालका विभिन्न क्षेत्रमा शनिबार विपद्जन्य घटनामा परेर १० जनाको मृत्यु भएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गुल्मी, बागलुङ र स्याङ्जामा पहिरोेमा पुरिएर नौजनाको मृत्यु भएको हो भने दाङमा चट्याङ लागेर एकजनाको मृत्यु ...

काठमाडौँ । प्रतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छन् ।   हिजो भएको अन्तिम प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका  ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी ‘च्याम्पियन’ बन्नुभएको...

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।  कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेख...

काठमाडौं । रोचक खेलका साथ सन् २०२४ को आईसीसी टी–ट्वान्टी विश्वकपको उपाधि पुनः इण्डियाले हात पार्न सफल भएको छ । अन्तिम समयमा दक्षिण अफ्रिकाले खेलमा लय समाउन नसक्दा इण्डियाले पुनः विश्वकप जित्ने मौका पाएको हो ।  संयुक्त राज्य अमेरिका र वेस्ट एन्डिजमा ज...

वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युक्रेनका लागि १५ अर्ब छ करोड अमेरिकी डलरको ऋण कार्यक्रमको चौथो समीक्षा पूरा गरेपछि युक्रेनलाई सहयोग गर्न दुई अर्ब २० करोड अमेरिकी डलर स्वीकृत गरेको छ । आईएमएफले विस्तारित वित्तीय सहजता कार्यक्रममा युक्रेनको कार्यसम्पादन ...

काठमाडौं । ललितपुर महानगरपालिका २७ सातदोबाटो खुमलटारमा असार १५ गते शनिबार सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । महानगरको वडा नम्बर ९ र २७ का कार्यरत भरोसा युवा क्लबको आयोजना तथा शुभरोथ नेपाल प्रालि ललितपुरको प्राबिधिक सहयोगमा उक्त सामाजिक परीक्षण कार्यक्रम स...

काठमाडौं ।  विपद् पूर्वतयारी र प्रतिकार्यको लागि आफूले गठन गरेका ‘र्यापिड रेस्पोन्स टिम’ (आरआरटी)हरुले काम थालेको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले जनाएको छ ।  यसले हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोट...

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को आज (शनिबार) फाइनल खेल हुँदैछ । नेपाली समयअनुसार ८ः१५ मा हुने फाइनल खेल इण्डिया र दक्षिण अफ्रिकाबीच हुँदैछ ।  बार्बाडोसमा हुने खेल जित्न सके इण्डिया दोस्रो पटक र दक्षिण अफ्रिका पहिलो पटक विश्वकप च्याम्पियन बन्...

काठमाडौँ । एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ ।  राष्ट्रपति कार्यालयद्वारा आज आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी थिए । रोपाइँ शुभारम्भ गर्नुहुँर्द...

गुल्मी । गुल्मीमा पहिरोले गए राति घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ ।  मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको हो ।  जिल्ला प्रह...

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले मदन भण्डारीको जन्मजयन्तीको अवसर पारी उनको सम्झनामा वृक्षारोपण गरेको छ । भण्डारीको जन्मदिवस असार १४ गतेका दिन फेडेरेसनले बुढानिलकण्ठ ११ स्थित कपन गढी पार्कमा वृक्षारोपण गरेको हो ।  बद्लिदो परिस्थितिमा ग्लोबल वार्मिङका कारण वि...

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली ...

काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु...

बागलुङ । बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् ।  गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले समाजिक सञ्जालले दुरुपयोग गर्दै हिमाल र पर्वतारोहणबारे प्रचार भएको बताउँदै यस्तो प्रयास गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।  शुक्रबार पर्वतारोहण सञ्चालक संघले गरेको कार्यक्रममा उनले कसै...

काठमाडौं । पर्वतारोहण सञ्चालक संघले सगरमाथा र माउन्ट ल्होत्सेको वसन्त ऋतुका लागि ‘रोप फिक्सिङ’ गर्ने टोलीलाई प्रशंसा प्रमाण–पत्र प्रदान गरेको छ । शुक्रबार संघले एक समारोहका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङबाट प्रमाण–प...

काठमाडौ। संयुक्त राज्य अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनलाई लक्षित गरी प्रमुख उम्मेदवारहरुबीच भएको सार्वजनिक बहसमा विपक्षी डोनल्ड ट्रम्प कडारुपमा प्रस्तुत भएका छन् भने वर्तमान राष्ट्रपति जो बाइडेन सुस्त देखिएका छन् ।  बहसमा दुई नेताले एकअर्काको आलोचना गरे पनि ट्रम्प...

काठमाडौं । सिप्रदी र यात्रीबिच स्वदेशमै विद्युतीय दुई पांग्रे सवारी साधन उत्पादन गर्नका लागि रणनीतिक साझेदारीको रुपमा सम्झौता भएको छ ।  देशको बाटो र माटो सुहाउँदो  तथा नेपाली ग्राहकवर्गको बदलिँदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गर्ने विश्वासको साथ सिप्रदी...

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, नक्सालमा कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टुु द होम) नेटवर्कमा पूूर्ण रुपमा स्तरोन्नति गर्नुका साथै कपर नेटवर्क बन्द (सट डाउन) गरेको छ । यससँगै काठमाडौं उपत्यकाका...

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताएका छन् ।  शुक्रवार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमाम उनले आफ्नो स्वार्थ पूरा गर्दा जबज (जनताको बहुदलीय जनवाद) कार्यक्रम, सिद्धान्त, मार्गदर्श...

काठमाडौं । नेपाल पर्वतारोहण संघद्वारा सिन्धुपाल्चोकस्थित गन्जला चुली हिमाल आरोहण गर्न जाने लागेका २७ जना महिलाको टोलीलाई विदाई गरिएको छ ।   संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २७ जना महिला टोलीलाई विदाई गरेको हो ।   उक्त अवसरमा नेपाल पर्वतारो...

ब्रसेल्स, बेल्जियम । युरोपियन युनियनले युक्रेनलाई रूससँगको द्वन्द्वको बीचमा युक्रेनको प्रतिरक्षा र सुरक्षाका लागि १.९ अर्ब युरो प्रदान गरेको छ । युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेन सुविधाअन्तर्गत कोषको उद्देश्य युक्रेनी राज्यलाई ‘स्वतन्त्रताका लागि लड...