काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धन तथा अन्य सहकार्यका विषयमा नेपाल पर्यटन बोर्ड तथा इजरायली र रुसी प्रतिनिधीबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुवैदेशबीच आपसी सहकार्यका बारेमा छलफल भएको बोर्डले जानकारी दिएको छ । नेपाल र इजरायलबीच पर्यटन प्रर्वद्धन गर्न आपसी ...
काठमाडौं। अल्टिच्युड एयरले माउन्ट अकोन्कागुवा (६९६२ मिटर)को सफल आरोहण गरेका यति ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पालाई सम्मान गरेको छ । अल्टिच्युड एयरका अध्यक्ष निमा नुरु शेर्पा र बोर्ड सदस्यहरूले बिहीबार उनलाई बधाई ज्ञापन गर्दै सम्मान गरेका हुन् । पर्यटन व्यवसायी लाक्पा स...
काठमाडौं । बुध्द एयरले बुधबार साँझ थप एटीआर–७२ जहाज भित्र्याएको छ । कलसाईन नाइनएन–एएनपी रहेको जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई २ साताभित्र उडान सेवा दिने कम्पनीले जानकारी दिएको छ । ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र ...
काठमाडौं । एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेलि जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा रु २० देखि रु ६० सम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ । गजब्बको डेलि जीबी प्याक अन्तर्गत...
काठमाडौं। कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्न लागू गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाले थला परेको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन लागेको छ । कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प जस्तै गएको समयमा पर्यटक आगमनमा सामान्य वृद्धि देखिएको हो । गत वर्षको जन...
काठमाडौं । कीर्तिमानी आरोही सानु शेर्पा अर्को कीर्तिमानका लागि कञ्चनजंगा चढ्ने भएका छन् । संखुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भएका ४६ वर्षीय सानु शेर्पाले ११ ओटा हिमाल दोस्रो पटक आरोहण गरेको कीर्तिमान छ । चौध वटा हिमालहरु दोबर पटक आरोहोण गर्ने ल...
काठमाडौं । कोरोना महामारी सुरु भएसँगैं नेपालको पर्यटन व्यवसायमा यसको नराम्रो असर परेको छ । यही समयमा पर्वतारोहणले भने नेपालको पर्यटन व्यवसायलाई केही टेको दिएको छ । जसै कोरोनाको प्रभाव घट्दो छ, उसैगरी थलापरेको पर्यटन व्यवसायले विस्तारै गति लिँदै छ । आन्तरिक पर्यटकहर...
काठमाडौं । अदालतको अवहेलना मुद्दामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध कारण देखाऊ आदेश जारी भएको छ । सर्वोच्च अदालतमा २५ माघमा आलेविरुद्ध पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मीले दायर गरेको अदालतको अवहेलना मुद्दामा आलेसहित ९ जना स...
काठमाडौं । होटल संघ नेपाल (हान)का अध्यक्ष सिर्जना राणाले हिजो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई भेटी होटलहरुलाई सञ्चालनमा बाधा सिर्जना नगर्न आग्रह गरेकी छन् । क्यासिनो सञ्चालनबापतको करोडौं रुपियाँ रोयल्टी नबुझाएको भन्दै दुई ठूला तारे होटलह...
काठमाडौं । याक एण्ड यति होटलका कानूनी सल्लाहकार रमण कर्णले होटलले सरकारलाई रोयल्टी तिर्न बाँकी नभएको दावी गरेका छन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले याक एण्ड यति होटल सञ्चालनमा आएदेखि अहिलेसम्म रोयल्टी तथा राजश्व वापतको रकम समेत तिर्न बाँकी नभएको ...
काठमाडौं । सीईओ क्लव ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत् यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । सोमबार सीईओ क्लव ग्लोबल नेपाल च्याप्टर र कतार एयरवेजबीच सम्झांता पत्रमा हस्ताक्षर भएसँगै १० प्रतिशत छुट सुरुवात भएको छ । त्यस्तै कतार एयरवेजले पनि सीईओ क्लव ग्ल...
काठमाडौं। अर्जेन्टिनाको अग्लो हिमाल अकोनकागुवा (६,९६१ मिटर)को सफल आरोहणपछि विश्व कीर्तिमानी मिङ्मा शेर्पाले अफ्रिकाको अग्लो हिमाल किलिमन्जरो (५,८९५ मिटर)को सफल आरोहण गरेका छन् । आज आइतबार अफ्रिकाको समयअनुसार बिहान ६ः३० बजे उनले किलिमन्जरोको सफल आरोहण गरेका हुन् ।...
काठमाडौं । पहिला पटक नेपालतर्फबाट भइरहेको चो ओयु (८,१८८ मिटर) हिमालको आरोहणका लागि दोस्रो टोली पनि क्याम्प १ पुगेको छ । यसअघि चीनतर्फबाट मात्रै हुँदै आएको नेपालको चो उयु हिमालको आरोहण पहिलो पटक नेपालबाट हुँदैछ । नेपाल तर्फबाट रुट निर्माणका ...
काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म सञ्चालन आय एक अर्ब ४८ करोडले बढाउन सफल भएको छ । कम्पनीको गत बर्ष सोही अवधिमा १७ अर्ब ७२ करोड रुपियाँ कुल सञ्चालन आय गरेकोमा यस बर्ष सोही अवधिमा ८.३६ प्रतिशतले वृद्धि गरी १९ अर्ब २० करोड रुपियाँ पुर्याउन स...
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर करबाहेक रु १.९९ प्रति मिनेटबाट घटाइ करबाहेक प्रति मनेट रु १.६२ कायम गरेको छ । आफ्ना ग्राहकहरुले अब सस्तोमा नेपाल भ...
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सुदुरपश्चिमको बडिमालिका क्षेत्रको विकासका लागि हेलिटुर आयोजना गरिने भएको छ । फागुन १ गतेबाट १० दिनका लागि पहिलो चरणमा विभिन्न प्याकेजसहित सो टुरको आयोजना गरिने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टन्स (नाटा) स...
काठमाडौं । समुन्द्री सतहबाट (८,१८८ मिटर) उचाइमा रहेको विश्वको छैठौं अग्लो चो ओयु हिमालको नेपालतर्फबाट पहिलो पटक आरोहण हुँदै छ । यसअघि चीनतर्फबाट मात्रै हुँदै आएको यस हिमालको आरोहण नेपालबाट पनि सुरु भएको हो । नेपाल तर्फबाट रुट निर्माणका लागि आरोहीह...
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेक...
काठमाडौं । राइड सेयरिङ एप सहाराले कोरोना महामारी फैलिएसँगै यात्रु र राइडरका लागि अस्पताल खर्चमा छुटको व्यवस्था ल्याएको छ । सहाराले ग्रीनसिटी अस्पतालसँग राइडर तथा यात्रुका लागि उपचार खर्चमा छुटको व्यवस्थासहित ५ बुँदे सम्झौता गरेको हो । एक कार्यक्रमबीच सह...
काठमाडौँ । हिमालय एअरलाइन्स् नेपालमै सर्वप्रथम आइएसओ ९००१ः२०१५ गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणिकरण हुन सफल भएको छ । एअरलाइन्स्लाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आइएसओ ९००१ः२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण आइएसओ ९००१ः२०१५ बाट प्रमाणिकरण गर्दै गत ड...
काठमाडौं । डिशहोमले आफ्ना डिलर दाईहरुलाई क्षेत्रीय कार्यालयहरुमा कार्यक्रम आयोजना गरी सम्मान तथा पुरस्कृत गरेको छ । डिशहोम तथा डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको उत्कृष्ट सेवावापत उनीहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । सम्मानित तथा पुरस्कृत हुनेहरु...
काठमाडौं । नारायणहिटी राजदरबारभित्र क्यान्टिन तथा क्याफ्टेरिया निर्माण विवादमा मुछिएको व्यवसायिक समूह बतास अर्गनाइजेशनले आफूसँग सरकारले गरेको सबै सम्झौताहरु एकमुष्ठ खारेज गरे पनि आफूलाई आपत्ति नरहेको भन्दै तर क्षतिपूर्ति चाहिने बताएको छ । अर्गनाईजेशनले...
काठमाडौं । आर्थिक मिडियाको समस्याबारे इकोनोमिक मिडिया सोसाइटी (इम्शन)का सदस्यहरुले मंगलबार नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग छलफल गरेको छ । कोभिड महामारी, लकडाउनका बीच पनि जनतालाई सुचना प्रवाह गर्दै आएका आर्थिक मिडियाहरुको संरक्षण र विका...
काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डले विज्ञापन व्यवसायीको हकहितमा संकुचन गर्ने काम नगर्ने स्पष्ट पारेका छन् । नेपाल विज्ञापन संघको शुक्रबार सम्पन्न साधारणसभाको उद्घाटनका क्रममा उनले विज्ञापन व्यवसायीको हकहितमा संकुचन गर्नुपर्ने अवस्था आयो भने आफू ...
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन भनेको सफल उद्योगको लागि दीर्घकालिन लगानी भएको बताएका छन् । नेपाल विज्ञापन संघको साधारणसभामा शुक्रबार उनले विज्ञापनलाई खर्चको रुपमा मात्रै हेर्न नहुने भन्दै यसलाई लगानीको रुपमा हेर्नुपर्ने क...