काठमाडौं । नेपाल र भारतबीच साहसिक तथा सांस्कतिक प्रवर्द्धन गर्ने उद्धेश्यले भारतबाट ३०जना अपाचे बाइक राइडर नेपाल आइपुगेका छन् । भारतका विभिन्न प्रान्तबाट गोरखपुर हँदै नेपाल प्रवेश गरेको वाइकर टोली पोखरा र मुस्ताङ्गको भ्रमण गरी काठमाडौं आइपुगेको हो । ...
काठमाडौं । नेपालले ४५औं विश्व पर्यटन दिवस भव्यरूपमा मनाउने भएको छ । अन्तर्राष्टिय पर्यटन दिवसको ‘पर्यटन तथा शान्ति’ (टुरिजम एण्ड पिस) भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान स...
काठमाडौं । लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रॉयल ट्युलिपले काठमाडौंको बुढानिलकण्ठमा लक्जरी रिसोर्ट सञ्चालन गर्ने भएको छ । यो परियोजना क्लासिक भ्यू रिसोर्ट लिमिटेडले विकास गरेको हो र दक्षिण एसियामा सारोवर होटल्सले व्यवस्थापन गर्नेछ । यो परियोजनाको नेतृत्व म...
काठमाडौँ । नेपालकै ठूलो चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका दुई होटलले साउथ एसियन ट्राभल अवार्ड्स (साटा) २०२४ प्राप्त गरेका छन् । सिद्धार्थअन्तर्गत काठमाडौंको बौद्धमा सञ्चालनमा रहेको सिद्धार्थ बुटिक होटलले लिडिङ बुटिक होटलररिसोर्टको रुपमा साटा अवार्ड पाएको हो...
काठमाडौं । नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सुरु भएको मर्मत कार्यलाई रोकेर पर्यटकीय सिजनमा नियमित उडान गर्न दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई आग्रह गरेको छ । आइतबार टानका वरिष्ठ उपाध्...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भूटानका उर्जा तथा प्राकृतिक ओत मन्त्री ल्योन्पो जेम छिरिङ बीच शिष्टाचार भेट वार्ता भएको छ । इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टद्वारा आयोजित २४ र २५ सेप्टेम्बरसम्म काठमाडौंमा हुन लागेको द...
काठमाडौं । सिद्धार्थ बैंक र जङ्गल भिल्ला रिसोर्ट प्रालि (पटिहानी, चितवन) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन स्थित जङ्गल भिल्ला रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट...
काठमाडौं । हेलिकप्टरबाट हिमाली क्षेत्रको दृश्यावलोकन गर्न पर्यटकहरुको चासो (इन्क्वायरी) बढे पनि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भने हेकिप्टरहरुलाई उडान अनुमति दिन आनाकानी गरेको छ । विशेषगरी अन्नपूर्ण आधार शिविर, सगरमाथा आधार शिविरमा हेलिकप्टरबाट दृश्य...
म्याग्दी । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद् यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ । उजाड खैरो र रातो रङका पहाडमा चित्...
म्याग्दी । मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ । समुन्द्रि सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो स्थानको ताल हो । मुस्ताङको सदरमुकाम जोमसोमदेखि घरपझोङ गाउँपालिका&nda...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासले सांस्कृतिक आदानप्रदान र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । शुक्रबार आयोजित ‘साउथ एसियन ट्राभल अवार्ड’को आठौँ संस्करणको समापन समारोहमा उन...
काठमाडौं । गतवर्ष असोज २० गते शिशपाङ्मा हिमालमा हिमपहिरोका कारण मानवीय क्षति भएपछि रोकिएकोमा यसवर्ष पुनः खुल्ला गरिएको छ । हिमपहिरो परि दुई जनाको मृत्यु र दुई बेपत्ता भएपछि आरोहणको लागि बन्द गरेको थियो । यस वर्ष चीनले कडा नियमका साथ उक्त हिमाल आरोहणको ल...
गण्डकी । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ । पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गसहित यहाँका पर्यटकीय गन्तव्यमा पर्यटक आउन सुरु गरेका छन् । ट्रेकिङ...
काठमाडौं । नेपाल पर्यटन बोर्डको पेश्की बजेट पास भएको छ । चालु आर्थिक बर्षको बजेट पास नहुँदा कर्मचारीको तलब भत्तासहित दैनिक कामकारवाही प्रभावित भएको थियो । पेस्की बजेट पाससँगै ‘वर्ल्ड ट्राभल मर्केट’ हुने बाटो पनि खुलेको छ । संस्कृति, पर्यटन तथा ना...
म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटेलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन भएका छन् । व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि होटेल आफन्तको जिम्मा लगाएर विष्ट अमेरिका गए । लोमान्थाङ होटेल व्यवसायी...
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले अवितरित साढे १७ लाखभन्दा बढी कित्ता लिलाम बिक्रीमा ल्याउँदै छ । यसअघि कम्पनीले १ बराबर १ः५ अनुपातमा प्रतिशेयर १०० रुपियाँ अंकित दरमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । सो शेयरमा रितपूर्वक आवेदन दि...
काठमाडौँ । पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने भएको छ । बलुन नेपाल प्रालिको आयोजनामा क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आगामी पुस ९ गतेदेखि १६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित घोषणासभामा जानकारी दि...
काठमाडौं । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा र निप्पोन फाउण्डेशनका अध्यक्ष योहेई सासाकावाबीच भेटवार्ता भएको छ । संघका अध्यक्ष शेर्पाले आज आफ्नो सचिवालयमा निप्पोन फाउण्डेशनका अध्यक्ष योहेई सासाकावालाई स्वागत गरेका हुन् । निप्पोन फाउन्डेसनले चुनौत...
काठमाडौं । ह्याम्स अस्पतालमा कार्यरत पल्मोनरी र क्रिटिकल केयरका वरिष्ठ परामर्शदाता डा. रक्षा पाण्डे मनास्लु हिमालको आरोहण गर्न मनास्लु आधार शिविरमा छिन् । उनी हाल आरोहणको लागि तयारी रहेकी छन् । उनले मनास्लु हिमाल सेभेन समिट ट्रेक कम्पनीबाटै आरोहण गर्न लागेकी हुन्...
काठमाडौँ । अब मनसुन बाहिरिने क्रममा छ । मौसम सफा देखिँदा निलो आकाशमुनि चाँदीका घेराझै हिमश्रृङ्खला टल्किन थालेका छन् । दशैं, तिहार, छठलगायत पर्व पनि नजिकिँदै जाँदा बजार चलायमान बन्दैछ । मुख्य पर्यटकीय मौसम पनि सुरु भइसकेकाले विशेषगरी पर्यटन क्षेत्रमा चहलप...
काठमाडौं । संविधान दिवसका अवसरमा आजदेखि धरहरा सञ्चालनमा आउँदैछ । अस्थायी रूपमा सञ्चालनमा आउन थालेको नवनिर्मित धरहरा केही समय निःशुल्क चढ्न सकिने सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । उपप्रधानमन्त्री तथा सहरी विक...
काठमाडौं । दसैंतिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ्ग अनिश्चित बनेको छ । अग्रिम टिकट बुकिङ्ग खोल्ने सन्दर्भमा बुधबार सिंहदरबारमा बसेको सरोकारवाला निकाय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीचको वार्ता विना निष्कर्ष टुंगिन पु...
काठमाडौं । शरद ऋतुका लागि मनास्लु हिमालको रोप फिक्सिङ सम्पन्न भएको छ । यस सिजनको लागि मनास्लु हिमालको चुचुरोसम्मको लागि रोप फिक्सिङको जिम्मेवारी सेभेन समिट ट्रेक कम्पनीले पाएको थियो । एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपाल (इओए–नेपाल) अन्तर्गत मनास्लु हिमा...
काठमाडौं । अपांगता भएका १२ जना पर्यटक सहित ९६ जना इजरायली पर्यटकलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपाल स्थित इजरायली राजदुतावासको समन्यवमा नेपाल आएको सो टोलीलाई मंगलवार राती इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका नि...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन् । बुधबार नाथमको रबिभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वरस्थित कार्यालयको...