काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) अध्यक्ष कुमारमणि थपलियाले सरकारले हवाई सेवामा लागिएको मूल्य अभिवृद्धि कर (भ्याट) र समग्र पर्यटन क्षेत्रमा लगाएको करको समीक्षा हुनुपर्ने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले हवाई भाडामा ल...
काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले ‘पठाओ दसैं महोत्सव २०८१’ सुरू गरेको छ । महोत्सव असोज १७ गतेसम्म चल्ने पठाओ नेपालकी मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् । महोत्सवमा पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोहरुल...
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसर पारी अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा ल्याएको छ । यसैगरी डाटा प्याकेज अन्त...
काठमाडौं । फ्रान्सको प्रख्यात यूट्यूबर इनस डेनी बेनज्जाउजले सगरमाथा आरोहण गर्दा बनाएको वृत्तचित्र फ्रान्सस्थित पेरिसमा सार्वजनिक गरेको छ । ‘एभरेस्ट चढ्न एक वर्ष’ नामक वृत्तचित्र सेप्टेम्बर १३ तारिखका दिन उनले आफनो यूट्यूबर च्यानल मार्फत सार्वजनिक गरेका हु...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बन्धी ऐनहरु संशोधन हुने बताएका छन् । मंगलबार नेपाल पर्वतारोहण संघको ३४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डे हाल संसद अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे...
काठमाडौं । नेपाल आउन लागेका यात्रुहरु तीन दिनदेखि दुबई विमानस्थलमा बिचल्लीमा परेका छन् । विमानस्थलमा यसरी जहाजको पखाइमा रहँदा र उडान समयमा नहुँर्दा छुट्टी मनाउन आउन लागेका नेपालीहरुको बिचल्ली भएको हो । साथै काठमाडौं आएर विभिन्न गन्तव्यमा जान काटेको हवाई ...
म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा रु २० करोडको लागतमा गुम्बा निर्माण भएको छ । आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुम्बा’ निर्माण गरेको हो । ...
काठमाडौं । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि के...
काठमाडौँ । दशैँ आउन अब १६ दिन बाँकी छ । दशैँ नजिकिएसँगै काठमाडौं बाहिर जाने यात्रुहरूले हवाई टिकटको बुकिङ गर्न सुरु गरिसकेका छन् । तर हवाई टिकटको मूल्य भने अकल्पनीय ढंगले बढाइएको छ । अधिकांश टिकट अनलाइनबाटै बुकिङ हुने हुँदा आफूहरूले दशैँका लाग...
काठमाडौँ । सरकारले हवाई दुर्घटना जाँचका लागि अधिकारसम्पन्न उच्चस्तरीय समिति बनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अहिलेसम्म भएका हवाई दुर्घटनामा बनेका जाँच आयोगका प्रतिवेदनले उठाएका सवालबारे अध्ययन गर्न उचचस्तरीय समिति बनाउने जानक...
काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामी बिक्री गर्ने भएको छ । कम्पनीले असोज ७ गतेदेखि १४ गतेसम्म अवितरित हकप्रद बिक्री खुला गर्न लागेको हो । कम्पनीले यसअघि १ः१ अनुपातमा हकप्रद बि...
काठमाडौं । भाडा दर समायोजन (बढाउनुपर्ने) लगायतका व्यवसायीको मागका कारण दशैं लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ अझै खुल्न सकेको छैन । दशैं आउन अब एक महिना भन्दा पनि कम समय छ । तर, सरकार र यातायात व्यवसायीले अझै पनि अग्रिम टिकट बुकिङ खुलाउ...
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले १३५ अर्ब ऋण पुनः माग गरेको छ । वाइडबडी तथा न्यरोबडी जहाज खरिद गर्दा पहिले नै लागेको ५५ अर्ब रुपियाँ ऋण भुक्तानी गर्दै थप नयाँ जहाज किन्न र जहाज ह्याङगर थप गर्न भन्दै निगमले उक्त ऋण आह्वान गरेको हो । ...
काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले ४५औं विश्व पर्यटन दिवसको अवसरलाई मध्यनजर गर्दै वातावरण संरक्षण र कार्बन उत्सर्जनमा कमी ल्याउन हिजो वृक्षारोपण कार्यक्रमको आयोजना गर्यो । गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय शहीद शान्ति पार्कमा सम्पन्न उक्त कार्यक्रम...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा नि:शुल्क गर्न पहल गर्ने बताएका छन् । पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले सानो कारोबार निःशुल्क गर्न पहल गर्ने बताएका हुन् । यस वि...
काठमाडौं । सीईडीबी हाइड्रोपावर कम्पनीले लाभांश वितरण र हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा डाकेको छ । भदौ २९ मा बसेको कम्पनी सञ्चालक समितिको बैठकअनुसार सभा असोज २१ गते बिहान १० बजेदेखि काठमाडौंमा बस्नेछ । सभाले दुई आर्थिक वर्षको नाफ...
काठमाडौं । राजधानीको बुढानीलकण्ठमा पाँचतारे होटल लेमन ट्री प्रिमियर सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी ओलीले शनिबार बिहान उक्त होटल उद्घाटन गरे । रु साढे दुई अर्ब लगानीमा निर्मित यो होटल निर्माण सम्पनन हुन पाँच वर्ष समय लागेको थियो । एक सय दुई ...
कास्की । अन्नपूर्ण क्षेत्रको पदयात्राका क्रममा गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका एक विदेशी पर्यटकको अवस्था अझै पत्ता लाग्न सकेको छैन । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट हराएका स्पेनिस पर्यटक ३२ वर्षीया मोलास जुन्का मेसीको अवस्था अझै पत्ता लाग्न नसक...
काठमाडौं । इन्डोनेसियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनी र नेपाल पर्यटन बोर्डका प्रमुख अधिकृत दीपकराज जोशीबीच दुई देशको पर्यटन प्रर्वद्धन तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ । नेपाल पर्यटन बोर्डमा शुक्रबार भएको भेटघाटमा ...
काठमाडौं । एयर एशियाले आउँदो अक्टोबर २ बाट उडान सञ्चालनमा आउनुअघि नेपालमा एक्टिभेसन सुरु गरेको छ । पहिलो एक्टिभेसन कार्यक्रम शुक्रबार राजधानीको छाया सेन्टरमा गर्यो । कार्यक्रमले सहभागीहरुलाई आकर्षित गरेको एयरलाइन्सको भनाई छ । यसअघिको कार्यक्रम केएल टाव...
काठमाडौं । पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले हामीले सेफ टुरिजम (सुरक्षित पर्यटन) को सन्देश दिन जरुरी रहेको बताएका छन् । विभागले आयोजना गरेको छलफल कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । सुरक्षाको हिसाबले पनि नेपाल पर्यटकीय गन्तव्य देश हो,...
काठमाडौं । दोलखाको रमणीय उपत्यका जिरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आजदेखि भदौ ३० गतेसम्म राजधानीमा ‘क्यानभासमा जिरी’ नामक कला प्रदर्शनी सुरु भएको छ । उक्त प्रदर्शनीको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) ...
काठमाडौं । मुलुकको सबैभन्दा ठूलो चेन हस्पिटालिटी सिद्धार्थ ग्रुपअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । होटलको औपचारिक उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकण्ठ न्यौपानेले पछिल्लो समय दमौली पर्यटकीय नग...
काठमाडौं । नेपालमा खेलकुद तथा रैथाने नेपाली पकवानमार्फत पर्यटन प्रवर्द्धनका लागि होटल संघ नेपाल र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्च एसियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा जारी उक्त अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्चको २५औं कंग्रेसमा होटल संघ नेपालका अध्यक्...
काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले असोज २० गतेका लागि २७औं वार्षिक साधारणसभा बोलाएको छ । सभा, जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेदेखि बस्नेछ । सभाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेय...