Advertisement

काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ले आउँदै गरेको नेपालीहरुको महा चाडपर्व दशैँ, तिहार र छठलाई  लक्षित गरी मात्र रु. १ मा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।  असोज ८ गते देखि असोज २३ गतेसम्म चल्ने यस योजना अन्तर्गत आइएमई...

काठमाडौं । चीनको गुइझोउ प्रान्तको शिङ्गई शहरमा आयोजित अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन र बाहिरी खेलकुद सम्मेलन (इन्टरनेशनल माउन्टेन टुरिजम एण्ड आउटडोर स्पोटस कन्फरन्स)मा नेपालको अन्नपूर्ण–१ लाई ‘वर्ल्ड फेमस टुरिजम माउन्टेन’को रुपमा छनौट गरी मान्यता प्रदान गरि...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरुलाई पदमा बसिरहने छुट नरहेको बताएका छन् ।  पर्यटन दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले आफूले पनि काम गर्न नसके एक निमेष पनि मन्त्री भएर नबस्ने बताउँद...

काठमाडौं । उपभोग्य वस्तु खाना तथा पेय पदार्थको मूल्यमा एकरुपता ल्याउन होटल व्यवसायीहरु तयार भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत असोज ७ गते बजार अनुगमनका क्रममा काठमाडौंका १७ वटा होटलमा छापा हान्दै एउटा होटललाई ३ लाख रुपयाँ जरिवाना तिराए...

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले १ः१ को अनुपातमा हकप्रद निष्कासन गर्न लागेको छ । यसबाट संकलित रकम काबेली इनर्जी लिमिटेड कम्पनीले निर्माण गरिरहेको काबेली ए जलविद्युत् आयोजनाको शेयरमा लगानी गर्नेछ ।  ...

रोशी (काभ्रे) । राजधानी काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्यको रुपमा ‘तीनधारे झरना’लाई प्रवर्द्धनको सुरुवात गरिएको छ ।  काभ्रेपलान्चोक रोशी गाउँपालिका वडा नं. २ स्थित यो झरना हेर्न विशेषगरी शुक्रबार, शनिबार र बिदाको दिनमा आन्तरिक पर्यटकहरुले भरिरा...

काठमाडौँ । नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण काठमाडौँमा सुरु भएको छ । नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले होटल संघको आयोजनामा राष्ट्रियस्तरको सम्मेलन आयोजना गरिएको हो ।  विश्व पर्यटन दिवसका अवसरमा आयोजित दुई दिने सम्मेलनले होटल...

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन् ।  नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आज आयोजित ‘एटिसी सि...

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।  मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो ।  काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौ...

काठमाडौँ । अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंको अग्रिम टिकट बुकिङ खुला गरेको छ ।  बुकिङको प्राविधिक काम पूरा गरेको बससेवाले काठमाडौँ र पोखराबाट देशभरका ३८ गन्तव्यमा जाने बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो । अब य...

गलकोट, बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ । सूचनाको अभाव तथा भरपर्दो पर्यटकीय पूर्वाधार तथा सडकसमेत नभएका बारे गुनासोका बीच यहाँ आउने पर्यटकलाई सही सूचना प्रदान गर्ने उद्देश्यले सूचना क...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चंगा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै चंगा,...

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले सम्पर्कविहीन २४ जना प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले प्रहरी कर्मचारीहरू आफूखुसी गैरहाजिर रहेको र सम्पर्क गर्दासमेत सम्पर्कमा नआएपछि सूचना जारी गरी सम्पर्कमा आउन भनेको हो ।  स...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा ग्याल्जे शेर्पाले बिना अक्सिजन मनास्लु हिमालको छैटौं पटक आरोहण गरेका छन् ।  मिङ्माले सेप्टेम्बर २० तारिखका दिन ८ः२५ बजे विश्वको आठौं अग्लो हिमाल मनास्लुको सफलतापूर्वक आरोहण गरेको इमाजिन नेपाल ट्रेक्स ...

काठमाडौं । राजधानीमा भोलिदेखि नेपाल हस्पिटालिटी कन्क्लेभ, २०२४ शुरु हुने भएको छ । दोस्रो संस्करणको कन्क्लेभको सम्पूर्ण तयारी पूरा भएको र भोलिदेखि काठमाडौंको बुढानिलकण्डस्थित लेमोन ट्रि प्रिमियर होटलमा प्रारम्भ हुने होटल संघ नेपालले जनाएको छ ।  नेपाली आतिथ्य...

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको मौका पारी होटल तथा रेस्टुरेन्टहरुमा अनुगमन गरी खाद्य तथा पेय पदार्थ तोकिएकै मूल्यमा बिक्री वितरण नगर्नेलाई कसुर स्वरुप जरिवाना गर्ने सूचना जारी गरेकोमा नेपाल होटल संघ (हान) ले आपत्ति जनाएको छ । असो...

काठमाडौं । गोरखाको सामागाउँबासीले हेलिकप्टर उडानमा अवरोध गर्दा पर्यटकहरु अलपत्र परेका छन् । हेलिकप्टर उडान प्रक्रिया सहज बनाउन माग गर्दै आजबाट हेलीकोप्टर उडान बन्द गरेको सामागाउँबासी बताउँछन् ।  हेलीकप्टर उडान गर्न नदिएपछि मनास्लु हिमाल आरोहण गरी फर्किने विदेश...

म्याग्दी । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक  पर्यटकीय सम्भावना भएको गाउँ हो । समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाइमा अवस्थित ...

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघले नेपालकै ठूलो पस्मिना निर्यातकर्ता कम्पनी ट्राईकोटलाई एक्स्पोर्ट एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मानित गरेको छ ।  बुनाई कपडा निर्यात गर्नेमा नेपालकै पहिलो स्थानमा परेकाले ट्राइकोटलाई सम्मानित गरिएको संघले जनाएको छ ।  ट्...

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट उपलब्ध हुनेगरी बैंक र बुद्ध एयरबीच सम्झौता भएको छ ।  सो सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र बुद्ध एयरको तर्फबाट निर्देशक रु...

काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसार वार्षिकोत्सवका अवसरमा कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आफ्नो सेवालाई विविधिकरण गर्दै तीन नयाँ सेवा थप गरेको हो । कम्पनीका...

काठमाडौं । यस वर्षको शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लि...

काठमाडौं । श्रीलंकाको राष्ट्रिय ध्वजावाहक ‘श्रीलंकन एयरलाइन्स’ ले साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४ प्राप्त गरेको छ।  एयरलाइन्सले दक्षिण एसियाको उत्कृष्ट हवाई सेवा प्रदान गरेबापत साटाबाट लिडिङ इन्टरनेसनल एयरलाइन्स साउथ एसियाको रूपमा अवार्ड प्राप्त गर्न ...

काठमाडौं । नेपाल पर्यटन व्यवसायीहरूको आगामी पुस्तालाई बर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले पहलको शुभारम्भ गरेको छ ।  नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजित ‘इम्पोअरिङ फ्यूचर टुरिजम लिर्डसः शेरिङ नलेज एण्ड ग्रोअथ’ को उट्घाटन सत्रमा शु...

काठमाडौँ । द सोल्टी काठमाडौं, काव्य हिमालय, अलफ्ट काठमाडौं ठमेल, होटल बराही काठमाडौंलाई साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४ प्राप्त गरेका छन् । नेपालका यी चार वटा रिसोर्ट–होटलले गोल्ड अवार्ड पाएका हुन् ।  नेपालले चार वटा स्वर्ण र १७ वटा कास्य गरी २१ वट...