काठमाडौं । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्रे भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्रे भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिनमात्र हुने गरेको छ । विसं २०३५ मा निर्माण सम्पन्न भएर प्र...
काठमाडौं । नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि दरखास्त खुलाएको छ । कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) मा २५६ र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा ६४ जनाका लागि दरखास्त खुलाएको हो । इच्छुक र योग्य व्यक्तिले भदौ ३० गतेदेखि असोज ३० गतेसम्म दिन आवेदन दि...
काठमाडौं । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गरेका छन् । भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय ...
काठमाडौं। दोलखाको रमणीय उपत्यका जिरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित भोलि (शुक्रबार)देखि भदौ ३० गतेसम्म राजधानीमा ‘क्यानभासमा जिरी’ नामक कला प्रदर्शनी गरिने भएको छ । प्रदर्शनीमा दोस्रो जिरी महोत्सवका अवसरमा ६ जना कलाकारले बनाएका ३२ वटा चित्र राखिने...
काठमाडौँ । सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका ट्रक यातायात क्षेत्रका विभिन्न विषयमा भएको मन्त्रिपरिषद्को निर्णयहरुलाई बदर गरेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले २०७५ साउन १ गते दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान ...
काठमाडौं । ठमेल पर्यटन विकास परिषदले पूर्व अध्यक्ष डा. रामशरण थपलियाको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । बुधबार आयोजित एक समारोहबीच परिषदको प्रमुख सल्लाहकारमा डा. थपलिया, सल्लाहकारको रुपमा परिषदकी पूर्वउपाध्यक्ष गीता गुरुङ र कमल भण्डारील...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफुले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ । यात्रुहरुले लगाएका खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा विमानस्थलका जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरम...
काठमाडौँ । नेपाल पर्यटन बोर्डको बजेट चाँडो पारितगरी अन्तर्राष्ट्रिय पर्यटन मेलामा निजी क्षेत्रको सहभागिता सुनिश्चितता गरिनुपर्नेलगायत माग राख्दै नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले बोर्डको ध्यानाकर्षण गराएको छ । सङ्गठनका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद सापकोटा ने...
काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज नियमित ‘सि चेक’ को मर्मत पश्चात् इटालीबाट काठमाडौ आइपुगेको छ । निगमको 9N- ALY (अन्नपूर्ण) नियमित सि चेकको मर्मत पश्चात् नियामक निकायको बिधिसम्मत प्रकृयाहरु पूरा गरि आज बिहान ८ः३६ बजे काठमाडौंमा अबतरण गरेको निग...
काठमाडौं । दशैं आउन एक महिना बाँकी रहँदा यात्रुले हवाई टिकट बुकिङ गर्न थालेका छन् । वायुसेवा सञ्चालक सङ्घका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको छ । सङ्घका प्रवक्ता मुरारीधर जोशीले दशैंलक्षित अहि...
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशीको नियुक्तिविरुद्ध परेको रिट निवेदनमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले आज उक्त विवादमा १५ दिनभित्र लिखित जवाफ ...
काठमाडौ । एनसेलले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा. नं ४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा ३०० भन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएको कम्पनीले जानकारी दि...
काठमाडौं । सगरमाथामा डोरी काटिएको भन्दै सामाजिक सञ्जालमा सूचना प्रवाह गरेको कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई पर्यटन विभागले सचेत गराएको छ । विभागले गत साउन २२ गते भविष्यमा आरोहणसँग सम्बन्धित सूचना सम्प्रेषण गर्दा विभागको सहमति र समन्वय लिन निर्देश गरेको...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकहरुको बलियो सहयोग आवश्यक रहेको बताएका छन् । भारतको नयाँ दिल्लीमा बुधबारबाट शुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्...
काठमाडौं । आरोहीहरुले शरद ऋतुका लागि मनासलुसहित ७ वटा हिमालका लागि पमिट (आरोहण अनुमति) लिएका छन् । विश्वको ८औं अग्लो हिमाल मनास्लुको लागि मात्रै २ सय ९० जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुर...
काठमाडौं । भाटभटेनी सुपस्टोरले चितवनको टाँडीमा देशकै ठूलो सुपरस्टोर निर्माण गर्ने भएको छ । उक्त सुपरस्टोरका भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बुधबार पूजा गरी उक्त सुपरस्टोरको शिलान्यास गरेका हुन् । डेढ अर्ब लगानीमा निर्माण हुने यो स्टोर दुई वटा भवनमा निर्म...
गण्डकी । पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय याम असोजदेखि सुरु हुँदैछ । नेपालमा असोज&n...
कास्की । पोखराका पर्यटन व्यवसायीले दुई वर्षदेखि बन्द रहेको यहाँ सञ्चालित प्याराग्लाइडिङको सोलो (एकल) उडान खुलाउन माग गरेका छन् । प्याराग्लाइडिङको सोलो उडान बन्द हुँदा विभिन्न देशबाट आउने पर्यटक निरास भएकाले यसको असर पर्यटन क्षेत्रमा परेको व्यवसायीको भनाइ छ । प्याराग्ला...
दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुर र समग्र तनहुँ...
काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीको हकप्रद बाँडफाँटपछि शेयर नपरेका वा कायम हकभन्दा बढी शेयर माग गरी दरखास्त दिएका शेयरधनीको रकम फिर्ता गरिने भएको छ । कम्पनीले साउन २४ गतेदेखि प्रतिशेयर १०० रुपियाँका दरले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ः१ अ...
काठमाडौं । भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज काठमाडौंका विभिन्न विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने जनाएको छ । उक्त वितरण केन्द्र मा...
काठमाडौं । देशकै पहिलो यात्रुबाहक केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको दुई महिना लगाएर स्तरोन्नति...
काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)को वाइडबडी जहाज इटालीबाट भोलि काठमाडौं आइपुग्ने भएको छ । ३० दिनमा सि–चेक गरेर काठमाडौं आइपुग्नुपर्ने वाइडबडी जहाज ८० दिनपछि भोलिको काठमाडौं आई पुग्ने तालिका रहेको नेपाल एयरलाइन्सले जनाएको छ । एयरलाइन्सका अ...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले यूएसएड ट्रेड एण्ड कम्पेटिभ्निससँग नयाँ रणनीतिक साझेदारीको घोषणा गरेको छ । आज काठमाडौंमा नाट्टाले साझेदारीको घोषणा गर्दै नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले उक्त साझेदारीले नेपालको पर्यटन उद्योगलाई...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन आज भारत प्रस्थान गरेका छन् । बुधबारबाट नयाँ दिल्लीमा शुरु हुने एशिया प्रशान्त क्ष...