Advertisement

काठमाडौं । राष्ट्रिय ध्वजाबाहाक जहाजहरु एकपछि अर्को ग्राउण्डेड भएको बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे भने विदेशी वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल सुरु गरेका छन् ।  उनले मंगलबार पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्ने नाममा विदेशी वायु...

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आसन्न नेतृत्वका लागि अध्यक्षमा जस्तै महासचिवमा पनि तीब्र प्रतिस्पर्धा देखिएको छ ।  नयाँ कार्यसमितिको निर्वाचनका लागि अध्यक्षका प्रत्यासी सागर पाण्डे र अर्का अध्यक्षका प्रत्यासी महासचिवमा राजेन्द्र सापकोटाको समूह प्रत...

काठमाडौं । नेपाल म्यानमार उद्योग वाणिज्य संघले नेपालका लागि गणतन्त्र म्यानमारका नवनियुक्त राजदूत म्यो मायन्ट मौङ्गको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै स्वागत कार्यक्रम आयोजना गरेको छ ।  सोमबार काठमाडौंस्थित म्यानमारको राजदूतावासमा आयोजित भेटघाटमा संघका अध्यक्ष...

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् ।  सोमबार पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति आधा सताव्दी लोकार्पण गर्दै मन्त्री पाण्डेले भने, ‘नेपाल एयरला...

रसुवा । वर्षाका कारण मानसरोवर कैलास जाने चीन तर्फको भू–भागमा शुक्रवार रातिदेखि अवरुद्व सडक आजदेखि सञ्चालनमा आएको छ ।  केरुङ खोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनः निर्माण गरेपछि आज अपराह्नदेखि मानसरोवर कैलास जाने दर्शनार्थीहरूको आवतजावत खुल्ला भए...

काठमाडौं । राजधानीको नयाँ बानेश्वरमा रहेको प्रतिष्ठित शैक्षिक परामर्श सेवा प्रदायक संस्था अल्फाबिटा एजुकेशन कन्सल्टेन्सीले आइतबार ‘अस्ट्रेलिया एड्मिसन डे’ शैक्षिक मेला आयोजना गरेको छ ।  एकदिने मेलामा अष्ट्रेलियाका २० भन्दा बढी शिक्षण संस्थाका प्रतिनिधिह...

काठमाडौं । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विभिन्न देशका मन्त्रीहरू तथा गुजरातका मुख्यमन्त्रीहरुसँग नेपालमा धार्मिक पर्यटक भित्र्याउने तथा गौतमबुद्ध र पोखरा विमानस्थलमा हवाई उडान गर्ने विषयमा  छलफल भएको छ ।  भार...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका अगुवाले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे ध्यानाकर्षण गराएका छन् ।  प्रधानमन्त्री निवासमा भएको भे...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा समितिको बैठक बस्दैछ ।  अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।  ...

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक पर्यटन प्रवर्द्धनका लागि अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमन सुदृढीकरणमा जोड दिएका छन् ।   भारतको गुजरातमा आयोजित आठौँ धर्म–धम्म सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै मन्त्री पाण्...

काठमाडौं । गुरुङ सम्पदा पदमार्गको शुभारम्भ गरिएको छ । सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले यसको शुक्रबार शुभारम्भ गरेका हुन् ।  कास्कीको मादी गाउँपालिकाभित्र पर्ने तोंनीनासा (ताङतिङ)बाट सुरु भएर दश दिनमा मनाङको चामे गाउँपालिकास्थित तिमाङमा पुगेर पूरा...

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित प्रचलित Tranquility Spa मा बैंकका ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले Tranquility Spa का देशभरका १७ वटै आउटलेटहरूमा हर...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दमक वरपरका व्यापारिक गतिविधिलाई सहयोग पुर्याउने उद्देश्यले दमक नगरपालिका– ३ मा दमक बिजनेस कम्प्लेक्स निर्माण गरेको तर्क गरेका छन् ।  फजुल खर्च गरेर भ्यु टायर बनाएको भन्दै चर्को आलोचना भएपछि बिहीबार संसदमा भएको प्रश्नोत्तर ...

काठमाडौं । स्पा अर्थात एक किसिमको स्वास्थ्य सुविधा वा पद्दती हो, जसबाट मानिसहरूले आराम, सुन्दरता, मानसिक तथा शारीरिक स्वास्थ्यमा सुधारको लागि सेवा प्राप्त गर्न सक्छन् ।  स्पामा सामान्यतया मालिस, फेसियल, स्किन केयर, बडी र्याप, र हाइड्रोथेरापी जस्ता सेवाहरू प्रदान गरि...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् ।  बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल कार्य...

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आमनागरिकका लागि  चाँडै धरहरा खुला गर्ने तयारी गरिरहेको बताएका छन् ।  आज सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार विषयमा लेख्ने पत्रकारसँगको अन्तरक्रियाका क्रममा उहाँले सरकारको सय दिनभित्र...

काठमाडौं । एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकास सम्बन्धी विभिन्न आयोजनाहरु सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । कम्पनीले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८ औं वर्षको लागि १८...

काठमाडौं ।  मौसम खराबीका कारण पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान अवतरण गर्न नसकेर भैरहवा डाइभर्ट भएको छ । पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको विमान मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थलले जनाएको छ ।...

दमौली । बिजुलीको लाइन काटेपछि उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर दुई करोड ५० लाखभन्दा बढी बक्यौता संकलन गरेको छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लाइन काटेर दुई करोड ६८ लाख ४५ हजार ७०० ...

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी)को प्रयोग बढ्दै गएको बेला ठूला तारे होटलहरुले पनि यस्ता गाडीहरुको प्रयोग बढाउँदै लगेका छन् ।   होटलहरुले वातावरणमैत्री बन्न ईभीको प्रयोग बढाउँदै लगेको होटल एशोसियसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाह बताउँछन ।...

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो ।  विमानस्थलका महाप्रबन्धक जगन्नाथ नि...

बागलुङ । पछिल्लो समय ढोरपाटन पुग्ने र बुकी चढ्नेको लहर नै चलेको छ । एक दशक अगाडिसम्म यहाँको ढोरबराहमा जनैपूर्णिमाको अवसर पारेर पूजाआजा गर्न जानेबाहेक अन्य समयमा पर्यटकको सङ्ख्या न्यून हुने गर्थ्यो । बास बस्न होटल सुविधा नहुँदा जनैपूर्णिमामा देशैभरबाट आउनेहरूले पनि सा...

सोलुखुम्बु, ३ भदौः थामेखोलामा आएको बाढीले कारण थामेखोला साना जलविद्युत् परियोजनाको बाँधमा क्षति पुर्‍याउँदा झण्डै एक हजार घरपरिवार प्रभावित भएका छन् ।  गत शुक्रबार खुम्बु पासाङल्हामू गाउँपालिका–५ थामेमा आएको बाढीले गाउँसहित नौ सय ३० किलोवाट क्षमत...

काठमाडौं । नेपालमा विदेशी पर्यटकबाट हुने आम्दानी हालसम्मकै उच्च देखिएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा विदेशी पर्यटकबाट ८२ अर्ब ५५ करोड  आमदानी भएको हो, जुन वार्षिक रुपमा हालसम्मकै उच्च भएको नेपाल राष्ट्र बैंकको तथ्यांकबाट देखिन्छ ।  विदेशीय पर्यटकले...

खोटाङ । झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रुपमै आकर्षक विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको ककनीडाँडा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ ।  त्रिधार्मिकस्थल हल...