Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने तर्क अघि सारेका छन् ।  होटल व्यवसायी महासंघ र नेपाल पर्यटन बोर्डद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनले उपनिर्वाचनबाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका ...

रेसुङ्गा । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ । निगमको डिएचसी–६ ट्विनअटर जहाजले आज रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो । बिहान ६ः५५ बजे काठमा...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ प्राविधिक समस्या देखिएको फ्लाई दुवईको राइट इन्जिनमा समस्या आएका कारण भयानक आवाज आएको चेकजाँचबाट देखिएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन् ।  प्राविधिक समस्या देखिएको दिन उ...

काठमाडौं । सरकारले जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका खारेज गर्न शैक्षिक परामर्शदाता संस्थाहरुले माग गरेका छन् ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधवार जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ विद्यार्थीको हीतविपरित रहेक...

काठमाडौं । फ्रान्स उडेका विद्यार्थीहरुलाई सँस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले विदाई गरेका छन् ।  बिहीबार इन्टर्नशिपका लागि फ्रान्स गएका विद्यार्थीहरुलाई विदाइ गर्दै मन्त्री किरातीले भने, ‘पर्यटन विश्वविद्यालय खोलिदै छ राम्रो अध्ययन गरेर आउनुस् ...

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगम खाने खुम्ले किरा मन्त्रीहरु रहेको बताएका छन् । नयाँ मन्त्री आएपछि वायु सेवा निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा रकम असुल्ने आरोप लगाए ।  नेपाल वायुसेवा निगमको व...

काठमाडौं । नेपाल वायुसेवा निगमले भोलि शुक्रबार रेसुंगा विमानस्थलमा परीक्षण उडान गर्ने भएको छ ।नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले गुल्मेलीहरुलागि यो खुःसीको खबर भएको बताए ।  रेसुंगा विमानस्थलमा यसअघि तारा एयरले परीक्षण उडान गरिसकेको छ...

काठमाडौं । एईसीसी ग्लोबल नेपालले बुधबार काठमाडौंमा सफलतापूर्वक ग्लोबल एजुकेशन फेयर २०२३ सञ्चालन गरेको छ । एईसीसीले यस किसिमको शैक्षिक मेला आज बिहीबार चितवनमा र यसपछि शनिबार पोखरामा आयोजना गर्दैछ । काठमाडौंमा सम्पन्न मेलामा सयौं विद्यार्थीहरु सहभागी भएका थिए ।...

काठमाडौं । आरोही क्रिस्टिन हरिलाले विश्वको चौथो अग्लो शिशपाङ्मा हिमाल (८,०२७ मिटर)को सफल आरोहण गरेकी छन् । नेपाली माउन्टेन गाइड र तिब्बती माउन्टेन गाइडसहित नर्वेकी आरोही क्रिस्टिनले बुधबार राति नेपाली समय अनुसार २ः५० मिनेटमा शिशपाङ्मा हिमालको सफल आरोहण गरेको सेभ...

काठमाडौं । वि.सं. २००३ सालमा स्थापना भएको विश्व निकेतन माध्यमिक विद्यालयको निकै लामो इतिहास छ । यसै विद्यालयमा तीन दशक शिक्षा क्षेत्रमा बिताएका हेरम्बराज कँडेल प्रधान्याध्यापक छन् । विज्ञान विषयको शिक्षकको रुपमा विद्यालयमा आवद्ध भएका उनले विद्यालय तहको अध्ययनमा प्रथम स्थान...

काठमाडौं । होटल संघ नेपाल (हान)को अध्यक्षमा विनायक शाह सर्वसम्मत चयन हुने भएका छन् । संघको वर्तमान उपाध्यक्षसमेत रहेका उनलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने बुधबार टुंगो भए पनि औपचारिक घोषणा भने शुक्रबार मात्रै हुने शाहले बताएका छन् ।  उनले अध्यक्षसहितको कार्यसमिति च...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो राति काठमाडौं–दुबई उडानमा रहेको फ्लाई दुबईको बिमानमा चरा ठोक्किएको भ्रम फैलाइएको आपत्ति जनाएको छ ।  प्राधिकरणले आज भ्रम फैलाएको आरोप लगाउँदै फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्...

गण्डकी । पोखराका पर्यटन व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सिधा हवाई सम्पर्क स्थापनाका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा गएको टोलीले आज नेपालका लागि चिनियाँ राजदूत चेन स...

काठमाडौं । सोमबार राति सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने क्रममा फ्लाई दुवईमा चरा रोक्किएको उक्त विमान सेवाका प्रवक्ताले पुष्टि गरेका छन् ।  जहाज उड्नासाथ काठमाडौंका आकाशमा पटक पटक भयानक आवाज आएपछि मानिसहरु त्रसित भएका थिए । फ्लाई दुवईको बोइङ ...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ इन्जिन फेल भएको फ्लाई दुवईको जहाज काठमाडौंमा आवकस्मिक अवतरण नगरी गन्तव्यतर्फ सिधै गएको छ ।  आकस्मिक अवतरण गर्न इन्धन सक्नुपर्ने भएकाले पनि दुवईका लागि उठेको सो जहाज काठमाडौंमा अवतरणका लागि नपर्खिकन दुवईका ...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राति करिव ९ बजे दुबईका लागि उडेको फ्लाई दुवईको विमानको इञ्जिन फेल भएको छ । उड्नासाथै इन्जिन फेल भएपछि राति काठमाडौंको आकाशमा भयानक आवाज आएको थियो । धेरैले जहाज खसेको अनुमान गदै भय प्रकट गरे पनि के को आवाज हो ? भ...

नाम्चे । हिमाल आरोहण मौसम सुरु भएसँगै पर्यटन विभागबाट एक हजार पाँच जनाले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन् । सगरमाथाको लागि मात्रै ४५४ जनाले आरोहणको लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।  विभागका निर्देशक युवराज खतिवडाले अनुमति लिनेमध्य...

काठमाडौँ । पछिल्ला दिनमा तपाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ भने विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा ‘मे आई हेल्प यू’ ज्याकेट लगाएका स्वयंसेवीले पहिलो प्रश्न गर्नेछन् । प्रश्नसँग नडराउनुहोला किन कि ती प्रश्नहरू तपाईंको जिज्ञासा र सहजीकरणका लागि ह...

फुङ्लिङ । चाँदी झैँ टल्किइरहेको छ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा । हिमालको फेदीमा गुराँसका फूलहरुले मनै आकर्षित गरिरहेको छ यतिबेला । यस क्षेत्रका पदमार्ग, यिनको छेउछेउ भएर बहने झरना तथा जङ्गलको बाटो हिँड्दा सुनिने चराचुरुङ्गीका सङ्गीतमय आवाजले जो कोहीलाई पनि म...

ताप्लेजुङ । वसन्त ऋतु घुम्नका लागि उपयुक्त समय हो । चरम मौसमी अवस्थाको सामना नगरी प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि उपयुक्त यो समयमा नेपालका थुप्रै ठाउँ हाम्रो रोजाइमा पर्न सक्छन् । तीमध्ये धेरैजसोको रोजाईमा पर्ने प्रमुख गन्तव्य सुदूरपूर्वमा रहेको जिल्ला ताप्लेजुङ पनि ह...

चितवन । चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिए...

लुक्ला । बुक्स राईटिङ नेपाल प्रा. लि.द्वारा प्रकाशित विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाबारे लेखिएको किताव सार्वजनिक भएको छ ।  शुक्रबार सगरमाथा आधार शिविरमा कार्यक्रमको आयोजना गर्दै ‘हिमालयन म्याभरिक’ नामक किताब विश्व कीर्तिमानी पर्वतारोही...

काठमाडौं । जावलाखेलस्थित डिएभी स्कुलले सो विद्यालयमा अध्ययन गरेकी आफ्नी छोरी र श्रीमतीप्रति गरेको अपमानपूर्ण व्यवसायको कटु आलोचना गर्दै एक जना अभिभावकले सामाजिक सञ्जालमा आफ्नो भनाई सार्वजनिक गरेका छन् ।  डिएभी सुशील केडिया विश्व भारती स्कुलले आफ्नो छोरीको नजिता...

काठमाडौं । सरकारले तारागाउँ रेजेन्सी होटल लिमिटेडअन्तर्गतको ‘होटल हायात रेसेन्सी’लाई सम्झौता किन नतोड्ने भनी प्रश्न सोधेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले मंगलबार पत्राचार गरी मातहतको होटल हायतलाई २७ र तारागाउँ विकास समितिलाई २२ प्रश्न स...

काठमाडौं । नेपाल पर्यटन बोर्डले म्यानमारको राजधानी यगुनबाट भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा संचालनको लागि पहल गरेको छ ।  बौद्ध धर्माबलबी भएको देश म्यानमारबाट सिधा उडान गर्न सके दुवै लुम्बिनीको पर्यटन प्रर्वद्धन गर्न सहयोग मिल्ने अपेक्...