Advertisement

काठमाडौं । केएफसी नेपाल रेष्टुरेन्टका ग्राहकहरुले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्ने भएका छन् । क्यासब्याकको अफर नेपालभरीका केएफसी आउटलेटहरुमा पुस २३ गतेसम्म उपलब्ध हुनेछ । स्टाटिक क्यूआरको रुपमा हालै उ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एक सय ८३ दिन सम्हालेका जीवनराम श्रेष्ठले आफ्नो कामको विवरण सार्वजनिक गरेका छन् । नीतिगत, कानूनी, संरचनागत सुधार मार्फत यो क्षेत्रलाई व्यवस्थित गर्ने आधार तयार गरिएको छ । पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना ल्याइ कार्यन्व...

काठमाडौं । तीन जना शेर्पाहरुको साझेदारीमा ‘एट–के’ एक्सपिडिसनबाट सुरु गरेको कम्पनी अहिले सोही ब्राण्डमा ‘एट–के’ ट्राभल सञ्चालनमा आइसकेको छ । अब ‘एट–के’ बार एण्ड किचेन पनि सञ्चालनमा आउने भएको छ । पेम्बा शे...

काठमाडौँ । कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष निकै सुस्ताएको नेपालको पर्यटन क्षेत्र फेरि एकपटक उठ्ने प्रयासमा छ । विदेशी मुद्राआर्जन गर्ने माध्यम समेत रहेको पर्यटन क्षेत्रमा देखिएका पछिल्लो केही तथ्याङ्कले यो पुनरुत्थानको चरणमा रहेको संकेत गरेका छन् ।  सन् २०२०...

काठमाडौं । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको आज बिहान ९५ वर्षको उमेरमा निधन भएको छ ।  भोजपुरको दिंगलास्थित साल्मामा विक्रम संवत् १९८४ सालमा बस्नेतको जन्म भएको थियो । उनले बनारस हिन्दु विश्वविद्यालयबाट एमए उत्तीर्ण गरेका  थिए । साथै एलएलबी...

काठमाडौं । शैक्षिक परामर्श सेवा (एजुकेशनल कन्सल्ट्यान्सी) तथा भिसा सेवामा विगत १२ बर्षदेखि क्रियाशील बहुर्राष्ट्रिय संस्था एईसीसीले भिसा सक्सेस रेट ९८ प्रतिशत कायम गर्न सफल भएको छ ।  धेरै यस्ता संस्थाहरुमा भिसा सक्सेस रेट निकै न्यून रहेका कारण विद्यार्थीहरुले सास्ती...

काठमाडौँ । अङ्ग्रेजी नयाँवर्ष र क्रिसमस पर्व आउन केही दिन बाँकी रहँदा राजधानीको मुख्य पर्यटकीयस्थल ठमेलमा विदेशी पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीले थलिएको नेपालको पर्यटनलाई यो चहलपहलले व्यवसायीलाई केही राहत मिले पनि पूर्णरूपमा पर्यटक भरीभराउ हुन अझै समय ...

काठमाडौं । आउँदो पुस १७ बाट औपचारिक सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ग्राउन्ड ह्यान्डलिङका लागि तयारी भइरहेको नेपाल वायुसेवा निगमले बताएको छ ।  निगमकी प्रवक्ता अर्चना खड्काले नेपाल नागरिक उड्डयन प्राधिकरणले जिम्मा लिएअनुसार ग्राउन्ड ह्य...

काठमाडौं । उडान कर्मचारी (क्याविन क्रु)हरुको हडतालले उडान नहुँदा नेपाल वायुसेवा निगमलाई अनुमानित साढे दुई करोड रुपियाँ क्षति भएको छ ।  आफ्ना दुई जना सहकर्मीहरुको म्याद नथप्ने निगम व्यवस्थापनको निर्णयको विरोधमा उडान कर्मचारीहरु विरोधमा उत्रिँदा निगमको सेवा प्...

काठमाडौं । यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान शुरु गरेको बताएको छ । पुस १७ गतेबाट औपचारिक सञ्चालनको तयारी भइरहेको पोखरा विमानस्थलमा यतिले पनि उडानको तयारी गरेको हो ।  उडान भर्ने तयारी स्वरुप एअरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक ...

काठमाडौं । नेपाली मौलिक खाना प्रवर्द्धन गर्दै आएको प्रेसिडेन्ट विजनेस ग्रुपले बत्तिसपुतलीमा नयाँ आउटलेट (शाखा) सञ्चालनमा ल्याएको छ । उक्त ग्रुपको यो १४औं आउटलेट हो ।  आज बुधबार एक कार्यक्रमका बीच नयाँ आउटलेटको शुभारम्भ गरियो । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक...

काठमाडौं । सलाम एयरलाईन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरुलाई सम्मान गरेको छ । सन २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरुलाई सम्मान गरेको हो ।  सन् २०१८ देखि नियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तब्यमा नियमित ...

काठमाडौं । बौद्धस्थित हिमालयन म्युजिअम (संग्रहालय) संचालनमा आएको छ । आज मंगलबार हिमालयन म्यूजिअम् र सांग्रिला गार्डेन रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याइएको हो ।  यसको उद्घाटन रिन्पोछे (बौद्ध धर्म गुरु) छसाङले गरे ।  बौद्धनाथ क्षेत्र विकास समितिको सहकार्यमा ...

काठमाडौं । गएको असोज ५ गते साँझ बुढानीलकण्ठ नगरपालिको कपनस्थित एक घरमा ठूलो आवाजहरुसहित आगलागी भयो । तीन जनाको ज्यानसमेत गएको यस घटना कुनै नियोजित नभएर भवितव्य थियो ।  इलाइट हिमालयन एड्भेन्चर प्रा.लि.को कार्यालय रहेको टंक घिसिङको घरमा आगलागी हुँदा कम्पन...

काठमाडौं । नेपालको पर्यटन प्रर्वद्धन गर्न भन्दै नेपाल पर्यटन बोर्डले नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस (नाट्टा)सँग मिलेर मलेशियाको क्वाललम्पुर र पेनाङमा ‘नेपाल सेल्स मिसन–२०२२’ आयोजना गरेको छ ।  सो क्रममा नेपाली टोलीले मलेसियाका पर्यटन...

काठमाडौं । इन्टरनेशनल क्लाइम्बिङ एण्ड माउण्टेनियरिङ एशोसिएसन (यूआईएए)को साधारण सभामा भाग लिन भन्दै क्यानडा गएकी आफ्नो सचिवालय सदस्य डोमा शेर्पा उतै लुकेरको हल्लामा सत्यता नरहेको नेपाल पर्वतारोहण संघले दावी गरेको छ ।  संघले प्रेस विज्ञप्ति जारी गर्दै शेर्पा क्यानड...

काठमाडौं । बुद्ध एयरले सुर्खेत विमानस्थलमा आईएफआर प्रविधि जडान भएमा प्रतिकुल मौसममा पनि उडान भर्न सजिलो हुने बताएको छ ।  उक्त एयरलाइन्सका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार सुर्खेत विमानस्थल अहिले भिएफआर प्रविधिमा सञ्चालन भइरहेको छ । यो प्रविधिमा मौसम प्रतिकुल...

नवलपुर । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने त...

गण्डकी । पर्यटकीय नगरी पोखरा साहसिक पर्यटनको सहर पनि हो । सुन्दर सहरको आनन्द लिनुका साथै पोखरा आउने पर्यटक यहाँका विभिन्न साहसिक पर्यटनका गतिविधि पनि रमाउने गर्दछन्  ।  पोखराको सराङ्कोटबाट हावा खाँदै जिपलाइन, प्याराग्लाइडिङसँगै बन्जीजम्प, स्वीङ, अल्ट्रालाइट...

काठमाडौं । बुद्ध एयरको एटिआर–७२ जहाजबाट काठमाडौं–सुर्खेत दैनिक दुई उडान गर्ने भएको छ । बुद्धले आगामी बुधबार (२१ डिसेम्बर) देखि दैनिक दुई उडान गर्न लागेका बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए । उनका अनुसार बुद्धले पहिलो उडान बिहान १० बजे ...

काठमाडौं । पर्यटकीय नगरी पोखरामा नयाँ नयाँ व्यवसायहरु थपिने क्रममा करिव दुई बर्षअघि एक नयाँ रिसोर्ट पनि सञ्चालनमा आएको थियो । कोभिड महामारीको समयमा कूल ४०  करोड रुपियाँ लगानीमा निर्मित ‘वर पीपल रिसोर्ट’ १०.५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।&nb...

काठमाडौं । बुद्ध एयरले एटीआर–७२ जहाजबाट सुर्खेत उडान सुरु गरेको छ । आफूहरुले आज शुक्रबारदेखि सुर्खेतमा  एटीआर–७२ बाट नियमित उडान सुरू गरेको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए । उनले यस उडानबाट सुर्खेत र सो क्षेत्रको यात्रा थप सहज र...

काठमाडौं । विवाह भोगमा सयौंलाई विषाक्त खाना खुवाउने चितवनको ‘चितवन गार्डेन रिसोर्ट’मा भान्सा प्रशासनले सिल गरेको छ । केही दिनअघि उक्त होटलमा आयोजित विवाह भोज खाने तीन सय जना बिरामी हुनुका साथै झण्डै डेढ सय अस्पताल नै भर्ना हुनुपरेपछि होटल संघ नेपाल ...

काठमाडौं । परिवारसहित नेपाल भ्रमणमा आएका भारतीय अभिनेता विवेक ओबरोयलाई बिहीबार आइएमई समूहले चन्द्रागिरि हिल्सको भ्रमण गराएको छ ।  नेपाल भ्रमणमा आएका विशेष पाउनाहरुलाई चन्द्रागिरि केवलकार चढाएर चन्द्रागिरि हिल्स घुमाउँदै आएको आईएमई समूहले ओबरोयको परिवारलाई...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कर्णालीका दुर्गम जिल्लामा नियमित हवाई सेवा सुरु गर्नेबारे सो क्षेत्रका सरोकारवाला, निजी क्षेत्र र सरकारी अधिकारीहरुसँग छलफल गरेका छन् । बुधवार मन्त्रालयमा भएको छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका...