एजेन्सीः पुर्व विश्वविजेता जर्मनीले अर्को बर्ष रूसमा हुने विश्वकपका छनोट खेलमा अपराजित यात्रा कायम राखेको छ । छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनोटमा सोमबार राति नर्वेलाई ६ – ० को फराकिलो अन्तरले पराजित गरेको छ । गएरातिको नतिजासँगै ८ खेलबाट २४ अंकसहित जर्मनी समूहको श...
एजन्सीः म्यानचेस्टर युनाइटेडका फरवार्ड रामेलु लुकाकुको निर्णायक गोलमा बेल्जियम आइतबार राति सन् २०१८ को फिफा विश्वकपमा छनोट भएको छ । बेल्जियम युरोपेली संघबाट विश्वकप छनोट हुने पहिलो टिम हो । खेलको ७० औं मिनेटमा जान भेर्टोगहेनले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता ...
एजेन्सीः गएराति भएको खेलमा स्पेनले इटालीविरुद्ध सानदार जित निकालेको छ । सन् २०१८ मा रसियामा हुने फिफा विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा स्पेनले इटालीविरुद्ध ३–० को सानदार जीत निकालेको हो । समूह ‘जी’ को खेलमा स्पेनलाई जिताउन रियल म्याड्रिडका इस्कोले दुई गोल ग...
काठमाडौं: आउँदो मंगलबार हुन लागेको एसियन कप छनौट चरणको खेलको लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मूख्य प्रशिक्षक ग्योतोकु कोजीले ताजिकिस्तानबिरुद्धको खेलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टिमको घोषणा गरेका छन् । नेपाल र ताजिकिस्तानबीच हुन लागेको यस खेल एएफसी एसियन...
काठमाडौंः आगामी मंगलबारदेखि पोखरामा माछापुच्छ्रे क्रिकेट लिग(एमसिएल)को पहिलो संस्करण सुरु हुँदैछ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ भने शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाउनेछन् । खुकुरी इन्टरटेनमेन्टले आयोजना गर्ने उक्त प्रतियोगिता पोखरा र त्यस क्षेत्रका...
एजेन्सीः अर्जेन्टिना र उरुग्वेले फिफा विश्वकप २०१८ को छनोट चरणको खेलमा गोलरहित बराबरी खेलेका छन् । अंक बाँडेसँगै विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्न दुवै टोलीलाई अब १ अंक आवश्यक छ । उरुग्वेको घरेलु मैदानमा भएको खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । खेलको पहिलो हाफमा उ...
एजेन्सीः म्यान्चेस्टर सिटीले चिलीका स्ट्राइकर एलेक्सिस साञ्चेसका लागि गरेको ५० मिलियन पाउण्डको प्रस्ताव आर्सनलले अस्वीकार गरेको छ । उनको आर्सनलसँगको सम्झौता यस सिजनको अन्त्यसँगै सकिनेछ र उनी सिटी प्रशिक्षक पेप ग्वार्डिओलाको मातहतमा खेल्न चाहन्छन् । २८ वर्षीय स्ट्राइकर साञ्चेसले ...
एजेन्सीः पीएजसीका युवा स्टार तथा ब्राजीलियन फरर्वाड नेयमारले काउन्टिन्होलाई बार्सिलोना नजान सुझाव दिएको ब्राजिलका मिडियाहरुले जनाएका छन् । बार्सिलोनाबाट एक्कासि पीएसजी गएका नेयमारविरुद्ध यतिबेला क्लबले मुद्दा हालेको छ । बार्सिलोनाले काउन्टिन्होका लागि गरेको तीन वटा अफ...
काठमाडौंः अर्को वर्ष हुने आठौं राष्ट्रिय खेलकुदका लागि मस्कट प्रतीक चिन्ह को घोषणा गरिएको छ । नेपालगन्जमा हुने प्रतियोगिताको लागि हात्तीको छावालाई मस्कट बनाइने भएको छ । सोमबार आयोजित कार्यक्रममा यस्तो निर्णय गरिएको हो । राष्ट्रिय प्रतियोगिताको प्रतीक चिन्हका रूपमा सार्वजनि...
काठमाडौंः नेपाल र बंगलादेश बिच लगनखेलस्थित आर्मीको कभर्डहलमा आज मैत्रीपुर्ण भलिबल खेल हुदैछ । नेदरल्यान्ड्का प्रशिक्षक म्याट भान विजलसँग तीन साताको प्रशिक्षण गरेको नेपाली टोली बंगलादेशी राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दुवै मैत्रीपूर्ण खेल भएकाले न...
एजेन्सीः साबिक बिजेता चेल्सीले प्रिमियर लिगमा आइतबार एभरटनलाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ । एभरटनलाई २–० ले पराजित गर्दै लिगमा तिन खेलबाट चेल्सीले ६ अंक जोडेको छ । फाब्रिगासले चेल्सीका लागी २७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको...
एजेन्सीः साबिक बिजेता रियल म्याड्रिड स्पेनिस लिगमा आइतबार भ्यालेन्सियासँगको खेलमा हारबाट जोगिएको छ । मार्को एसेन्सियोले दुई गोल गरेपछि डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड घरेलु लिगमा हारबाट जोगिएको हो । खेल सकिन सात मिनेट बाँकी छँदा एसेन्सियोले बराबरी गोल गरेपछि भ्या...
काठमाडौंः सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल यू-१५ साफ च्याम्पियनसीपको फाइनलमा भारतसँग हार व्यहोरेको छ । नेपाल चीर परिचित प्रतिद्वन्द्वी भारतसँग २-१ ले पराजित भयो । यो खेल जित हात पारेको भए नेपालले १५ बर्षभन्दा कम उमेर समूहको खेलमा नयाँ इतिहास बनाउन सफल हुन्थ्यो ।...
एजेन्सी: लियोनेल मेस्सीले दोस्रो हाफमा दुई गोल गरेपछि ला लिगामा बार्सिलोनाले अलाभेलाई २-० ले पराजित गर्यो । उनले पहिलो हाफमा पेनाल्टी चुकाए पनि दोस्रो हाफमा उत्कृष्ट गोल गरे । जेरार्ड पिकेलाई फाउल गरेपछि ४१ औं मिनेटमा पाएको पेनाल्टीमा मेस्सीको प्रहार गोलरक्षक फर्नान्...
काठमाडौंः नेपालमा जारी साफ यू–१५ च्याम्पियनसीप फुटबलको फाइनलमा आइतबार नेपाल भारत भिड्दै छन् । समूह चरणमा भारतसँग हारेको नेपाललाई बदला लिने मौका समेत आज मिलेको छ । समूह चरणको खेलमा भारतले नेपाललाई २-१ ले पराजित गरेको थियो । समूह चरणको पहिलो खेलमा माल्दिभ्सवि...
एजेन्सीः स्पेनिस क्लब बार्सिलोनाले बोरुसिया डर्टमन्डका युवा फरवार्ड ओस्मान डेम्बेलेलाई भित्र्याएको छ । बार्सिलोनाले फ्रान्सेली २० बर्षीय डेम्बेलेलाई १ सय ५ मिलियन युरो खर्चेर विश्वकै संयुक्त दोस्रो ठूलो ट्रान्सफरमा टोलिमा भित्र्याएको हो । बार्सिलोनाले नेयमारलाई विश्वकै महँगो रक...
काठमाडौंः सातदोबाटोस्थित एन्फा कम्प्लेक्स्को मैदानमा जारी साफ यु-१५ च्याम्पियनसीप अन्तर्गतको सेमिफाइनल खेल्मा बंगलादेशलाई ४-२ गोेलले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ । भारतले भुटानलाई २-० ले पराजित गर्दै नेपाल सँगको भेट पक्का गरेको छ । नेपालका लागि सुरुवाती अ...
एजेन्सीः रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लियोनल मेसी र जियानलुइजी बुफोनलाई पछि पार्दै यस वर्षको युएफा वर्ष खेलाडी भएका छन्। साथै उनले यो वर्षको उत्कृष्ट फर्वाडको उपाधि पनि हात पारेका छन् । च्याम्पियन्स लिग र युरोपा लिगका ८० जना प्रशिक्षक र ५५ जना पत्रक...
काठमाडौंः सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी यु१५ साफ च्याम्पियनसिप अन्तर्गत फाइनलको लागी नेपाल र बंगलादेश भिड्ने भएका छन् । बंगलादेश समुह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो भने नेपाल समुह ‘बी’को उपविजेता बन्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । शू...
एजेन्सीः इंग्ल्याण्डका राष्ट्रिय फुटबल टोलिका पुर्व कप्तान तथा सर्वाधिक गोलकर्ता वायन रुनीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । पछिल्लो खेलमा उनले विश्वकप छनोट अन्तरगत स्कटल्याण्ड विरुद्ध खेलेका थिए । प्रशिक्षकले उनलाई विश्वकप छनोट अन्तर्गत माल्टा र स्लोभाकियासँगको...
काठमाडौंः साफ यू१५ च्याम्पियन्सिपको समूह चरणको अन्तिम खेलमा भारतसँग नेपाल २-१ गोल अन्तरले पराजित भएको छ । नेपाललाई हराउँदै भारत समूह बीको विजेता बनेको छ भने नेपालले उपविजेतामा चित्त बुझाएको छ । खेलमा भारतले २७औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । ...
काठमाडौंः साफ यू–१५ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारत बिचको खेल सातदोबाटो स्थित एन्फा कम्पलेसको मैदानमा आज हुदै छ । नेपाल एक खेलअगाबै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । । भारतविरुद्ध जित निकाल्न सके नेपाल समूह विजेता बन्नेछ । भारतलाई भने समुहको शीर्षस्थानमा ...
काठमाडौंः म्यानचेस्टर सिटीले एभर्टनसँग बराबरी खेलेको छ । रहिम स्टर्लिङले बेन्चबाट आएर ८२ औं मिनेटमा गोल गरेपछि सिटी हारबाट जोगिएको हो । स्ट्रलिङले बराबरी गोल गर्दै अधिकांस समय १० जना खेलाडिमा सीमित सिटीको संकट टारेका थिए । पहिलो हाफमा वायन रुनीले गोल गरेपछि एभ...
काठमाडौः नेयमारले बार्सिलोनामा खुसी हुन नसकेपछि आफु पेरिस सेन्ट जर्मेन(पिएसजी) आएको खुलाएका छन्।अगष्टको पहिलो साता बार्सिलोना छोडेर पीएसजी आउनुको कारण नेयमारले सोमबार पहिलोपल्ट बताएका हुन्। आईतबार पिएसजीको घरेलु मैदान पार्क डे प्रिन्समा टुलुज विरुद्ध भएको खेलमा ट...
काठमाडौंः मेसीलाई क्लब भित्र्याउन २ सय ७५ मिलियन पाउण्डको कीर्तिमानी रकम तिर्न म्यानचेस्टर सिटी तयार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । केही समय अगाडि क्लबले नेयमारलाई बेचेपछि बार्सिलोना भित्र देखिएको असन्तुष्टीको फाइदा उठाउदै सिटीले मेस्सीलाई कीर्तिमानी ...