काठमाडौं । भदौ महिनामा बैंक तथा वित्तीय सस्थाहरुले लगानीकर्तालाई शेयर खरीद गर्न आठ अर्ब ३० करोड रुपियाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त भदौ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । कर्जा बक्यौता (आउटस्ट्याण्डिङ)का आधारमा भदौमा मार्जिक प्...
म्याग्दी । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भी...
काठमाडौं । गृह मन्त्रालय गत असोज दोस्रो साता आएको विनाशकारी बाढी, पहिरो र डुबानमा ज्यान गुमाएकाका परिवारलाई राहत रकम दिएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार विपद्मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई राहत रकम दिइएको छ । उनीह...
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १३०९ कायम गरिएको छ । यसअघि रु. १४३९.९० थियो । समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै उक्त कम्पनीको...
काठमाडौं । दुई दिन लगातार घटेको शेयर बजार आज भने उचालिएको छ । शेयर बजार दोहोरो अंकले बढे पनि कारोबार रकम भने ४ अर्बमै सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २५.८८ अंकले बढेको छ । ०.९८ प्रतिशतले बजार बढ्दा नेप्से प...
काठमाडौ । गत असोज ११–१२ मा भएको भारी बर्षाका कारण आएको बाढीले बगाएको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको पुलको ठाउँमा बेलिब्रिज जडान गरि आज (मंगलबार)देखि सञ्चालनमा ल्याइएको छ । बाढीले क्षतिग्रस्त बनाएको सो पुलबाट पुनर्निर्माण पश्चात भारबहन ...
काठमाडौं । दशरथ रंगशालाको विकल्पको रुपमा निर्माण गरिएको च्यासल रंगशाला गत असोज दोस्रो साता परेको भारी वर्षापछि आएको बाढीले क्षतिग्रस्त बनेको छ । उक्त रंगशाला खोला छेउको खाली जग्गा अतिक्रमण गरी निर्माण गरिएको थियो । वर्षापछि च्यासल रंगशाला पोखरीमा परिणत भएको...
काठमाडौं । नेपाल सरकारले विकास ऋणपत्रमार्फत ९ अर्ब रुपियाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्ष लामो अवधिका लागि विकास ऋणपत्र–२०९० जारी गर्न लागेको हो । २०८१ कात्तिक ८ गते जारी हुने विकास ऋणपत्र आगामी २०९० कात्तिक ८ गते...
काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी बीमाको प्रिमियम (बीमाशुल्क)मा दोहोरो अनुदानको सुविधा हटाएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८१ जारी गर्दै दोहोरो अनुदानको सुविधा हटाएको हो ।&nb...
गुन्डु(भक्तपुर) । कात्तिकको बिहानको चिसो छिरेटो छल्दै बिहान अबेरै घरको काम सकेर मखमली बारीतिर लाग्छिन् भक्तपुर सुर्यविनायक नगरपालिका–७ गुण्डुकी रचना बस्नेत । तिहार आउन एक हप्तामात्र बाँकी रहँदा रचनालगायत गुण्डुका किसानलाई पाकेको धान भित्र्याउनु भन्दा मख...
सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटले उत्तर कोरियाले रूसमा सेना पठाउन गरेको तयारी बारे चिन्ता व्यक्त गरेका छन् । दक्षिण कोरियाको समाचार एजेन्सीका अनुसार प्योङयाङ र मस्को बिचको सैन्य सहयोग बारे संयुक्त प्र...
चितवन । नारायणगढ-मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो । नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (न...
काठमाडौं । हुन्डाई मोटर कम्पनीले आफ्नो ब्रान्ड मूल्याङ्कन २३ बिलियन डलर पुगेको घोषणा गरेको छ । हुन्डाई २०२४ मा इन्टरब्रान्डका उत्कृष्ट ग्लोबल ब्रान्डहरूमध्ये विश्वव्यापी रूपमा ३०औँ स्थानमा रहेको छ । पाँच वर्षमा ब्रान्ड मूल्यमा ६३ प्रतिशत वृद्धि भएको र लगातार दोस्रो पटक र्याङ्कि...
काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आफ्नो नयाँ सुविधा ‘पठाओ कार रेन्टल’ सुरू गरेको छ । यस सेवामा पठाओ कार लाइटअन्तर्गत दर्ता भएका ट्याक्सीहरु उपलब्ध हुनेछन् । हाल काठमाडौँमा सार्वजनिक गरिएको यो सेवामा आवश्यकताअनुसार बु...
काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित इचंगुमा ढकमक्क फुलेका सयपत्री फूल । तिहार नजिकिएसँगै काठमाडौँ उपत्यकामा सयपत्री फूलको माग बढ्ने गरेको पाइन्छ । तस्बिरः हरिराम भेटुवाल/रासस तिहार लक्षित फूलखेती घोराही उपमहानगरपालिका–१५ भरतपुरमा भाष्कर पङेनी र...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ वटा बैंक तथा वित्तीय संस्था केन्द्रीय बैंकको रेड जोनमा परेका छन् । राष्ट्र बैंकले गरेको शुश्म अध्ययन तथा निगरानीका क्रममा तीनवटा विकास बैंकसहित चारवटा फाइनान्स कम्पनीहरुले वित्तीय कारोबारमा बदमासी गरेको भेटिएको हो । ...
काठमाडौँ । वर्तमान सरकार गठन भएको आज एक सय दिन पुगेको छ । यस अवधिमा सरकारले गरेका विभिन्न उपलब्धिसँगै वन तथा वातावरण मन्त्रालयले गरेको उपलब्धि सार्वजनिक गरेको छ । वन तथा वातावरण मन्त्रीको रुपमा ऐनबहादुर शाही ठकुरी आएपछि मन्त्रालयमा रोकिएका काम अघि बढेको र ल...
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीले चुक्ता पुँजी बराबरकै हकप्रद जारी गर्ने भएको छ । कात्तिक ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम ४९ करोड २५ लाख रुपियाँ चुक्तापुँजीको १ः१ बराबर हकप्रद (राइट सेयर) निष्काशन गर्न नियामक विद्युत नियमन आयोगमा नि...
वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन् । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित छ देशका सामाजिक अभियन्तालाई सोमबार यहाँ आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरेका हुन् ।&...
काठमाडौं । पशुपति धर्मशालाको विषयमा अध्ययन गर्न भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले छ सदस्यीय समिति गठन गरेका छन । सोमबार साँझ मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा धर्मशालाका...
काठमाडौं । सुनकमो मूल्यमा थप तीन सय रुपियाँ वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य वृद्धि भइरहँदा यसको प्रभाव स्थानीय बजारमा पर्दा मंगलबार सुनको मूल्य एक लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन छापावाला स...
काठमाडौं । युनिलिभर नेपालले बाढीपहिरोपीडितका लागि ५० लाख रुपियाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको छ । कम्पनीका नेपालका प्रबन्ध निर्देशक र सीईओ, अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० लाखको चेक हस्तान्त...
काठमाडौं । सरकारले इन्टरनेट सेवाप्रदायक कम्पनी रेग्मी मिडिया इंक प्रालिको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट (इमेलसहितको) सेवा सञ्चालन गर्न अनुमति लिएको रेग्मी मिडियाले तोकिएको समयावधिभित्र लाइसेन्स नवीकरण नगरेकाले ला...
काठमाडौं । हिमालयन एभरेष्ट लिमिटेडले पुरानो नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई लाभांश लिन आग्रह गरेको छ । साविक हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सका केही शेयरधनीले हालसम्म पनि लाभांश नबुझेकाले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडमा स...
काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयर जोकोही व्यक्ति वा संस्थाले खरिद गर्न पाउनेछन् । बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै ...