Advertisement

काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाको प्रतिफल (लाभांश) इकाइधनीको खातामा जम्मा गरिएको छ ।  प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्ड योजनाले गत आर्थिक वर्षको नाफाबाट घोषित लाभांश सम्बन्धित इकाइधनीको बैंक खातामा जम्मा गराएका हुन् । असोज १३...

काठमाडौंं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न ताकेता गरेको छ । समितिले बिहीबार सार्वजनिक सूचना प्रकाशित गरी समस्याग्रस्त घोषित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचा...

काठमाडौं । आज २०८१ कात्तिक २, अक्टोबर १८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन र क्यानेडियन डलरको मूल्य बढेको छ ।  आज अस्ट्रेलियन डलर १ को खरिद मूल्य ८९.९४ रुपियाँ र बिक्री मूल्य ९०.३४ रुपियाँ तोकिए...

काठमाडौं । अहिले देशका कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि ...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल कार्तिक महिनाको २ गते शुक्रबार, कार्तिक कृष्णपक्षको प्रतिपदा तिथि । मेष राम्रो गर्न भरपुर प्रयास गर्ने स्वाभाव हुने छ । तर अरुले सो अनुरुप कदर भने गर्ने छैनन् । समय धेरै सहज प्रकृतिको नभएकाले धैर्यतासाथ अघि बढ्नु होला । पेशा...

काठमाडौं । बंगलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पश्चिमा समर्थनमा नयाँ सरकार बनेसँगै हसिनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।  उक्त अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ...

काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) ले ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र (२०८८/८९) जारी गर्ने भएको छ । वार्षिक ६ प्रतिशत ब्याजदरमा बैंकले ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो ।  बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्या...

काठमाडौं । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई राहतको रुपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।  बिहीबार बसेको बैठकले २० वटा जिल्लाका ७१ वटा संकटग्रस्त स्थानीय तहलाई क्षतिको आधारमा रकम वितरण गर्ने न...

काठमाडौँ । निर्यात प्रवर्द्धनका लागि सरकारले घोषणा गरेको आठ प्रतिशतसम्मको नगद अनुदानको व्यवस्था दुई बर्षभन्दा बढी समयसम्म कार्यान्वयन नभएपछि उद्योगीहरुले अर्थमन्त्री बिष्णु पौडेलको ध्यानाकर्षण गराएका छन् ।  उनीहरुले बुधबार मन्त्री पौडेललाई भेटेर निर्यात अनुदानको सुविध...

काठमाडौं । सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । बजारमा गहुँको अभाव देखिएपछि मूल्यवृद्धि भएको उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आपूर्तिका लागि तत्काल पहल थालेको हो ।  तत्काल २ लाख मेट्रिक टन गहुँ आयात गर्नेगरी भारत सरकारसँग समन्वय भ...

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो तीन महिनामा १७ अर्ब ५५ करोड ७४ लाख ३२ हजार रुपियाँ बराबरको विदेशी लगानी प्रस्ताव आएको छ ।  अटोमेटिक रुट, कागजी प्रक्रिया र शेयर खरीद तथा सदस्यता सम्झौतामार्फत सो बराबरको विदेशी लगानी प्रस्ताव आएको हो । उद्य...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले भारतीय दूतवासको दबाब आएपछि पशुपति धर्मशाला खाली गर्ने कार्य रोक्न पशुपति क्षेत्र विकास कोषलाई मन्त्रालयले पत्र पठाएको भन्ने हल्लामा सत्यता नरहेको बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले ...

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा ७ अर्बमाथिको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक जम्मा २.४७ अंकले मात्र वृद्धि हुँदा यता कारोबार ७ अर्ब १९ करोड २७ लाख रुपैयाँ बराबरको भएको हो ।  अघिल्लो दिन ४३ अंकमाथ...

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८१–८२ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट ७८ खर्ब ३३ अर्ब ४० करोड रुपियाँ बराबरको निक्षेप सुविधा लिएका छन् ।  बैंकहरुले ‘राख्ने र झिक्ने’ मोडलमा साउन, भदौ र असोजमा एक ...

काठमाडौंं । देशको विषम राजनीतिक परिस्थितिपछि तीन ठूला नेताहरुबीच भेटवार्ता भएको भएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएको हो ।    प्रधानमन्त्र...

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले १८ वटा सहकारीका ऋणी, कर्मचारी तथा सदस्यहरुलाई ७ दिनभित्र भूक्तानी दायित्व फरफार गर्न सूचना जारी गरेको छ । यसअघि राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिनको समयावधी म्याद दिएर सूचना प्रकाशित गरिएको भएपनि सम्पर्कमा नआएपछि...

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो त्रैमासमा नै सरकारी खाता ७६ अर्बले घाटामा गएको छ ।  यस तीन महिनामा सरकारको राजश्व संकलन दुई खर्ब ५३ अर्ब एक करोड रुपियाँ मात्रै भएको देखिएको छ । जबकी सरकारको खर्च भने तीन खर्ब २९ अर्ब २० करोड ११ लाख ...

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई किस्ताबापत ५३ करोड ९ लाख रुपैयाँ भूक्तानी दिएको छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुईवटा न्यारोबडी र दुईवटा बाइडवडी जहाज खरिदका लागि दुईवटा कोषसँग ऋण लिएको थियो । सोही ऋणक...

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैंको समयमा भारतबाट आएको ८५ हजार किलो गुणस्तरहीन चाम उतै फिर्ता गरिएको बताएको छ ।  विभागले विज्ञप्ति जारी गरी नेपालगञ्जका व्यवसायीले भारतबाट आयात गरेको ८५ हजार किलो चामल न्यून गुणस्तरको भएको पाइएपछि भारतम...

काठमाडौं । गत वर्षको साउनमा नेपालको वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.५२ प्रतिशत रहेको थियो । उक्त मुद्रास्फीति दोस्रो महिना नै थप बढेर ८.१९ प्रतिशत पुग्यो ।  आर्थिक वर्ष २०७९/८० को भदौमा उच्च ८.६४ प्रतिशत पुगेको उपभोक्ता मूल्य...

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्ड (सेबोन) थप सार्वजनिक निष्कासन (एफपीओ)को अनुमति पाएको छ । बोर्डले कम्पनीलाई तीन लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता एक सयकै दरमा एफपीओ जारी गर्ने जनाइएको ...

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो ।            ...

काठमाडौं । यही गएको असोज १८ गते बसेको मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित भएसँगै श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा आर्थिक सहायता रकम बृद्धि हुने भएको छ ।  सरकारले मृत्यु भएका परिवारलाई १० लाख रुपियाँ दिने भएक...

काठमाडौँ । गौशाला धर्मशालासम्बन्धी विवाद चर्किएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पशुपति क्षेत्र विकास कोषको बैठक बोलाएका छन् ।  साथै, मन्त्रालयले धर्मशाला खाली गर्ने कार्य अर्को निर्णय नभएसम्मका लागि रोक लगाउन पनि पत्र पठाएको छ । कोषले असोज...

काठमाडौं । सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार अर्थात् कात्तिक १ गते छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढ्दै एक लाख ६२ हजार ४ सय रुपियाँ कायम भएको हो । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन असोज ३० ग...