Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सरकारी ढुकुटीमा २ खर्ब ३८ अर्ब नगद मौज्दात रहेको केन्द्रीय बैंकले जनाएको छ । समीक्षा अवधिमा सरकारी डिपोजिटको रुपमा विभिन्न बैंक खातामा कूल २ खर्ब ३८ अर्ब ३० करोड  ९० लाख रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको हो । ...

काठमाडौं । चालु आर्थिक वर्षको भदौमा बजारमा क्यास सर्कुलेशन (नगद प्रवाह) केहीँ घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तको तुलनामा पछिल्लो भदौमा क्यास सर्कुलेशन १४ अर्ब ७१ करोड ७८ लाख रुपैयाँले घट्न पुगेको हो ।  २०८१ असार मसान्तमा बजारमा कू...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विपदको यस घडिमा जिल्ला उद्योग वाणिज्य संघमार्फत अति प्रभावित जिल्लालाई एक–एक लाख रुपियाँका दरले राहत रकम प्रदान गर्ने निर्णय गरेको छ । महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरुमार्फत उक्त रकम राहतका लागि उपयोग गरिनेछ ।&n...

काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महङ्गी, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्नेतर्फ सचेत हुँदै मातहतका निकायलाई कडाइ गरेर प्रभावकारी रुपमा बजार अनुगमन गर्न निर्देशन दिएका छन् ।  ...

काठमाडौं । जनता एग्रो एण्ड फरेष्ट्रि र थाइल्यान्डको राजधानी बैङ्ककस्थित ‘बिजम्याच सोलुसन’बीच नेपाली उत्पादन थाइल्याण्ड निर्यात गर्ने सम्वन्धमा सम्झौता भएको छ ।  नेपालमा उत्पादन गरिएका प्रोडक्टहरुलाई थाइल्याण्डमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो सम्झौता भएको ज...

काठमाडौँ । आफूहरुमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (बिमान परिचारिका) ले विरोध प्रदर्शन गरेका छन् ।  निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’हरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्व...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ ।  पार्टीको ग्लोबल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको माओवादी...

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भि...

काठमाडौं । कामना सेवा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ ।  कम्पनीले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४३२.३४ कायम गरिएको छ । यसअघि रु. ४६२.६० थियो ।  समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कारोबार शुरु हुने कम्...

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना साउनमै डिजिटल पेमेन्ट (विद्युतीय भुक्तानी)मा नयाँ रेकर्ड कायम भएको छ ।  साउन महिनामा सबै माध्यमबाट गरेर कुल १२७ खर्ब ३२ अर्ब ८२ करोड रुपियाँ बरारबरको डिजिटल भुक्तानी भएको छ, जुन मासिकरुपमा हाल...

काठमाडौं । दशैंतिहारका लागि यसपटक राष्ट्र बैंकले नयाँ नोट नछाप्दा पुरानै सुकिला नोटले काम चलाउनुपर्ने भएको छ । केन्द्रीय बैंकले छपाई खर्चलाई कारण देखाउँदै यसपटक दशैंतिहारमा पुरानै सुकिला नोटबाट काम चलाउने नीति बनाएको छ । सोही नीति अनुरुप केन्द्रीय बैंकले बैं...

काठमाडौँ । एसपिजि अटोमोबाइल्सले अनलाइन लाइभ प्रसारण गरी जेइको जेसिक्सको विशेष प्रोडक्ट सार्वजनिक गरेको छ ।  ओमोडा एन्ड जेइको नेपालका कन्ट्री डिरेक्टर सोङ ह्वाइफुद्वारा सञ्चालित कार्यक्रम चीनमा सम्पन्न भयो भने अनलाइनमार्फत शारडा ग्रुपका विशेष अतिथिहरू तथा प्रभावशाल...

काठमाडौं । केही दिन यता घटिरहेको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेप्से उच्च अंकले उचालिएको छ, तर कारोबार रकम भने ४ अर्ब पनि पुग्न सकेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४४.४५ अंकले उचालिएको छ । १.८० प्रतिशतले बजार बढ्दा नेप्से २५०...

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो दुई महिनामा १९ हजार ७४१ वटा जीवन बीमा पोलिसी सरेन्डर ९बन्द० भएको छ । सो संख्यामा पोलिसी सरेन्डर गरेर बीमितहरुले दुई अर्ब ७५ करोड ३३ लाख ३९ हजार रुपियाँ रकम (सरेन्डर भ्यालु) लगेका छन् ।  नेपाल ...

काठमाडौं । बिहीबार रातिदेखि शनिबार साँझसम्मको भारी बर्षाका कारण आएको बाढी पहिरोले सडक र पुल सम्बन्धी पुर्वाधारमा दुई अर्ब ५२ करोड रुपियाँ बराबरको क्षति भएको छ । सडक बिभागले तयार गरेको प्रारम्भिक तथ्यांकले यस्तो देखाएको हो । यो संघीय सरकार अन्तरगतका सडक तथा...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको सम्पूर्ण प्रदेशका कृषि क्षेत्रको विकासका लागि प्रदेशगत विशेष कृषि उपजहरुका आधारमा अधिकतम पाँच करोड रुपियाँसम्म एक प्रदेश एक विशेष कार्यक्रम अन्तर्गत प्रदेश विशेष कृषि कर्जा प्रदान गर्ने प्रोडक्टको शुभारम्भ गरेको छ । ...

काठमाडौं । नुवाकोटको शिवपुरीमा यात्रुवाहक माइक्रोबस दुर्घटनामा पर्दा १३ जना घाइते भएका छन् । सोमबार दिउँसो काठमाडौंबाट लमजुङ हिडेको जम्बो हाइस ग.१ ख ४५३७ नम्बरको माइक्रोबस नुवाकोटको शिवपरी गाउँपालिका ८ स्थित अदुवाबारीमा दुर्घटना हुँदा माइक्रोमा सवार १३ जना य...

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले २४ सै घण्टा खुला रहने गरी क्राइसिस सेल सक्रिय गराएको छ । पछिल्लो समय भारी वर्षाका कारण अवरुद्ध भएका पर्यटकलाई सहयोग गर्न २४ सै घण्टा क्राइसिस सेल सक्रिय गराएको बोर्डले जनाएको छ। मनसुन घट्न थालेपछि र परिस्थितिमा सुधार ह...

काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एन एस् ४०० जेडको डेलिभरी भृकुटीमण्डप काठमाडौंबाट शुरु गरेको छ ।  नाडा अटो शोबाट एन एस् ४०० जेड बुकिङ गर्ने ग्राह...

काठमाडौं । सार्जजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार पौने १८ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा कार्यालयले कूल १७ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।  इच्छुक बैंक त...

काठमाडौं । एनएमबि बैंकले विश्व मुटु दिवस, २०२४ को अवसरमा बैंकको ग्राहकहरु र समुदायमा रहेका सदस्यहरुलाई मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ बैंकको बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले ग्राहक तथा...

काठमाडौं । अविरल वर्षासँगै ललितपुर महानगरपालिका वडा न. १३, नख्खुखोलामा शनिबार आएको बाढीले  बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई  महालक्ष्मी विकास बैंकले सम्मान गरको छ ।&nbs...

काठमाडौं । सरकारले बाढी पहिरोमा परी घर बार बिहिन बनेका पीडितहरुका लागि ७ दिन भित्र अस्थायी आवास निर्माण गर्ने भएको छ । तीन दिनसम्मको लगातारको अविरल वर्षाले देशैभरीको जनजीवन अस्तव्यस्त बनाउँदै सयौंको ज्यान लिएपछि आकस्मिक रुपमा आइतबार बसेको सर्वदलीय बैठकले पीडितहरुक...

काठमाडौं । नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ ।  विशेष गरी जेन जी, कलेज विद्यार्थी र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता, र अत्याधुनिक प्रविधिको संयोजन रहेको छ । स्पार्क ३० सी को सुरुवा...

काठमाडौं । भारतका अनुभवी पर्वतारोही अर्जुन वाजपेई शिशापाङ्मा आरोहण गर्ने भएका छन् ।  काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले चीनमा रहेको शिशापाङ्मा हिमाल आरोहणका लागि सोमबार त्यसतर्फ जान लागेको जानकारी दिए ।   शिशापाङ्मा हिमाल विश्वको चौधौ अग्लो हि...