काठमाडौं । काठमाडौंको नागढुंगानजिकै झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ । पुरिएको अवस्थामा फेला परेको बस निकाल्ने प्रयास जारी छ । शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्...
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले तीन जना संस्थापक शेयरधनीको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक बिक्रीमा ल्याएको हो । यो शेयर जोकोही व्यक्ति वा कम्पनीले खरिद गर्न सक्नेछन् । कम्पनीले यसअघि ३५ द...
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि एक हप्तासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गरिने जनाएको छ । विद्युत् बिहा...
काठमाडौं । राष्ट्र बैंकले गत वर्षजस्तै यो वर्ष पनि आजदेखि दसैंतिहारका लागि सुकिला नोट सटही सुविधा दिँदै छ । राष्ट्र बैंकले दसैंतिहारकै लागि भनेर यो वर्ष नयाँ नोट छपाइ नगरे पनि पुरानै सुकिला नोटलाई प्रयोगमा ल्याउने गरी व्यवस्था मिलाएको छ । राष्ट्र बैंकको ...
काठमाडौं । सिद्धार्थ क्यापिटलले तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले असोज १८ गते आफ्नो कार्यालय नारायणचौर नक्सालमा दिउँसो ३।३० मा बस्ने गरी सभा आह्वान गरेको छ । सभाले सञ्चालक समितिका तर्फबाट गत आवको वार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षण प्रतिव...
काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज (असोज १३ गते आइतबार) अन्तिम दिन रहेको छ । दुवै फन्डहरुले नगद लाभांश वितरण गर्न असोज १४ गते सोमबार बुक क्लोज गर्दैछन् । आजसम्म नेप्सेमा कारोबार भई कायम रहने इकाइधनीले ...
काठमाडौं । शुक्रबारदेखिको भीषण वर्षाले देशभर ठूलो जनधनको क्षति पुर्याएको छ । पहिल्लो अपडेटअनुसार बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एक जना घाइते भएका छन् । बाढीपहिरोकै का...
काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुख...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज तरकारीको मूल्य २०० प्रतिशतभन्दा बढीले महँगिएको छ । शुक्रबारदेखिको अविरल वर्षा र यसले राजधानी जोड्ने सडक ठाउँ–ठाउँमा अवरुद्ध भएपछि तरकारी ढुवानी हुन नसक्दा मूल्य बढेको हो । आज ठूलो गोलभेंडा ११० र लोकल...
काठमाडौं । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ भने सय जना घाइते भएका छन् । गृह मन्त्रालयले ७२ जना बेपत्ता रहेको जानकारी दिएको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको म...
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले स्वदेशी सेक्युरिटिज् एन्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको आफ्नो १५ हजार ९४५ कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयर कम्पनीका विद्यमान संस्थापक, जोकोही व्यक्ति, कम्पनी, स...
काठमाडौं । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको छ । विगत दुई दिनदेखि देशभर परेको वर्षाले चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, २२ मेगावाटको माण्डु जलविद्युत् आयोजना, २२ दशमलव एक मेगावाटको हेवाखोला जलविद्...
काठमाडौं । सप्तकोसी नदीमा ५६ वर्ष यताकै पानीको बहाव उच्च मापन गरिएको छ । कोशीमा सन् १९६८ यताकै पानीको बहाव उच्च मापन गरिएको हो । पाँच दिनदेखि परेको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढ्दै गएको छ । शनिबार राति ९ बजे कोसी ब्यारेज कन्ट्रो...
काठमाडौं । भारी वर्षापछि आएको बाढी, पहिरो र पछिल्लो अपडेटअनुसार ९९ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा ...
काठमाडौं । राजधानी काठमाडौं छिर्ने नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएका १४ जनाको शब निकालिएको छ । दुईवटा माइक्रो बसबाट उक्त संख्यामा शब निकालिएको हो । अविरल भारी बर्षासँगै आएको शनिबार बिहान आएको पहिरोमा दुई माइक्रो बर्ष पुरिएका थिए जस...
काठमाडौं । आज २०८१ असोज १३, सेप्टेम्बर २९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अमेरिकीसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ । आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.६४ रुपियाँ र बिक्री १३४.२...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असोज महिनाको १३ गते आइतबार, आश्विन कृष्णपक्षको द्वादशी तिथि । आज सोह्रश्राद्ध अर्थात पितृपक्षअन्तर्गत द्वादशीश्राद्ध रहेको छ । मेष औसत समय चलिरहेको छ । धेरै जोखिमले भरिएका काम भन्दा औसत यात्रालाई ध्यान दिनु ठिक हुनेछ । ...
काठमाडौं । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थ...
काठमाडौं । अविरल भारी वर्षासँगै आएको बाढी र पहिरोले दोलखाको लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा गम्भीर क्षति पुगेको छ । बाढी पहिरोले आयोजनाको बाँध क्षेत्रको संरचना (हेडवक्स)मा गम्भीर क्षति पुगेको आयोजनाका पूर्वप्रमुख विज्ञान श्रेष्...
काठमाडौं । भिषण बर्षासँगै आएको बाढी पहिरोपछि सरकारले जारी सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ । सरकारको आज बसेको आकस्मिक बैठकले भारी बर्षाको कारण देखाउँदै जारी सबै किसिमका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कार्यबाहाक प्रधानमन्त्री प्रकाशमान सिंहको...
काठमाडौं । भारी बर्षापछि आएको बाढी पहिरोले राजधानीसमेत रहेको काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ । विभिन्न स्थानमा गएको पहिरोले पृथ्वी राजमार्ग (आज (शनिबार) बिहानैदेखि खण्ड बन्द रहेको छ काठमाडौं–मुग्लिन–नारायणगढमा शुक्रबार र...
काठमाडौं । लोकप्रिय चिनियाँ विद्युतीय गाडी दिपलको दुई मोडल एस०७ र एल०७ पोखरामा सार्वजनिक भएको छ । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालले छोटो समयमा निकै रुचाइएको दिपल इभीहरुलाई पोखरामा सार्वजनिक गरेको हो । शुक्रबार पोखरामा आयोजित ...
काठमाडौं। बेमौसमी वर्षा र बाढी पहिरोका कारण काठमाडौं उपत्यकामा मात्र २१ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार बिहीबारदेखि आएको अविरल वर्षाका कारण बाढी पहिरोमा परि काठमाडौंमा ९ जना, ललितपुरमा ९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको हो ।...
काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको एपीवान एचडी टेलिभिजनको प्रशारण सेवा बन्द भएको छ। बिहीबारदेखि परेको अविरल वर्षाका कारण टेलिभिजनको कार्यालयमा बाढी पसेपछि सम्पूर्ण प्रशारण सेवा बन्द भएको प्रधान सम्पादक दीपेन्द्र बान्तावाले जानकारी दिए। उनका अनुसार शन...
काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले ललितपुरको छम्पीमा भैरवको विश्वकै ठूलो मुखाकृतीसहितको निर्माणाधिन नेपाल आर्ट भिलेजसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् । कला र संस्कृतिलाई जगेर्ना गर्ने काम नेपाल आर्ट भिलेजले गरेको ...