काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आज बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको...
काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपियाँमा कारो...
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । गत शुक्रबार काठमाडौंको थापागाउँमा रहेको बानेश्वर ब्याङ्क्वेटमा कम्पनीका अध्यक्ष संतिश न्यौपानेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले अध्यक्षले प्रस्तुत गरेको ...
काठमाडौं । सार्वजनिक संस्थानहरूमध्ये पछिल्ला दिनमा आर्थिकरूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपियाँबराबरको साधारण शेयर (आईपीओ) बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको शेयर...
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा गत बुधबार सम्पन्न भएको छ । उक्त साधारण सभाले आव २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । कम्पनीका अध्यक्ष दीपक प...
काठमाडौं । पुस महिनाको प्रेसरका वाबजुद शेयर बजार समग्रमा ३९.७१ अंकले उचालिएको छ । साताका पाँच दिन मध्ये ३ दिन बजार उकालो चढ्यो भने २ दिन अर्थात पहिलो र अन्तिम दिन ओरालो झर्यो । गत साताको अन्तिम दिन २०४९.२८ अंकमा रहेको नेप्से यो साताको अन्तिम दिन पुस २६ ...
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा आज राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग, काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो । उक्त साधारण सभाबाट आव २०७९/०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रति...
काठमाडौं । निरन्तर घटिरहेको सुनको मूल्य शुक्रबार बढेको छ । चाँदीको मूल्य भने घटेको छ । आज सुन प्रतितोला ३ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६ सय ...
काठमाडौं । पुस २७ गते शुक्रबार (आज) नेप्सेमा सूचीकृत १५ कम्पनीको साधारणसभा बस्दैछ । यीमध्ये चार कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्नेमा सपोर्ट लघुवित्त, सिक्लेस हाइड्रोपावर, शिवम् सिमेन्ट्स र बोटलर्स नेपाल (तराई) रहेका छन्...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा करीब ४ अर्बको बोनस शेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको ५ महिनाको तथ्याङ्क अनुसार रु.४४ अर्ब ६५ करोड बराबरको साधारण शेयर, रु.६ अर्ब १० करोड बराबरको हकप्रद शेयर, रु.३ अर्ब...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएपछि प्रतिशेयर मूल्य रु. ४७१.८१ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ४९५.४० थियो । समायोजन गरिएको मूल्यबाट आगामी आइतबारदेखि शेयर क...
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले उद्योगहरुका लागि चाँदी आयात खुल्ला गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बिहिबार गएको प्रतिनिधीमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सँग यस्तो आग्रह गरेको हो । महासंघका अध्यक्...
काठमाडौं । शेयर बजारले झिनो करेक्शनसहित यो साताका लागि बिश्राम लिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार लगातार उकालो चढिरहेको बजार आज ०.६२ अंकले ओरालो झरेको हो । ०.०३ अंकले बजार घट्दा नेप्से २०८८.९९ अंकमा ओर्लिएको छ । आज ३०७ कम्पनीका २ करो...
काठमाडौँ । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ । अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नया...
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ । कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन...
काठमाडौं । बिहिबार पनि सुनको बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । सुन प्रतितोला २ सय रुपियाँ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ७ सय ५० रुपिया...
काठमाडौं । किसान लघुवित्त र धौलागिरि लघुवित्तले शेयरधनीहरुको हात खाली पार्ने भएका छन् । यसैक्रममा किसान लघुवित्त सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने र सञ्चित नाफामै राख्ने निर्णय गरेको कम्पनी सचिव सजल खड्काले जन...
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले शेयरधनीका लागि १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको बुधबार बसेको बैठकले आव २०७९/८० को नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । ...
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधरण सभाबाट शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित भएको छ । सभामा कम्पनीका अध्यक्ष अरुणकुमार चौधरी...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड १२ लाख १४ हजार १ सय ३.५५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । सानिमा बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ९ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
बर्लिन । जर्मन कार निर्माता कम्पनी बिएमडब्ल्यू ग्रुपले मिनी रोल्स रोयस कारको विश्वव्यापी बिक्रीमा वार्षिकरूपमा ६.५ प्रतिशतले वृद्धि गरी सन् २०२३ मा २५ लाख ६० हजार पुगेकोे जनाएको छ । ब्याट्रीबाट चल्ने विद्युतीय बाहन (बीईभी) को डेलिभरी वार्षिक रूपमा ७४.४ प्रतिशतले ब...
काठमाडौं । शेयर बजार बिस्तारै उचालिंदै गएको छ । यसैक्रममा आज पनि बजार बढ्दा कारोबार रकम ५ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.५० अंकले बढेको हो । ०.४५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०८९.६२ अंकमा उक्लिएको छ ।&nbs...
काठमाडौं । कुमारी बैंकले माघ २८ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले साधारण सभाको मिति तोकेको हो । यसवर्ष साधारण सभामा लाभांश प्रस्ताव गरिने छैन । साधारण सभा प्रयोजनका लागि माघ ९ गते बुक क्लोज गर्ने निर्णय...
काठमाडौं । सुनको मूल्य लगातार घटिरहेको छ । बुधबार पनि सुनचाँदीको मूल्य घटेको हो । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपियाँ र आज तेजावी सु...
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको आज बिहान बसेको बैठलके आव २०७९÷८० को नाफाबाट ८.६३ प्रतिशत बोनस शेयर र ६.३७ प्रतिशत नगद लाभांश (करसमेत) प्रस्तावन गर्ने निर्णय गरेको हो । कम्पनीको ह...